• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

देशभक्ति फिल्मका परिचित बलिउड अभिनेता मनोज कुमारको निधन

८७ वर्षका उनी विशेषगरी देशभक्तिपूर्ण फिल्मको लागि परिचित थिए । उनलाई भारतकुमार भनेर पनि चिनिन्थ्यो । उपकार, पूर्व पश्चिम, क्रान्ति, रोटी कपडा और मकान उनका सफल फिल्म थिए ।

देशभक्ति फिल्मका परिचित बलिउड अभिनेता मनोज कुमारको निधन
Share on FacebookShare on Twitter

मुम्बई । अभिनेता मनोज कुमारको शुक्रबार बिहान मुम्बईको कोकिलाबेन अस्पतालमा निधन भएको छ । ८७ वर्षका उनी विशेष गरी देशभक्तिपूर्ण फिल्मको लागि परिचित थिए । उनलाई भारतकुमार भनेर पनि चिनिन्थ्यो । उपकार, पूर्व पश्चिम, क्रान्ति, रोटी कपडा और मकान उनका सफल फिल्म थिए ।

छोरा कुणाल गोस्वामीले भने, ‘उहाँलाई लामो समयदेखि स्वास्थ्यमा समस्या थियो । यो भगवानको कृपा हो कि उहाँलाई आफ्नो अन्तिम घडीमा धेरै समस्याको सामना गर्नु परेन, उहाँले शान्तिपूर्वक यस संसारलाई बिदा गर्नुभयो ।’

उनको अन्तिम संस्कार भोलि बिहान ११ बजे मुम्बईको पवन हंस श्मशान स्थलमा हुनेछ । मनोज कुमार लामो समयदेखि कलेजोसम्बन्धी रोग ‘लिभर सिरोसिस’बाट पीडित थिए । उनको अवस्था बिग्रिएपछि उनलाई २१ फेब्रुअरीमा अस्पतालमा भर्ना गरिएको थियो ।

उनले ७ फिल्मफेयर अवार्ड पाएका थिए । पहिलो फिल्मफेयर सन् १९६८ मा फिल्म ‘उपकार’को लागि थियो । ‘उपकार’बाट उनले उत्कृष्ट चलचित्र, सर्वश्रेष्ठ निर्देशक, सर्वश्रेष्ठ कथा र सर्वश्रेष्ठ संवादका लागि चारवटा फिल्मफेयर पुरस्कार जिते । उनलाई सन् १९९२ मा पद्मश्रीबाट सम्मान गरियो । सन् २०१६ मा उनलाई दादासाहेब फाल्के अवार्डबाट सम्मानित गरिएको थियो ।

प्रधानमन्त्री मोदीले अभिनेता कुमारलाई श्रद्धाञ्जली अर्पण गरेका छन् । मोदीले सामाजिक संजाल ‘एक्स’मा लेखेका छन्, ‘महान अभिनेता र फिल्म निर्माता श्री मनोज कुमार जीको निधनले गहिरो दुःख लागेको छ । उनी भारतीय सिनेमाका प्रतिक थिए । उहाँको देशभक्तिको जोशका लागि विशेष रूपमा सम्झिन्थ्यो, जुन उहाँका फिल्महरूमा झल्किएको थियो । मनोज जीका कार्यहरूले राष्ट्रिय गौरवको भावना जगायो र पुस्ताहरूलाई प्रेरित गरिरहनेछ । ओम शान्ति ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल नेपाल

दैनिक संजाल नेपाल

Related Posts

पुरानो संसद फर्काउने चलखेल स्वीकार्दैनौँ : लामिछाने

पुरानो संसद फर्काउने चलखेल स्वीकार्दैनौँ : लामिछाने

अनुदान कटौतीपछि हार्वर्डमाथि ट्रम्प प्रशासनको नयाँ दबाब

अनुदान कटौतीपछि हार्वर्डमाथि ट्रम्प प्रशासनको नयाँ दबाब

वित्तीय समावेशिताका लागि नेपालमा विश्व बैंकको ठूलो लगानी

वित्तीय समावेशिताका लागि नेपालमा विश्व बैंकको ठूलो लगानी

ऊर्जा आयोजनाका लागि हकप्रद सेयर सहजीकरण गर्न सरकारसँग आग्रह

ऊर्जा आयोजनाका लागि हकप्रद सेयर सहजीकरण गर्न सरकारसँग आग्रह

उत्पादन र मूल्य बढ्दा सिगानाको सुन्तला चम्कियो

उत्पादन र मूल्य बढ्दा सिगानाको सुन्तला चम्कियो

जेनजी आन्दोलनका शहीदको शालिक बनाइने, सामाजिक सञ्जाल विधेयक फिर्ता

जेनजी आन्दोलनका शहीदको शालिक बनाइने, सामाजिक सञ्जाल विधेयक फिर्ता

Discussion about this post

© Dainik Sanjal

भर्खरै

हिमाली क्षेत्रमा मौसम बाधक बने दोस्रो चरणमा चुनाव गराइने

हिमाली क्षेत्रमा मौसम बाधक बने दोस्रो चरणमा चुनाव गराइने

पुरानो संसद फर्काउने चलखेल स्वीकार्दैनौँ : लामिछाने

पुरानो संसद फर्काउने चलखेल स्वीकार्दैनौँ : लामिछाने

६८औँ ग्रामीमा दलाई लामाको ऐतिहासिक जित

६८औँ ग्रामीमा दलाई लामाको ऐतिहासिक जित

अनुदान कटौतीपछि हार्वर्डमाथि ट्रम्प प्रशासनको नयाँ दबाब

अनुदान कटौतीपछि हार्वर्डमाथि ट्रम्प प्रशासनको नयाँ दबाब

३८ आरोपसहित युवराज्ञीका छोरा मारियस होइबी पक्राउ

३८ आरोपसहित युवराज्ञीका छोरा मारियस होइबी पक्राउ

शेख हसिनाकी भतिजी टुलिप सिद्दिकलाई थप ४ वर्षको कैद सजाय

शेख हसिनाकी भतिजी टुलिप सिद्दिकलाई थप ४ वर्षको कैद सजाय

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In