• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

टिकापुरमा राष्ट्रिय एकता अभियानको नगर कमिटी गठन

टिकापुरमा राष्ट्रिय एकता अभियानको नगर कमिटी गठन
Share on FacebookShare on Twitter

कैलाली, टिकापुर । राष्ट्रिय एकता अभियान कैलालीले टिकापुर नगरपालिकामा आयोजना गरेको भेला सम्पन्न भएको छ। भव्य उपस्थितिसहित सम्पन्न उक्त भेलाका प्रमुख अतिथि अभियानका केन्द्रीय संगठन महामन्त्री हर्क स्वार रहेका थिए।

भेलाले दिर्घ बहादुर तिरुवाको अध्यक्षतामा ९ सदस्यीय नगर कार्यसमिति गठन गरेको छ। नवगठित नगर समितिमा उपाध्यक्ष पूर्ण बहादुर बोहरा , सचिव रमेश बि.क., कोषाध्यक्ष हिकमत रावल, सह–सचिव सिद्धराज ठकुला रहेका छन् भने सदस्यहरूमा करण ओड, रमेश तीखातरी, प्रहलाद रावल र रहनुभएका छन्।

यसैगरी, बैठकले नगर स्तरका अनुभवी व्यक्तित्वलाई अभियानको मार्गदर्शन तथा सुझावका लागि नगर सल्लाहकार समिति पनि गठन गरेको छ। सो सल्लाहकार समितिमा भीम बहादुर घर्ति, प्रितिपाल जनाला, सुनीता देवी वावली र भरत ब. बूढा रहनु भएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि स्वारले राष्ट्रिय एकता अभियानले गाउँ–नगरदेखि केन्द्रसम्म संगठन विस्तारलाई तीव्रता दिएको र जनतामाझ अभियानका मूल धारणा पुर्याउन सबै तहका समितिहरू सक्रिय हुनुपर्ने बताउनुभयो। उहाँले हिन्दू संस्कृति, राष्ट्रिय एकता र सामाजिक समरसता अभियानका प्रमुख एजेन्डा भएको पुनः स्मरण गराउनुभयो।

नवगठित नगर समितिका अध्यक्ष दिर्घ बहादुर निरुवाले आफूलाई दिएको जिम्मेवारीलाई इमान्दारिताका साथ निर्वाह गर्ने प्रतिबद्धता जनाउँदै टिकापुरलाई अभियानको बलियो केन्द्र बनाउने प्रतिज्ञा गर्नुभयो।

भेला विभिन्न स्थानीय अगुवाहरू, युवाहरू र महिला प्रतिनिधिहरुको सक्रिय सहभागितासहित सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल नेपाल

दैनिक संजाल नेपाल

Related Posts

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

Discussion about this post

© Dainik Sanjal

भर्खरै

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In