• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

म्याद थपको माग गर्दै करारका कर्मचारीले लगाए गाउँपालिकामा ताला


म्याद थपको माग गर्दै करारका कर्मचारीले लगाए गाउँपालिकामा ताला
Share on FacebookShare on Twitter

गुलरिया,१५ भदौ। बर्दियाको बढैयाताल गाउँपालिकामा करार दरबन्दीमा रहेका कर्मचारीहरुले विभिन्न ५ शूत्रीय माग राखी गाउँपालिकाको मूल गेटमा तालाबन्दी गर्दै धर्ना दिएका छन् । उनीहरुले संयुक्त संघर्ष समिति बनाई शान्तिपूर्ण धर्ना अभियान सुरु गरेका हुन् ।

संघर्ष समितिले तत्काल करार म्याद थप्नुपर्ने, श्रमशोषण नगरी नेपाल सरकारले तोके अनुसारको पारिश्रमिक व्यवस्था गरिनुपर्ने, कामकाज गरिरहेका करार कर्मचारीहरुलाई नियतवस् विभिन्न आरोपसहित करार गर्न आलटाल गरिएकोमा सो नगरी साविक अनुसार नै कामकाज गर्नेगरी तुरुन्त करार गर्नुपर्ने, करार कर्मचारीहरुको दीर्घकालिन व्यवस्थपा हुनुपर्ने, करार कर्मचारीहरुको सम्बन्धमा सम्मानित उच्च अदालत नेपालगञ्ज इजलासबाट गरिएका विभिन्न मितिका आदेश कार्यान्वय गरिनुपर्ने लगायतका माग संघर्षरत कर्मचारीहले राखेका छन् ।

बढैयाताल गाउँपालिकाको निवर्तमान कार्यपालिकाले नियुक्ति गरेका ३८ जना करार कर्मचारीहरुको पारिश्रमिक वेरुजु आएको बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले बताए । पारिश्रमिक नै बेरुजु आएको अवस्थामा पुन नियुक्ति दिनु नीतिगत भ्रष्टाचार हुने उनको भनाइ छ ।

‘पालिकासँग आन्तरिक श्रोत पनि छैन । राजस्वबाट तलब खुवाउँदा बेरुजु आउँछ, अब कसो गरौं,’ उनले प्रश्न गर्दैभने पुरानो बेरुजु फर्छौट नभइ नियुक्ति दिन हामीलाई कठिन छ । बेरुजुको समस्या समाधान नभए सम्म गाउँपालिकाले करार कर्मचारीहरुको म्याद थप गर्न तथा नयाँ कर्मचारी भर्ना गर्न सक्दैन । अध्यक्ष त्रिपाठीले भने हामी आवेदन खोल्ने पक्षमा छैनौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # समाज
दैनिक संजाल

दैनिक संजाल

Related Posts

सूचना अधिकृत झा लगायत कर्मचारीले ११ लाख बढी भुक्तानी लिएकाे खुलासा

सूचना अधिकृत झा लगायत कर्मचारीले ११ लाख बढी भुक्तानी लिएकाे खुलासा

यादवमाथि खुकुरी प्रहारको विरोधमा ढल्केवरमा मसाल जुलुस प्रदर्शन

यादवमाथि खुकुरी प्रहारको विरोधमा ढल्केवरमा मसाल जुलुस प्रदर्शन

संघीयताको प्रयोग सफल हुन नसके खारेज हुन सक्छ : झलनाथ

संघीयताको प्रयोग सफल हुन नसके खारेज हुन सक्छ : झलनाथ

प्रभु साहविरुद्ध जिल्ला अदालतमा गाली बेइज्जती मुद्धा दर्ता

प्रभु साहविरुद्ध जिल्ला अदालतमा गाली बेइज्जती मुद्धा दर्ता

हिन्दु र मुस्लिमबीच दंगा बढ्काउनेलाई गोली हान्ने मधेशका मुख्यमन्त्रीको चेतावनी

हिन्दु र मुस्लिमबीच दंगा बढ्काउनेलाई गोली हान्ने मधेशका मुख्यमन्त्रीको चेतावनी

भारतीय प्रधानमन्त्री मोदी र साउदी युवराजबीच द्विपक्षीय वार्ता

भारतीय प्रधानमन्त्री मोदी र साउदी युवराजबीच द्विपक्षीय वार्ता

Discussion about this post


© Dainik Sanjal

लोकप्रिय

सूचना अधिकृत झा लगायत कर्मचारीले ११ लाख बढी भुक्तानी लिएकाे खुलासा

सूचना अधिकृत झा लगायत कर्मचारीले ११ लाख बढी भुक्तानी लिएकाे खुलासा

लहानमा ५९ औं राष्ट्रिय बाल दिवस मनायो

लहानमा ५९ औं राष्ट्रिय बाल दिवस मनायो

पटकपटक बदनाम हुँदै लहानका प्रादेशिक अस्पताल

पटकपटक बदनाम हुँदै लहानका प्रादेशिक अस्पताल

यादवमाथि खुकुरी प्रहारको विरोधमा ढल्केवरमा मसाल जुलुस प्रदर्शन

यादवमाथि खुकुरी प्रहारको विरोधमा ढल्केवरमा मसाल जुलुस प्रदर्शन

संघीयताको प्रयोग सफल हुन नसके खारेज हुन सक्छ : झलनाथ

संघीयताको प्रयोग सफल हुन नसके खारेज हुन सक्छ : झलनाथ

बस दुर्घटना हुँदा एकजनाको मृत्यु, १५ जना घाइते

बस दुर्घटना हुँदा एकजनाको मृत्यु, १५ जना घाइते

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanja9@gmail.com

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanjal9@gmail.com
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In