२२ असार, विराटनगर । झापामा पाँच दिनको अन्तरमा दुई वटा हात्ती मृत भेटिएका छन् ।
असार १७ गते बुद्धशान्ति गाउँपालिका-५ को आयाबारीमा हात्ती मृत भेटिएको थियो ।बुधबार अर्जुनधारा नगरपालिका ५ मा अर्को हात्ती मृत भेटिएको हो ।
दहिझोडा खोला किनारमा दाह्रे हात्ती मृत भेटिएको हो । असार १७ गते पनि दाह्रे हात्ती नै मृत भेटिएको थियो । हात्तीको मृत्युको कारण खुल्न सकेको छैन । यसअघि मृत भेटिएको हात्तीको मृत्युको कारण पनि खुलेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Discussion about this post