• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

सर्वोच्चमा पेशी तोक्ने अनौठो कम्प्युटर, अख्तियार प्रमुखसहितको मुद्दाको पेशीमा मनोमानी

सर्वोच्चमा पेशी तोक्ने अनौठो कम्प्युटर, अख्तियार प्रमुखसहितको मुद्दाको पेशीमा मनोमानी
Share on FacebookShare on Twitter

काठमाडौं। बहुचर्चित संवैधानिक परिषद्को नियुक्तिसम्बन्धी मुद्दामा सर्वोच्च अदालतका राखिएको पेशीमा अनौठो चटक देखिएको छ।
मुलुकको शासन व्यवस्थामै असर पर्ने अत्यन्तै संबेदनशील यो मुद्दामा विगत माघ ३० गतेदेखि यता देखिएको चटकले सबैलाई आश्चर्य चकित बनाएको छ।

यो मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई, अख्तियारका आयुक्तहरुदेखि मानवअधिकार आयोग र अन्य विभिन्न संबैधानिक आयोग तथा निकायका आयुक्त र पदाधिकारीहरुको नियुक्ति सदर वा बदर हुनेसम्बन्धी मुद्दा हो।

यदि सर्वोच्च अदालतको संवैधानिक बेञ्चले यो मुद्दामा संवैधानिक परिषद्लाई हरायो भने यी सबै ४८ जना पदाधिकारीहरु पदमुक्त हुन्छन्। यदि यो मुद्दामा अदालतले जितायो भने यी सबैको पद जोगिन्छ।

संसद विघटन भएको अवस्थामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको संवैधानिक परिषद्ले गरेको नियुक्ति संसदीय सुनुवाईसमेत नभई गरिएको कारण अत्यन्त विवादास्पद भएको थियो।

यति धेरै राजनीतिकरण र विवादमा परेको यो मुद्दामा सर्बोच्च अदालतले पेशी तोक्दा देखिएको अवस्थाले सर्बसाधारण र विशिष्ट व्यक्तिहरुको मुद्दाको पेशी तोकिनुमा आनकातान फरक देखिएको छ।

यति धेरै राजनीतिकरण र विवादमा परेको यो मुद्दामा सर्बोच्च अदालतले पेशी तोक्दा देखिएको अवस्थाले सर्बसाधारण र विशिष्ट व्यक्तिहरुको मुद्दाको पेशी तोकिनुमा आनकातान फरक देखिएको छ।

डिसी नेपाललाई प्राप्त तथ्यअनुसार, माघ ३० गते पेशी तोकियो। सर्वोच्च अदालतमा कम्प्युटर सिष्टमले पेशी तोक्ने गरेको र यसैमा गर्व गरिँदै आइएको थियो। यसपटक त्यही कम्प्युटरले माघ ३० गतेको पेशी देखायो त्यो वेभसाइटमा सर्वजानिक पनि भयो। र, त्यही दिन सुनुुवाई पनि शुरु भयो।

त्यसदिन बहस सकिएन र हेर्दा हेर्दैमा मुद्दा राखियो। त्यसपछि फेरि सो मुद्दा फागुन २१ तोकियो । वेवसाइटमा प्रकाशित पनि भयो। त्यसपछि मुद्दा पेशी साप्ताहिकबाट हटाइयो र सो सूचना पनि वेवसाइटमा प्रकाशित भयो।

साप्ताहिक पेशी लिष्टमा आएको सो मुद्दा हटेको अवस्थामा पूरक कजलिष्ट निस्कंदा फेरि फागुन २१ मै पेशी राखिएको छ ।

(हेर्नुहोस् पेशी तोकिएको सम्बन्धी सर्बोच्चको वेभसाइटबाट लिइएको विवरणको प्रतिलिपी)

के सर्वोच्च अदालतको कम्प्युटर यसरी मुद्दाको पेशी तोक्दा झुक्किएको हो? सर्बसाधारणको मुद्दामा कहिल्यै नझुक्किने कम्प्युटर यो अति संवेदनशील मुद्दामा मात्र किन झुक्कियो ? यसका पछाडि को छ ? र के रहस्य लुकेको छ ? सर्वोच्च प्रशासनले जानकारी दिनु पर्दैन र ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल नेपाल

दैनिक संजाल नेपाल

Related Posts

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

Discussion about this post

© Dainik Sanjal

भर्खरै

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 
Loading Comments...