• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

हिन्दू युवाको निर्मम हत्या विरोधमा राष्ट्रिय एकता अभियानको सशक्त आन्दोलन

हिन्दू युवाको निर्मम हत्या विरोधमा राष्ट्रिय एकता अभियानको सशक्त आन्दोलन
Share on FacebookShare on Twitter

सिराहा —
बंग्लादेशमा एक हिन्दू युवाको निर्मम हत्या गरिएको घटनाको कडा विरोधमा सिराहा जिल्लाको गोलबजारमा राष्ट्रिय एकता अभियानद्वारा विरोध र्‍याली तथा प्रदर्शन गरिएको छ।
राष्ट्रिय एकता अभियान सिराहा जिल्ला अध्यक्ष हेमंत सिंहको नेतृत्वमा सम्पन्न उक्त प्रदर्शनमा राष्ट्रिय एकता दलका केन्द्रीय सदस्यहरू रामनाथ सनातनी तथा कासिंन्द्र यादवले आ–आफ्नो मन्तव्य व्यक्त गरेका थिए।
प्रदर्शनका क्रममा आक्रोशित कार्यकर्ताहरूले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्दै केही बेर चक्काजाम समेत गरेका थिए। प्रदर्शनकारीहरूले “हिन्दूको हत्या बन्द गर”, “अल्पसंख्यकको सुरक्षा सुनिश्चित गर”, “मानवअधिकारको सम्मान गर” लगायतका नारा लगाएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य रामनाथ सनातनीले भने,
“बंग्लादेशमा बारम्बार हिन्दू अल्पसंख्यकहरूमाथि भइरहेको हत्या र अत्याचार मानवतामाथिको गम्भीर प्रहार हो। अन्तर्राष्ट्रिय समुदायले यस विषयमा मौन बस्नु हुँदैन।”
त्यस्तै केन्द्रीय सदस्य कासिंन्द्र यादवले आफ्नो मन्तव्यमा भने,
“हिन्दू युवाको निर्मम हत्या केवल एक व्यक्तिको हत्या होइन, यो सम्पूर्ण मानव अधिकार र धार्मिक स्वतन्त्रतामाथिको हमला हो। बंगलादेश सरकारले अल्पसंख्यकहरूको सुरक्षा गर्न असफल भएको स्पष्ट देखिन्छ।”
प्रदर्शनको नेतृत्व गरेका जिल्ला अध्यक्ष हेमन्त सिंहले भने,

“हामी शान्तिपूर्ण आन्दोलनमार्फत बंगलादेश सरकारलाई अल्पसंख्यकको जीवन र सुरक्षाको ग्यारेन्टी गर्न दबाब दिन चाहन्छौं। यस्ता घटनाको अन्त्य नभएसम्म हाम्रो संघर्ष जारी रहनेछ।”
राष्ट्रिय एकता अभियानले बंगलादेश सरकारसँग दोषीमाथि कडा कारबाही गर्न, अल्पसंख्यक समुदायको सुरक्षा सुनिश्चित गर्न तथा मानवअधिकारको सम्मान गर्न माग गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल नेपाल

दैनिक संजाल नेपाल

Related Posts

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

Discussion about this post

© Dainik Sanjal

भर्खरै

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 
Loading Comments...