• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

सुपरमाई हाईड्रोपावर लिमिटेडको अध्यक्षमा बुद्धि बहादुर थापा, सञ्चालकमा दिपेन्द्र महतो नियुक्त

सुपरमाई हाईड्रोपावर लिमिटेडको अध्यक्षमा बुद्धि बहादुर थापा, सञ्चालकमा दिपेन्द्र महतो नियुक्त
Share on FacebookShare on Twitter

काठमाडौं । ७.८ मेगावाट क्षमताको सुपरमाई हाईड्रोपावर लिमिटेडको सञ्चालक समितिको फागुन ११ गते बसेको बैठकले नयाँ नेतृत्व चयन गरेको छ। बैठकले संचालक बुद्धि बहादुर थापालाई कम्पनीको अध्यक्षमा चयन गरेको छ भने रिक्त रहेको सञ्चालक पदमा दिपेन्द्र महतोको नियुक्ति गरेको छ।
एस.एस विनायक इन्भेष्टमेन्ट प्रालिका प्रतिनिधि दिपेन्द्र महतो
सञ्चालक पदमा नियुक्त भएका दिपेन्द्र महतो १५+ वर्ष सूचना प्रविधि क्षेत्रमा अनुभवका साथै सामाजिक सुधारका क्षेत्रमा सक्रिय सामाजिक अभियन्ता रहेका महतो निजि विद्यालयका संचालक, ऊर्जा, पूर्वाधार तथा लगानी क्षेत्रमा अनुभव भएका व्यक्ति हुन्। उनी एस.एस विनायक इन्भेष्टमेन्ट प्रालिका प्रतिनिधिका रूपमा सुपरमाई हाईड्रोपावरको सञ्चालक पदमा नियुक्त भएका हुन्। महतो विभिन्न लगानी कम्पनीहरूमा आवद्ध रही जलविद्युत्, पूर्वाधार विकास तथा अन्य उद्योगहरूमा सक्रिय भूमिका खेल्दै आएका छन्। नेपालको ऊर्जा क्षेत्रमा दिगो विकास र पूर्वाधार निर्माणलाई प्रवर्द्धन गर्न उनको योगदान उल्लेखनीय छ।
सुपरमाई हाईड्रोपावरको भविष्य र योजनाहरू
सुपरमाई हाईड्रोपावर लिमिटेड इलाम जिल्लामा अवस्थित जलविद्युत् आयोजना हो, जसले ७.८ मेगावाट विद्युत् उत्पादन गर्दै आएको छ। कम्पनीले नेपालको ऊर्जा आपूर्तिमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ।
नयाँ नेतृत्वले कम्पनीको प्राविधिक सुदृढीकरण, उत्पादन क्षमता विस्तार तथा दीर्घकालीन स्थायित्व सुनिश्चित गर्ने लक्ष्य राखेको छ। सुपरमाई हाईड्रोपावरले नयाँ लगानी आकर्षण, कम्पनीको वित्तीय मजबूती र व्यवसायिक विस्तारलाई अझ प्रभावकारी बनाउने विश्वास गरिएको छ।
नव नियुक्त नेतृत्वको भनाइ-
अध्यक्ष बुद्धि बहादुर थापाले सुपरमाई हाईड्रोपावरलाई थप प्रभावकारी र व्यावसायिक रूपमा सक्षम बनाउने प्रतिवद्धता व्यक्त गर्दै लगानीकर्ताको हितलाई सुरक्षित गर्दै अगाडि बढ्ने बताए। सञ्चालक दिपेन्द्र महतोले ऊर्जा उत्पादनको सक्षमता अभिवृद्धि गर्न प्रविधि सुधार, व्यवस्थापन सुदृढीकरण तथा नवीन रणनीतिक योजनाहरू लागू गर्ने आफ्नो उद्देश्य रहेको बताए।
नयाँ नेतृत्व चयनसँगै सुपरमाई हाईड्रोपावर लिमिटेडले उत्पादन वृद्धिका साथै जलविद्युत् क्षेत्रमा थप नवप्रवर्तनात्मक कार्यहरू गर्ने लक्ष्य राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल नेपाल

दैनिक संजाल नेपाल

Related Posts

सुरेन्द्र यादवको आरोप: “मधेशका मुख्यमन्त्री लीलानाथको झोले नबनून्, एमाले देशबाटै समाप्त हुनेछ

सुरेन्द्र यादवको आरोप: “मधेशका मुख्यमन्त्री लीलानाथको झोले नबनून्, एमाले देशबाटै समाप्त हुनेछ

पदमोदय फाउन्डेसनको तीन कार्यक्रम एकै दिन

पदमोदय फाउन्डेसनको तीन कार्यक्रम एकै दिन

मुख्यमन्त्री नियुक्तिबिरुद्ध सर्वोच्चमा जाने सात दलको निर्णय

मुख्यमन्त्री नियुक्तिबिरुद्ध सर्वोच्चमा जाने सात दलको निर्णय

अमेरिकी शटडाउन अन्त्य हुने बाटो स्पष्ट

अमेरिकी शटडाउन अन्त्य हुने बाटो स्पष्ट

मधेशको सत्ता संक्रमण : सोनलको राजीनामा र संघीय राजनीतिमा नयाँ सन्देश

मधेशको सत्ता संक्रमण : सोनलको राजीनामा र संघीय राजनीतिमा नयाँ सन्देश

अर्नामा–३ हरकटामा पानी निकास विवाद : कांग्रेस नेता जागेश्वर यादवको राजनीतिक छवि बिगार्ने प्रयास

अर्नामा–३ हरकटामा पानी निकास विवाद : कांग्रेस नेता जागेश्वर यादवको राजनीतिक छवि बिगार्ने प्रयास

Discussion about this post

© Dainik Sanjal

भर्खरै

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In