• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

धनुषाका शिवशंकर महतो हत्या प्रकरणः श्रीमती सिर्जना पक्राउ

धनुषाका शिवशंकर महतो हत्या प्रकरणः श्रीमती सिर्जना पक्राउ
Share on FacebookShare on Twitter

जनकपुरधाम। धनुषाका २५ वर्षीय शिवशंकर महतो हत्या प्रकरणमा प्रहरीले उनकै श्रीमती सिर्जनालाई पक्राउ गरेको छ । बिहीबार नै उनक श्रीमती सिर्जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल जयसवारले बताए ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–८, दिगम्बरपुरका शिवशंकरको विभत्स हत्या भएको अवस्था गत शुक्रबार महोत्तरीको गौशाला नगरपालिका–८, सागरनाथ वनमा फेला परेको थियो । शुक्रबार साँझ ५ः३० बजे फेला परेको शवको प्रकृति हेर्दा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको देखिन्छ । शवलाई घिसारेर केही पर लैजान खोजिएको संकेत समेत देखिएको डीएसपी जयसवारले बताए। शवको सनाखतपछि शिवशंकरको हत्याको रहस्य खुलेको थियो । श्रीमती सिर्जना र १० महिनो छोरासँगै गत विहीबार दिउँसो ससुराली हिडेका थिए । घरपरिवार उनी ससुरालीमा रहेको भनेर ढुक्क थिए ।
उनको सुराली बर्दिबास नगरपालिका–५, पशुपतिनगर बन्द्र हो । शिवशंकरको भाइ राम महतोका अनुसार उनीहरू मोटरसाइकलमा महेन्द्रनगरसम्म पुगेका थिए। त्यसपछि सिर्जनाले माइतबाट दुई वटा मोटरसाइकल बोलाएकी थिइन् । एक मोटरसाइकलमा सिर्जना छोरासहित थिइन् भने अर्कोमा शिवशंकर सवार थिए। मोटरसाइकलमा लैजाने व्यक्तिको पहिचान भइसकेको प्रहरीले जनाएको छ।

प्रहरीले हत्या कुनै व्यक्तिगत रिसइबी वा प्रेम सम्बन्धकै कारण भएको हुनसक्ने आशंकामा अनुसन्धान गरिरहेको छ । करिब डेढ महिना अघि मात्रै शिवशंकर मुम्बईबाट धनुषा फर्किएका थिए । परिवारका अनुसार केही दिनअघि ससुरालीमा विवाद हुँदा शिवशंकर कुटपिटको सिकार भएका थिए। त्यसपछि उनी पुनः ससुराली जान मानेका थिएनन्। तर सिर्जनाले ‘नाना बित्नुभयो’ भन्दै उनलाई ससुराली जान बाध्य पारेको भाइ रामले दाबी गरेका छन् ।

प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान गरी अनुसन्धानलाई थप तीव्रता दिने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल नेपाल

दैनिक संजाल नेपाल

Related Posts

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

Discussion about this post

© Dainik Sanjal

भर्खरै

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In