• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

संविधानमा ‘हिन्दु गणतन्त्र’ लेख्नुपर्ने राष्ट्रिय एकता अभियानको माग

संविधानमा ‘हिन्दु गणतन्त्र’ लेख्नुपर्ने राष्ट्रिय एकता अभियानको माग
Share on FacebookShare on Twitter

काठमाडौं । राष्ट्रिय एकता अभियानले केही समय यता देशमा राजावादीहरुको मनोबल बढेकोप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सनातनी हिन्दु धर्मलाई राजनीतिक स्वार्थका लागि उपयोग गर्दै राजावादीहरु गणतन्त्र मास्न उद्यत रहेको बताएको छ ।
राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले एक विज्ञप्ति प्रकाशीत गर्दै हिन्दु धर्मको आडमा राजावादीहरुले गणतन्त्र मास्ने चलखेल गरीरहेकाले उनीहरुको षडयन्त्र निस्तेज पार्न नेपालको संविधानको प्रस्तावनामै ‘सँघीय हिन्दु गणतन्त्र नेपाल’ उल्लेख गरिनुपर्ने माग पनि गरेका छन् ।
‘राजावादीहरुले हिन्दुत्व र हिन्दु धर्मको आडमा राजा फर्काउने दाउ हेरीरहेका छन् । राजावादीहरुलाई हिन्दुत्वसँग कुनै लेनादेना छैन । उनीहरु हिन्दुत्व र राजतन्त्र पुनस्थापनाको एजेण्डाका नाममा स्वार्थी राजनीति गरीरहेका छन् । संविधानमै हिन्दु गणतन्त्र कायम हुने हो भने हिन्दु धर्मका आडमा गणतन्त्रविरोधी चलखेल गर्नेहरु निस्तेज हुनेछन्’, यादवको विज्ञप्तिमा भनिएको छ ।
राजावादीहरुलाई निस्तेज गर्न र गणतंत्र संस्थागत गर्न संघिय लोकतान्त्रिक हिन्दू गणतंत्र व्यवस्था गर्नुपर्ने एजेण्डामा देशका सम्पूर्ण दलहरु सहमत भएमा हिन्दु राष्ट्रको गौरव पनि फर्किने र हिन्दुत्वको आडमा लोकतन्त्र मास्ने बहाना पनि कसैलाई नमिल्ने यादवको जिकिर छ ।
देशमा बेथिति बढदै गएको, आर्थिक सँकट, बेरोजगारी, महंगी र विदेश पलायन बढीरहेको अवस्थामा दलहरुले डेलिभरी दिन नसक्दा जनतामा उत्पन्न आक्रोश र वितृष्णाको राजावादीले फाइदा उठाएको उल्लेख गर्दै यादवले विज्ञप्तिमा भनेका छन्, ‘देशमा व्याप्त बर्तमान बेथितिप्रति सम्पूर्ण दलहरु गंभीर हुनुपर्छ र विधिको शासन अवलम्बन गर्नुपर्छ । जनताप्रति उत्तरदायी शासन अपरिहार्य छ ।’
दल र नेताहरुले लोकतन्त्रको राग अलापे पनि लोकतान्त्रिक चरित्र अपनाउन नसकेकाले समस्या उत्पन्न भएको उल्लेख गर्दै अध्यक्ष यादवले दलहरुले लोकतान्त्रिक चरीत्र देखाउनुपर्ने, सिण्डीकेटको अन्त्य हुनुपर्ने र सम्पूर्ण लोकतान्त्रिक शक्तिहरुबिच सहकार्य हुनुपर्ने माग पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल नेपाल

दैनिक संजाल नेपाल

Related Posts

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

Discussion about this post

© Dainik Sanjal

भर्खरै

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In