• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

राँचीमा सवारी जाँच गरिरहेकी महिला सब-इनिस्पेक्टरलाई गाडीले किचेर मारे


राँचीमा सवारी जाँच गरिरहेकी महिला सब-इनिस्पेक्टरलाई गाडीले किचेर मारे
Share on FacebookShare on Twitter

नयाँ दिल्ली । भारतको राँचीमा सवारी जाँच गरिरहेकी महिला सब-इनिस्पेक्टरलाई गाडीले किचेर मारेको छ। झारखण्डको राजधानी राँचीमा एक महिला प्रहरी अधिकारीलाई मंगलबार राती सवारी चेकिङ्गको क्रममा गाडीले किचेको हो।

प्रहरी अधिकारी संध्या टोपनो सवारी जाँच गरिरहेकी थिइन्। सोही समयमा एक पिकअप भ्यानलाई रोक्न भनिन्। ड्राइभर गाडी रोक्नुको साटो संध्यालाई गाडीले किचिदिए।

राँची एसएसपीका अनुसार एक जना आरोपीलाई पक्राउ गरिएको छ। यस्तै घटना मंगलबार नै हरियाणाको नुहमा पनि भएको थियो। उक्त घटनामा हरियाणा प्रहरीका डीएसपी सुरेन्द्र सिंह बिश्नोईलाई डम्परले किचेको थियो । बिश्नोई अवैध उत्खनन रोक्न खोज्दै थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # समाजअन्तराष्ट्रिय
दैनिक संजाल

दैनिक संजाल

Related Posts

आर्थिक दबाब बढ्दा भारतको रेपो दर चार वर्षकै न्यूनतममा

आर्थिक दबाब बढ्दा भारतको रेपो दर चार वर्षकै न्यूनतममा

बदलिँदो विश्व व्यवस्थाबीच भारत–रुस सम्बन्धको पुनःमापन

बदलिँदो विश्व व्यवस्थाबीच भारत–रुस सम्बन्धको पुनःमापन

२३औँ भारत–रूस शिखर सम्मेलनअघि मोदी–पुटिनबीच शान्तिमूलक संवाद

२३औँ भारत–रूस शिखर सम्मेलनअघि मोदी–पुटिनबीच शान्तिमूलक संवाद

दोहोरो भीडन्तमा १२ माओवादी र ३ प्रहरीको मृत्यु

दोहोरो भीडन्तमा १२ माओवादी र ३ प्रहरीको मृत्यु

विश्वभरका मिडियाले शेख हसिनाको मृत्युदण्डको बारेमा कसरी रिपोर्ट गरे

विश्वभरका मिडियाले शेख हसिनाको मृत्युदण्डको बारेमा कसरी रिपोर्ट गरे

दुईवटा ट्रकले कारलाई बीचमा पारेर किचिदिए, ८ जनाको जिउँदै जलेर मृत्यु

दुईवटा ट्रकले कारलाई बीचमा पारेर किचिदिए, ८ जनाको जिउँदै जलेर मृत्यु

Discussion about this post


© Dainik Sanjal

भर्खरै

सरकार र जेन-जीबीच १० बुँदे सम्झौता

सरकार र जेन-जीबीच १० बुँदे सम्झौता

अमूर्त सम्पदाले ‘अनुभव गर्ने संस्कृतिहरू’ संरक्षण गर्न लक्ष्य राख्यो

अमूर्त सम्पदाले ‘अनुभव गर्ने संस्कृतिहरू’ संरक्षण गर्न लक्ष्य राख्यो

अञ्जुको मृत्यु प्रकरणमा श्रीमान् अनिलविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता

अञ्जुको मृत्यु प्रकरणमा श्रीमान् अनिलविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता

गुणस्तरीय शिक्षा र रोजगारी देशमै सुनिश्चित गर्ने प्रतिबद्धता प्रधानमन्त्री कार्कीको

गुणस्तरीय शिक्षा र रोजगारी देशमै सुनिश्चित गर्ने प्रतिबद्धता प्रधानमन्त्री कार्कीको

जेन-जी आन्दोलनका ४५ सहिद ‘सुशासन योद्धा’ घोषणा

जेन-जी आन्दोलनका ४५ सहिद ‘सुशासन योद्धा’ घोषणा

प्रधानमन्त्री कार्कीसँग भेटपछि प्रसाईंले भने— ‘माग पूरा भए सरकारलाई छाति थाप्छु’

प्रधानमन्त्री कार्कीसँग भेटपछि प्रसाईंले भने— ‘माग पूरा भए सरकारलाई छाति थाप्छु’

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In