काठमाडौं : सरकारले प्रधानसेनापति प्रभुराम शर्माको भ्रमण स्वीकृत गरेको छ।
प्रधानसेनापति शर्मा नेतृत्वको भ्रमण दललाई युएनआइएफआइएलएल, लेबनान र युएनडिओएफ, सिरिया तथा मित्रराष्ट्र अमेरिका भ्रमणमा जान स्वीकृति दिएको हो।
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भ्रमण स्वीकृत गरेको जानकारी दिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Discussion about this post