• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

लेन्डुपहरू जन्मिन खोज्दैछन् : राष्ट्रिय स्वाभिमानमा खतरा, होस् गरौँ — सामाजिक अभियन्ता अशोक कुमार खड्का

सामाजिक अभियन्ता अशोक कुमार खड्काले हाल देशभर फैलिएको “लेन्डुपहरू जन्मिन खोज्दैछन्, हामी सबै मिलेर जन्माउन बल पुर्‍याउँदै छौं, हेर्दा हेर्दै ‘जय हिन्दुस्तान’ भन्ने दिन नआओस्, होस् गरौँ” भन्ने अभिव्यक्तिलाई राष्ट्रप्रेम र स्वाधीनताको चेतावनीको प्रतीक भएको सामाजिक संजाल मार्फत बताउनुभएको छ।

अशोक कुमार खड्का
Share on FacebookShare on Twitter

अशोक कुमार खड्काकाठमाडौं, असोज २२ — सामाजिक अभियन्ता अशोक कुमार खड्काले हालै GEN-Z पुस्ताले गरेको आन्दोलनको उपलब्धि दिशाविहीन र नियन्त्रण बाहिर गई देशभर “लेन्डुपहरू जन्मिन खोज्दैछन्, हामी सबै मिलेर जन्माउन बल पुर्‍याउँदै छौं, हेर्दा हेर्दै ‘जय हिन्दुस्तान’ भन्ने दिन नआओस्, होस् गरौँ” भन्ने अभिव्यक्तिलाई राष्ट्रप्रेम र स्वाधीनताको चेतावनीको प्रतीक भएको सामाजिक संजाल मार्फत बताउनुभएको छ।

खड्काका अनुसार, यो वाक्य कुनै व्यक्ति वा दलप्रति होइन, नेपालको स्वाधीनता र नीति-निर्णयमा देखिँदै गएको विदेशी प्रभावप्रति असन्तोष र चेतावनी स्वरूप हो।

खड्काले भन्नुभयो — भू-राजनीतिक संवेदनशिलता र नागरिक चेतना आजको अवश्यकता हो “नेपाल दुई ठूला देशबीचको संवेदनशील भू-राजनीतिक क्षेत्रमा छ। अहिले हामी हेरिरहेको कुरा केवल राजनीतिक प्रतिस्पर्धा होइन, स्वाभिमानको संघर्ष हो। ‘लेन्डुप मानसिकता’ भनेको आफ्नै देशको स्वार्थ त्यागेर बाह्य स्वार्थका लागि झुक्ने सोच हो, जसबाट नेपालले सदाको लागि बच्नुपर्छ।”

खड्काका अनुसार, पछिल्ला राजनीतिक र कूटनीतिक घटनाक्रमले राष्ट्रको नीति निर्माणमा स्वतन्त्र निर्णय क्षमतामाथि प्रश्न उठाएको छ।

“आफ्नो स्वाभिमान भन्दा ठूला विदेशी आदेशहरूलाई प्राथमिकता दिने प्रवृत्ति बढ्दैछ। यो प्रवृत्ति रोकिएन भने ‘जय नेपाल’को ठाउँमा ‘जय हिन्दुस्तान’ भन्ने दिन टाढा छैन,” — खड्काको चेतावनी।

“नेपाललाई अरूले होइन, हामी आफैले कमजोर बनाउँछौं। त्यसैले होस् गरौँ, देशप्रेमलाई व्यवहारमा उतारौँ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
दैनिक संजाल

दैनिक संजाल

Related Posts

पदमोदय फाउन्डेसनको तीन कार्यक्रम एकै दिन

पदमोदय फाउन्डेसनको तीन कार्यक्रम एकै दिन

मुख्यमन्त्री नियुक्तिबिरुद्ध सर्वोच्चमा जाने सात दलको निर्णय

मुख्यमन्त्री नियुक्तिबिरुद्ध सर्वोच्चमा जाने सात दलको निर्णय

अमेरिकी शटडाउन अन्त्य हुने बाटो स्पष्ट

अमेरिकी शटडाउन अन्त्य हुने बाटो स्पष्ट

मधेशको सत्ता संक्रमण : सोनलको राजीनामा र संघीय राजनीतिमा नयाँ सन्देश

मधेशको सत्ता संक्रमण : सोनलको राजीनामा र संघीय राजनीतिमा नयाँ सन्देश

अर्नामा–३ हरकटामा पानी निकास विवाद : कांग्रेस नेता जागेश्वर यादवको राजनीतिक छवि बिगार्ने प्रयास

अर्नामा–३ हरकटामा पानी निकास विवाद : कांग्रेस नेता जागेश्वर यादवको राजनीतिक छवि बिगार्ने प्रयास

केन्द्र र जिल्ला विचको विवाद– सर्वोच्च पुग्ने निश्चित्

केन्द्र र जिल्ला विचको विवाद– सर्वोच्च पुग्ने निश्चित्

Discussion about this post

© Dainik Sanjal

भर्खरै

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 
Loading Comments...