News of Nepal
Advertisement
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता
Monday - August 8, 2022
No Result
View All Result
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता
No Result
View All Result
News of Nepal
No Result
View All Result

वृद्धलाई ठक्कर दिएर फरार भएका चालक प्रहरीको फन्दामा

वृद्धलाई ठक्कर दिएर फरार भएका चालक प्रहरीको फन्दामा

पर्सा, साउन ७ गते । पर्सामा टाटा सुमो चालकले वृद्धलाई ठक्कर दिएर फरार भएपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा टाटा सुमोका चालक पर्साको बहुदरमाई नगरपालिका वडा नं. ७ विश्रामपुर टोलका २१ वर्षीय अलाउदिन अन्सारी रहेको प्रहरीले जनाएका छन् । बिहिवार अन्सारीले चलाएको ना १ ज १९२१ नम्बरको टाटा सुमोले वीरगञ्ज महानगरपालिका २४ स्थित स्थानीय ७० वर्षीय वृद्ध शिवदयाल राउन अहिरलाई ठक्कर लागेको थियो ।

टाटा सुमोको ठक्करबाट वृद्ध घाइते भएपनि उनलाई अस्पताल नलगि छटपटाइरहेको अवस्थामा छाडेर चालक अन्सारी सुमोसहित फरार भएका थिए। वृद्धलाई उपचारको लागि नारायणी अस्पतालमा पठाइएकोमा दुर्घटनाको भोलिपल्ट मृत्यु भएको थियो।

प्रहरीले खोजतलास गर्ने क्रममा चालक अन्सारीलाई वीरगञ्ज १९ विन्दवासिनी चोकबाट गाडीसहित नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता प्रहलाद कार्कीले जानकारी दिए ।

Related

Tags: * दुर्घटना
दैनिक संजाल

दैनिक संजाल

Related Posts

स्वर्गद्वारी दर्शन गरेर फर्केको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १५ घाइते

स्वर्गद्वारी दर्शन गरेर फर्केको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १५ घाइते

बस दुर्घटनामा ज्यान गुमाएका मात्र ६ जनाको पहिचान खुल्यो

बस दुर्घटनामा ज्यान गुमाएका मात्र ६ जनाको पहिचान खुल्यो

दूध बोक्ने गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

वडा सदस्यको गाडीले ठक्कर दिँदा नेपाली सैनिकको मृत्यु, मापसे गरेको पाइयो

धनुषामा रोकिराखेको ट्रकमा मोटरसाईकल ठोक्किदा तीन जनाको मृत्यु

भारतीय कारले मोटरसाईकल लाई ठक्कर दिँदा धनुषामा एकजनाको मृत्यु

मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु

मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु

रामेछाप बस दुर्घटना मृतक १३ यात्रुमध्ये १२ जनाको सनाखत

रामेछाप बस दुर्घटना मृतक १३ यात्रुमध्ये १२ जनाको सनाखत

Leave Comment

हालको खबर

नेपाली युवाले खोले बेलायतमा ताजमहल लाउ लाउन्ज

नेपाली युवाले खोले बेलायतमा ताजमहल लाउ लाउन्ज

१५ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

७ अर्ब १० करोड आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

इजरायलद्वारा गाजा प्यालेस्टिनी विद्रोहीसँग युद्धविरामको प्रस्ताव स्वीकार

इजरायलद्वारा गाजा प्यालेस्टिनी विद्रोहीसँग युद्धविरामको प्रस्ताव स्वीकार

जनमोर्चाको दोहोरो चरित्र : गठबन्धनको विरोधसँगै सहकार्य

जनमोर्चाको दोहोरो चरित्र : गठबन्धनको विरोधसँगै सहकार्य

नेपालबाट भाग्न खोज्दै टाइगर वानका सञ्चालक, सर्वोच्चबाट मुद्दा छिटो टुंग्याउन खोजिँदै

नेपालबाट भाग्न खोज्दै टाइगर वानका सञ्चालक, सर्वोच्चबाट मुद्दा छिटो टुंग्याउन खोजिँदै

तुलसीपुरमा स्थानीय पाठ्यक्रम ‘हाम्रो तुलसीपुर’ तयार

तुलसीपुरमा स्थानीय पाठ्यक्रम ‘हाम्रो तुलसीपुर’ तयार

कुनै पनि सञ्चारमाध्यममा हाम्रा समाचार वा अन्य सामग्रीको प्रयोग गर्नु अघि अनिवार्य रुपमा अनुमति लिनुपर्नेछ । अन्यथा प्रतिलिपी अधिकार ऐन २०५९ अनुसार कानूनी कार्वाही हुने जानकारी गराईन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक – संजिव बिक्रम साह
समपादक – मिथलेश कुमार साह
सह संयोजक – राम शंकर भण्डारी
कार्यकारी निर्देशक – विजय कुमार सिंह

सूचना तथा विभाग दर्ता नं.

कार्यालय सम्पर्क

चाबहिल काठमाडौँ
Dainik Sanjal Media Pvt. Ltd.

शाखा कार्यालय

गोलबजार नगरपालिका – ४
Tel. +९७७ – ३३-५४०४९१

विज्ञापनका लागी सम्पर्क

Email – dainiksanjal9@gmail.com
Mob +९७७,९८११७६१२१८
Mob +९७७,९८४७३४४१४४ 

© २०७८-२०७९ दैनिक संजाल - All rights reserved to dainiksanjal.com / design & developed by Nitra Host.