News of Nepal
Advertisement
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता
Monday - August 8, 2022
No Result
View All Result
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता
No Result
View All Result
News of Nepal
No Result
View All Result

जब जर्मन युवती ‘ट्राभल डकुमेन्ट’मा नेपाल छिर्न खोजिन्…


जब जर्मन युवती ‘ट्राभल डकुमेन्ट’मा नेपाल छिर्न खोजिन्…

काठमाडौं,१७ साउन । अध्यागमन कार्यालयले जर्मनकी एक युवतीलाई नेपाल प्रवेशमा रोक लगाएपछि स्वदेश फर्किएका छन्। सँगै आएका पतिसमेत फर्किएका छन्। कतार एयरको उडान नम्बर ६५२ बाट सोमबार काठमाडौं ओर्लिएका एक जर्मन दम्पती नेपाल प्रवेश गर्न नपाई फर्किएका हुन्।

जर्मन दम्पती अमन पल सर्ना र उनकी पत्नी नेहा सर्ना कपुर विमानस्थलबाटै फर्किएका हुन्। अमन भारतीय मूलका हुन भने नेहा अफगानिस्तान मूलकी जर्मन नागरिक हुन्।

अमनले जर्मनको राहदानी पाइसकेका छन्। तर, नेहासँग जर्मन सरकारले जारी गरेको ‘ट्राभल डकुमेन्ट’मात्र रहेको छ। सोही ट्राभल डकुमेन्टका आधारमा नेहाले नेपाल प्रवेश गर्न खोजेपछि अध्यागमनका अधिकारीहरुले उनलाई रोकेका थिए।

ट्राभल डकुमेन्ट अस्थायी प्रकृतिको हुने भएकाले त्यसमा नेपालको आगमन भिसा दिन नमिल्ने भनेपछि नेहा फिर्ता जान तयार भएकी थिइन्। अध्यागमनले नेहालाई नेपाल प्रवेशमा रोक लगाएपछि उनका पति अमन एक्लै नेपाल प्रवेश गर्न चाहेनन्।

पत्नीको साथ छाड्न नमानेपछि विमानस्थलका अध्यागमनका अधिकारीहरुले अमन र नेहा दुवै जनालाई कतार एयरसँग समन्वय गरी फिर्ता गरेका थिए। विमानस्थल अध्यागमन कार्यालयका प्रमुख पुष्पराज शाहीले ट्राभल डकुमेन्ट भएकाले जर्मन युवतीलाई नेपाल प्रवेशमा रोक लगाइएको बताए।

नेहा जर्मन सरकारले जारी गरेको एचजेड०८२०३०६एच नम्बरको ट्राभल डकुमेन्टमा यात्रा गरेकी थिइन्। नेहालाई प्रवेशमा रोक लगाइए पनि उनकी पति अमन एक्लै नेपाल प्रवेश गर्न नचाहेको अध्यागमनका अधिकारीहरुले जनाएका छन्।

Related

Tags: # मुख्य समाचार# समाज
दैनिक संजाल

दैनिक संजाल

Related Posts

नेपाली युवाले खोले बेलायतमा ताजमहल लाउ लाउन्ज

नेपाली युवाले खोले बेलायतमा ताजमहल लाउ लाउन्ज

दुबईबाट आएका दुई जना सुनसहित पक्राउ

दुबईबाट आएका दुई जना सुनसहित पक्राउ

बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ

गस्तीमा रहेका वनरक्षकमाथि बुधबार साँझ आक्रमण, एक जना पक्राउ

मधेस प्रदेश, ‘भरत ताल’मा ३० करोड रुपैयाँको अनियमितता

मधेस प्रदेश, ‘भरत ताल’मा ३० करोड रुपैयाँको अनियमितता

सशस्त्र द्वन्द्वमा पीडित सुरक्षाकर्मीको परिवारद्वारा बानेश्वरमा धर्ना

सशस्त्र द्वन्द्वमा पीडित सुरक्षाकर्मीको परिवारद्वारा बानेश्वरमा धर्ना

यौन पिपासुको पञ्जा र गिद्दे आँखा

हिरासतमा रहेकी महिलालाई यौन दुर्व्यवहार गर्ने असई निलम्बित

Leave Comment

हालको खबर

ए.आर पुष १ गतेबाट छायाङ्कनको तयारी

ए.आर पुष १ गतेबाट छायाङ्कनको तयारी

रेडक्रसमा सरकारी बलजफ्ती अदालतले रोक्यो

रेणुका शाह बर्खास्ती विरुद्धको मुद्दा नहकुल सुवेदीको इजलासमा

करुवामा लुकाएर खैरो हेरोइन लागूऔषधको व्यापार, दम्पतीसहित ४ जना पक्राउ

करुवामा लुकाएर खैरो हेरोइन लागूऔषधको व्यापार, दम्पतीसहित ४ जना पक्राउ

नेपाली युवाले खोले बेलायतमा ताजमहल लाउ लाउन्ज

नेपाली युवाले खोले बेलायतमा ताजमहल लाउ लाउन्ज

१५ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

७ अर्ब १० करोड आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

इजरायलद्वारा गाजा प्यालेस्टिनी विद्रोहीसँग युद्धविरामको प्रस्ताव स्वीकार

इजरायलद्वारा गाजा प्यालेस्टिनी विद्रोहीसँग युद्धविरामको प्रस्ताव स्वीकार

कुनै पनि सञ्चारमाध्यममा हाम्रा समाचार वा अन्य सामग्रीको प्रयोग गर्नु अघि अनिवार्य रुपमा अनुमति लिनुपर्नेछ । अन्यथा प्रतिलिपी अधिकार ऐन २०५९ अनुसार कानूनी कार्वाही हुने जानकारी गराईन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक – संजिव बिक्रम साह
समपादक – मिथलेश कुमार साह
सह संयोजक – राम शंकर भण्डारी
कार्यकारी निर्देशक – विजय कुमार सिंह

सूचना तथा विभाग दर्ता नं.

कार्यालय सम्पर्क

चाबहिल काठमाडौँ
Dainik Sanjal Media Pvt. Ltd.

शाखा कार्यालय

गोलबजार नगरपालिका – ४
Tel. +९७७ – ३३-५४०४९१

विज्ञापनका लागी सम्पर्क

Email – dainiksanjal9@gmail.com
Mob +९७७,९८११७६१२१८
Mob +९७७,९८४७३४४१४४ 

© २०७८-२०७९ दैनिक संजाल - All rights reserved to dainiksanjal.com / design & developed by Nitra Host.

No Result
View All Result
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता

© २०७८-२०७९ दैनिक संजाल - All rights reserved to dainiksanjal.com / design & developed by Nitra Host.