• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

दिल्ली : चार तले भवनमा आगलागी हुँदा दुई दमकल कर्मचारीसमेत २७ को ज्यान गयो


दिल्ली : चार तले भवनमा आगलागी हुँदा दुई दमकल कर्मचारीसमेत २७ को ज्यान गयो
Share on FacebookShare on Twitter

एजेन्सी । दिल्लीको मुन्डका इलाकाको एक भवनमा शुक्रबार बेलुका भीषण आगलागीमा कम्तीमा २७ जना मारिएको पुष्टि भएको छ ।

मृतकमध्ये दमकल विभागका दुई कर्मचारी पनि रहेका छन् । यस्तै १० जना गम्भीर घाइते भएका छन् । दिल्लीको आउटर डिस्ट्रिक्टका प्रहरी उपायुक्त ९डीसीपी० समिर शर्माले यसबारे पुष्टि गरेका हुन् । प्रहरीले भवनका मालिक हरिश गोयल र वरुण गोयललाई हिरासतमा लिएको जानकारी दिएको छ ।

आगो शुक्रबार बेलुका करिब पौने पाँच बजे भएको थियो । लगभग ७ घण्टापछि आगोमाथि नियन्त्रण लिइएको थियो । यद्यपि, अबेर राती १२ बजे आगो पुनः सल्किन थाल्यो । दमकलका कर्मचारीले घटनास्थलमा पुगेर झ्याल फुटाउँदा त्यहाँ भित्र फसेका मानिसहरुको ज्यान बच्न सफल भयो ।

भवनमा ३०–४० जना अझै फसेका छन्ः

भारतीय सञ्चार माध्यमका अनुसार उक्त भवनमा ३० देखि ४० जना अहिले पनि फसेका छन् । उक्त भवनमा थुप्रै कम्पनीका कार्यालय थिए । त्यहाँबाट करिब १५० जनालाई उद्धार गरिएको छ । उद्दारका लागि सय जनालाई तैनाथ गरिएको छ । मोदीले दुर्घटनामा दुःख जताउँदै मृतकको परिवारलाई २–२ लाख भारु र घाइतेलाई ५० हजार भारु मद्दतको घोषणा गरेका छन् ।

भवनको पहिलो तलामा सीसीटीभी फ्याक्ट्री र गोदाम छ । यहाँ शर्ट सेर्किटबाट लागेको आगोले भीषण रुप धारण गरेपछि पूरा भवन आगोको चपेटामा परेको हो । त्यहाँ धेरै नै मजदुर काम गरिरहेका थिए । भवनमा भित्र पस्ने र बाहिर निस्कने एउटै मात्रै ढोका भएकोले बचाउ कार्य छिटो सुरु हुन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: अन्तराष्ट्रिय
दैनिक संजाल

दैनिक संजाल

Related Posts

वैज्ञानिकहरूले पृथ्वीमा दुई अर्ब वर्षअघिको अक्सिजन वृद्धि पत्ता लगाए

वैज्ञानिकहरूले पृथ्वीमा दुई अर्ब वर्षअघिको अक्सिजन वृद्धि पत्ता लगाए

महिनौंपछि भारत र क्यानडाले उच्चायुक्तहरूलाई पुनर्बहाली गरे

महिनौंपछि भारत र क्यानडाले उच्चायुक्तहरूलाई पुनर्बहाली गरे

सीमा क्षेत्रहरूमा शान्ति र स्थिरता कायम राख्न भारत र चीनबीच सहमति

सीमा क्षेत्रहरूमा शान्ति र स्थिरता कायम राख्न भारत र चीनबीच सहमति

इजरायली रक्षामन्त्रीद्वारा गाजा सहर कब्जा गर्ने योजना अनुमोदन

इजरायली रक्षामन्त्रीद्वारा गाजा सहर कब्जा गर्ने योजना अनुमोदन

छोरीलाई पढ्न सघाउँदा आमाले नै डाक्टरी पढ्न एमबीबीएसको परीक्षा पास गरिन्

छोरीलाई पढ्न सघाउँदा आमाले नै डाक्टरी पढ्न एमबीबीएसको परीक्षा पास गरिन्

८ वर्षसम्म आफ्नो छातीमा ठूलो चक्कु भएको बिरामीलाई नै थाहा थिएन, अहिले कस्तो छ स्वास्थ्य ?

८ वर्षसम्म आफ्नो छातीमा ठूलो चक्कु भएको बिरामीलाई नै थाहा थिएन, अहिले कस्तो छ स्वास्थ्य ?

Discussion about this post


© Dainik Sanjal

भर्खरै

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम

जेन-जी आन्दोलनपछि भएको परिवर्तनका बारेमा सम्बन्धित मुलुकमा जानकारी प्रधानमन्त्रीको निर्देशन

आज प्रधानमन्त्री कार्कीले राजनीतिक दलका नेताहरुसँग छलफल गर्ने

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

मधेसमा नयाँ सत्ता समीकरण : कांग्रेस–एमालेसँग हातेमालो गरेपछि जनमतमाथि आक्रोश

मधेसमा नयाँ सत्ता समीकरण : कांग्रेस–एमालेसँग हातेमालो गरेपछि जनमतमाथि आक्रोश

जेन-जी आन्दोलनपछि भएको परिवर्तनका बारेमा सम्बन्धित मुलुकमा जानकारी प्रधानमन्त्रीको निर्देशन

जेन-जी आन्दोलनपछि भएको परिवर्तनका बारेमा सम्बन्धित मुलुकमा जानकारी प्रधानमन्त्रीको निर्देशन

अशोक कुमार खड्का

लेन्डुपहरू जन्मिन खोज्दैछन् : राष्ट्रिय स्वाभिमानमा खतरा, होस् गरौँ — सामाजिक अभियन्ता अशोक कुमार खड्का

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 

Loading Comments...