• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

सुरेन्द्र यादवको आरोप: “मधेशका मुख्यमन्त्री लीलानाथको झोले नबनून्, एमाले देशबाटै समाप्त हुनेछ

सुरेन्द्र यादवको आरोप: “मधेशका मुख्यमन्त्री लीलानाथको झोले नबनून्, एमाले देशबाटै समाप्त हुनेछ
Share on FacebookShare on Twitter

जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश प्रतिनिधि सदस्य सुरेन्द्र यादवले मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवमाथि कडा प्रहार गरेका छन्। उनले मुख्यमन्त्रीलाई लीलानाथ श्रेष्ठको “झोले” नबन्न चेतावनी दिंदै मधेशको राजनीति केही व्यक्तिहरूको स्वार्थमा बन्धक नबनोस् भन्ने आग्रह गरेका छन्।

सुखिपुर निवासी यादवले एक अन्तर्वार्तामा मुख्यमन्त्री सरोज यादवको नियुक्ति प्रक्रियामाथि प्रश्न उठाउँदै भने, “चोरवाटो हुँदै पानस होटलमा गएर मुख्यमन्त्री बनेका सरोज यादवले संविधान राम्ररी पढ्नुपर्छ।” उनले आरोप लगाए कि सरोज यादवको नेतृत्वमा मधेशको भावना कमजोर पार्ने षड्यन्त्र भइरहेको छ।

यादवका अनुसार देशलाई बर्बाद गर्ने व्यक्ति केपी शर्मा ओली हुन् भने, मधेशलाई बर्बाद गर्ने जिम्मा लीलानाथ श्रेष्ठले लिएका छन्। उनले मधेश इन्चार्जको भूमिकामा लीलानाथ श्रेष्ठले मधेशको आन्दोलन र पहिचानमाथि खेलवाड गरेको आरोप लगाउँदै भने, “मधेशी जनताको बलिदान र संघर्षलाई बेच्ने काम भइरहेको छ, अब जनता जागरूक भएका छन्, कसैले मधेशको भविष्य बेच्न पाउँदैन।”

सुखिपुरमा भएको आगलागी घटनालाई पनि जोड्दै यादवले नगरपालिका प्रमुख रामऔतार यादवमाथि आरोप लगाए। उनले भने, “सुखिपुरमा भएको आगोलागी कुनै सामान्य घटना होइन, त्यसमा प्रत्यक्ष राजनीतिक स्वार्थ जोडिएको छ, त्यसको मुख्य जिम्मेवार नगरपालिका प्रमुख नै हुन्।”

राजनीतिक रूपमा पनि उनले एमालेमाथि तीखा प्रहार गर्दै ठोकुवा गरे, “अब एमाले मधेशबाट मात्र होइन, देशभरबाट समाप्त हुनेछ। जनताको चेतना जागिसकेको छ, कपट र षड्यन्त्रका राजनीति अब टिक्नेवाला छैन।”

यादवले मधेशमा निरन्तर भइरहेको सत्ता–स्वार्थको खेल र बाह्य हस्तक्षेपमाथि पनि चिन्ता व्यक्त गरे। उनले भने, “मधेशका नेताहरूले मधेशका जनताको आशा र पीडा बुझ्नुपर्ने बेला आएको छ। हामी लड्यौं, बलिदान दियौं, तर आज पनि त्यही घेराबन्दी र हुलाम्बाजी दोहोरिएको छ। यो रोक्न सबै सचेत मधेशीले भूमिका खेल्नुपर्छ।”

सुरेन्द्र यादवले अन्त्यमा मुख्यमन्त्री सरोज यादवलाई पुनः चेतावनी दिंदै भने, “संविधान पढ्नुस्, मधेशका जनताको मर्म बुझ्नुस्, र लीलानाथ श्रेष्ठको झोले नबनिनुस्। यदि त्यस्तो गल्ती दोहोरिन गयो भने जनता स्वयं त्यसको हिसाब लिनेछन्।”

उनको अनुसार मधेशको राजनीति अब वैचारिक र इमानदार नेतृत्वतिर मोडिनुपर्छ, अन्यथा मधेश मात्र होइन, देशकै राजनीतिक सन्तुलन गम्भीर संकटमा पर्ने खतरा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल

दैनिक संजाल

Related Posts

सरकार र जेन-जीबीच १० बुँदे सम्झौता

सरकार र जेन-जीबीच १० बुँदे सम्झौता

अमूर्त सम्पदाले ‘अनुभव गर्ने संस्कृतिहरू’ संरक्षण गर्न लक्ष्य राख्यो

अमूर्त सम्पदाले ‘अनुभव गर्ने संस्कृतिहरू’ संरक्षण गर्न लक्ष्य राख्यो

अञ्जुको मृत्यु प्रकरणमा श्रीमान् अनिलविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता

अञ्जुको मृत्यु प्रकरणमा श्रीमान् अनिलविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता

गुणस्तरीय शिक्षा र रोजगारी देशमै सुनिश्चित गर्ने प्रतिबद्धता प्रधानमन्त्री कार्कीको

गुणस्तरीय शिक्षा र रोजगारी देशमै सुनिश्चित गर्ने प्रतिबद्धता प्रधानमन्त्री कार्कीको

जेन-जी आन्दोलनका ४५ सहिद ‘सुशासन योद्धा’ घोषणा

जेन-जी आन्दोलनका ४५ सहिद ‘सुशासन योद्धा’ घोषणा

प्रधानमन्त्री कार्कीसँग भेटपछि प्रसाईंले भने— ‘माग पूरा भए सरकारलाई छाति थाप्छु’

प्रधानमन्त्री कार्कीसँग भेटपछि प्रसाईंले भने— ‘माग पूरा भए सरकारलाई छाति थाप्छु’

Discussion about this post

© Dainik Sanjal

भर्खरै

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 
Loading Comments...