• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

प्रहरी नै भन्छ- तीनकुने घटनामा ५८ राउन्ड गोली प्रहार, २० जनालाई लाग्यो

प्रहरी नै भन्छ- तीनकुने घटनामा ५८ राउन्ड गोली प्रहार, २० जनालाई लाग्यो
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल प्रहरीले चैत १५ गते तीनकुनेमा भएको राजाबादी आन्दोलनका क्रममा ५८ राउन्ड गोली प्रहार भएकोमा २० जनालाई लागेको पुष्टि गरेको छ। आज पत्रकार सम्मेलन गर्दै प्रहरीले उक्त कुरा जनाएको हो।

गोली लाग्नेमध्ये दुई महिला र १८ पुरुष रहेको प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यले बताए। गोली लागेका मध्ये १३ जनाको अस्पतालमा उपचार भइरहेको उनको भनाइ छ।

उनले ५८ राउन्ड गोली, ७४६ राउन्ड टियर ग्यास, १९२ पटक ब्ल्यांक फायर भएको जानकारी दिए। पेस्तोलबाट दुई राउन्ड गोली चलाइएको प्रहरीले जनाएको छ।

प्रदर्शनमा ५५ नेपाल प्रहरी र २३ सशस्त्र प्रहरी घाइते भएको उनले बताए। ५३ जना प्रदर्शनकारीसमेत घाइते भएको प्रहरीको भनाइ छ।

चैत १५ गते दुर्गा प्रसाईंको आह्वानमा राजसंस्था पुनर्स्थापनाका लागि भन्दै भएको प्रदर्शन हिंस्रक बन्दा मानवीय क्षतिसहितको दुखद घटना घटेको थियो।

यस्तै प्रहरीले राजाबादी आन्दोलनका क्रममा मञ्चमा राष्ट्रिय गान बज्दाबज्दै टियर ग्यास नहानेको दाबी गरेको छ। ‘कार्यक्रममा प्रहरीले अनावश्यक बल प्रयोग गरेको छैन। राष्ट्रिय गान बज्दा टियर ग्यास हानिएको होइन। त्यो डिप फेक भिडियो हो। कार्यक्रम सुरु नै भएको छैन, कसरी राष्ट्रिय गान बज्छ?,’ उनले भने ।

सोही घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकको शवको आज ६ दिनपछि पोस्टमार्टम गरिएको छ।

त्रिवि शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टमले सुरेशलाई गोली लागेको नभइ जलेर मृत्यु भएको देखाएको छ।

पोस्टमार्टमा संलग्न चिकित्सकका अनुसार बाहिर हल्ला भए जस्तो मारेर जलाएको पोस्मार्टम रिपोर्टमा देखिएको छैन।

श्वासप्रश्वासको नलीमा धुँवाको मुस्लो गएको देखिएको र यसले आगो लाग्दा उनी जीवित नै रहेको पुष्टि भएको ती चिकित्सकले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल नेपाल

दैनिक संजाल नेपाल

Related Posts

प्राकृतिक सामग्रीबाट बनेको पाउडरले उच्च दबावमा पनि तुरुन्त रक्तप्रवाह रोक्छ

प्राकृतिक सामग्रीबाट बनेको पाउडरले उच्च दबावमा पनि तुरुन्त रक्तप्रवाह रोक्छ

पुलिस अनुसन्धान अघि बढाउँदै, लाहोर अदालतले प्रतिवेदन माग

पुलिस अनुसन्धान अघि बढाउँदै, लाहोर अदालतले प्रतिवेदन माग

विद्यार्थी आन्दोलनपछि हसिना सत्ताच्यूत, नेशनलिस्ट–इस्लामी दलबीच प्रतिस्पर्धा

विद्यार्थी आन्दोलनपछि हसिना सत्ताच्यूत, नेशनलिस्ट–इस्लामी दलबीच प्रतिस्पर्धा

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

अश्लील सामाग्री प्रसारण गरेको अभियोगमा युट्युबर पक्राउ

कात्यायनी चोकबाट १३० मिलिग्राम ब्राउन सुगर बरामद

स्याङ्जामा रास्वपाको चुनावी सभा, स्थायी सरकारको प्रतिबद्धता

स्याङ्जामा रास्वपाको चुनावी सभा, स्थायी सरकारको प्रतिबद्धता

Discussion about this post

© Dainik Sanjal

भर्खरै

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In