• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

बोर्डरमा डिएसपी रिजालविरुद्ध स्थानीय’बासि नाराबाजी,सिसिटिभी हटाउन माग

बोर्डरमा डिएसपी रिजालविरुद्ध स्थानीय’बासि नाराबाजी,सिसिटिभी हटाउन माग
Share on FacebookShare on Twitter

जनकपुरधाम । नेपाल भारत सिमाना अन्तर्गत धनुषाको महिनाथपुरस्थित सशस्त्र प्रहरीले कडाई गरेपछि स्थानीयहरु आक्रोसित बनेका छन् ।

भारतबाट भन्सार छलीका समानहरु निर्वाध आउन थालेपछि महिनापुर गुल्मका ईन्चार्ज डिएसपी सुरज रिजालले कडाई गरेका हुन् । भन्सार कटाएर मात्र समान लैजान उर्दी जारी गरेपछि स्थानीय सर्वसाधारणहरु डिएसपी रिजालविरुद्ध आन्दोलन सुरु गरेका छन् ।

आम सर्वसाधारणलाई समेत समान्य किनमेल गर्न नदिएको आरोप स्थानीयवासीहरुको छ । मोटो समान लिएर जानेलाई भन्सार लिनुपर्ने तथा समान्य घरायसी समान किनमेल गर्नेलाई समेत रोकटोक गरेपछि स्थानीयहरुले सशस्त्र प्रहरीविरुद्ध एकजुट भएका छन् ।

महिनाथपुर गुल्म अन्तर्गत पर्ने इनरवा, खजुरी, महिनाथपुर, दुहबी, धनौजी, इटहर्बा सीमा क्षेत्रमा डिएसपी रिजाल आएपछि भन्सार छलीका समानमा कडाई गरेका छन् । सीमा क्षेत्रमा तैनाथ सशस्त्र प्रहरीको गतिविधिप्रति विरोध जनाउँदै स्थानीय जनप्रतिनिधि तथा सयौं स्थानीय बासिन्दाले नाराबाजी गरेका छन् ।

विदेह नगरपालिका वडा नम्बर २ गोबराहीस्थितका स्थानीयहरुले सशस्त्र प्रहरीविरुद्ध उत्रिएका छन् । उनीहरुले डिएसपी रिजालले यहाँका स्थानीयलाई दुःख दिन थालेको आरोप छ ।

यस सन्दर्भमा विदेह नगरपालिकाका मेयर बेचन दासले महिनाथपुर गुल्मका ईन्चार्ज डिएसपी सुरज रिजाल आएपछि घरायसी आवश्यकताका लागि पनि सीमापार जान नदिने गरेको र गाउँमा मात्रै तैनाथ रहेको प्रति स्थानीय आक्रोशित भएका छन्। हाल गाउँमा सिसिटिभी क्यामेरा जडान गरिएको छ, जसलाई स्थानीय बासिन्दाले अनावश्यक निगरानीको रूपमा लिएको बताए ।

विरोध प्रदर्शनका क्रममा मेयर दासले चेतावनी दिँदै भने, “यदि सिसिटिभी हटाइएन भने मशाल जुलुस निकाल्नेछौं।” उनका अनुसार, सीमावर्ती क्षेत्रका बासिन्दाहरू परम्परागत रूपमा सम्मान, भोजभतेर लगायतका गतिविधिका लागि सीमापार किनमेल गर्न जाँदै आएका थिए। तर, हाल शस्त्र प्रहरीका डिएसपी कडाइका कारण जनतालाई अनावश्यक सास्ती भएको उनले बताए।

स्थानीय वडाध्यक्ष तथा सयौं स्थानीयको सहभागितामा भएको प्रदर्शनमा सरकारको नीतिको आलोचना गर्दै सीमा क्षेत्रमा सहज आवागमनको माग गरिएको छ। स्थानीय बासिन्दाहरूले आफ्नो परम्परागत जीवनशैलीलाई निरन्तरता दिन पाउनु पर्ने र शस्त्र प्रहरीले अनावश्यक हस्तक्षेप नगर्नु पर्ने माग राखेका छन् ।

प्रदर्शनका क्रममा ‘सिसिटिभी हटाऊ ’, ‘स्थानीयलाई दुःख दिन पाइँदैन’ जस्ता नाराहरू लगाइएका थिए। स्थानीय प्रशासनले भने सुरक्षाको कारण देखाउँदै सिसिटिभी जडान गरिएको र सीमा क्षेत्रमा कडाइ गरिएको बताएको छ।

सीमा क्षेत्रमा डिएसपी रिजालको कडाईपछि तस्करहरुलाई समस्या भएको बताइएपनि रातीको समयमा सीमा क्षेत्रमै बस्ने यहाँका बिचौलियाहरुले लाखौँको समान सप्लाई गर्ने गरेका छन् । सीमा क्षेत्रमा रहेका गोदामहरु भन्सार छलीका समानहरुले भरिभराउ देखिएको छ । यसले डिएसपी रिजालले ठुला तस्करलाई लाईन दिएर सर्वसाधारणमाथि कडाई गरी कडाईको नाटक मात्र देखाएको आरोप लगाएका छन् । यसले नैतिकतामाथि प्रश्न समेत तेर्सिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल नेपाल

दैनिक संजाल नेपाल

Related Posts

मुख्यमन्त्री नियुक्तिबिरुद्ध सर्वोच्चमा जाने सात दलको निर्णय

मुख्यमन्त्री नियुक्तिबिरुद्ध सर्वोच्चमा जाने सात दलको निर्णय

अमेरिकी शटडाउन अन्त्य हुने बाटो स्पष्ट

अमेरिकी शटडाउन अन्त्य हुने बाटो स्पष्ट

मधेशको सत्ता संक्रमण : सोनलको राजीनामा र संघीय राजनीतिमा नयाँ सन्देश

मधेशको सत्ता संक्रमण : सोनलको राजीनामा र संघीय राजनीतिमा नयाँ सन्देश

अर्नामा–३ हरकटामा पानी निकास विवाद : कांग्रेस नेता जागेश्वर यादवको राजनीतिक छवि बिगार्ने प्रयास

अर्नामा–३ हरकटामा पानी निकास विवाद : कांग्रेस नेता जागेश्वर यादवको राजनीतिक छवि बिगार्ने प्रयास

केन्द्र र जिल्ला विचको विवाद– सर्वोच्च पुग्ने निश्चित्

केन्द्र र जिल्ला विचको विवाद– सर्वोच्च पुग्ने निश्चित्

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम

Discussion about this post

© Dainik Sanjal

भर्खरै

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In