Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

कर छलीको आशंकामा धनगढीको समैजी स्टोरमा राजश्वको छापा

कर छलीको आशंकामा धनगढीको समैजी स्टोरमा राजश्वको छापा

कर छलीको आशंकामा धनगढीको चौराहास्थित समैजी स्टोरमा आन्तरिक राजश्व कार्यालयले छापा मारेको छ । एउटै फर्म अन्तरगत विभिन्न कारोबार हुँदै आएको समैजी स्टोरमा आन्तरिक राजश्व कार्यालय धनगढीले बुधबार छापा मारेको हो ।

राजश्व कार्यालय धनगढीका सूचना अधिकारी दुर्गा प्रसाद पौडेलले करसम्बन्धी शंकास्पद गतिविधि हुँदै आएको देखिएकाले छापा मारेर अनुसन्धान कार्य भइरहेको जानकारी दिए । उजुरीको आधारमा अनुसन्धान कार्य भइरहेको बताउँदै उनले हाल स्टोक बुक भिडाउने भइरहेको जनाए ।

सो स्टोरले किराना सामानसँगै अन्य बस्तुको कारोबार हुँदै आएको छ । उनले भने, ‘एउटै व्यक्तिको नाममा धेरै कारोबार भएको देखिएको छ । किरानासँगै ग्यास, भाँडाबर्टन, ईटा, बिल्डर्सलगायतको कारोबार भएको भन्ने कुरा आएको छ । हामी बिहान १० बजेदेखि स्टोक हेर्ने कामै छौँ । २ दिनसम्म लाग्छ, त्यसपछि वास्तविकता बाहिर आउँछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल

दैनिक संजाल

Related Posts

माओवादी बैठकमा प्रचण्डको ब्रिफिङ, रास्वपा सरकारबाट बाहिरिने अवस्था छ

माओवादी बैठकमा प्रचण्डको ब्रिफिङ, रास्वपा सरकारबाट बाहिरिने अवस्था छ

सृजना पुस्तकालयको सामाजिक लेखा परिक्षण सम्पन्न

सृजना पुस्तकालयको सामाजिक लेखा परिक्षण सम्पन्न

बन्द गरेर बिद्यार्थीको भबिस्यसंग खेलवाड गर्दै प्रधानाध्यापक

बन्द गरेर बिद्यार्थीको भबिस्यसंग खेलवाड गर्दै प्रधानाध्यापक

लोकप्रिय

रवि लामिछानेलाई गृह मन्त्रालय दिन अदालतको पूर्णपाठ चाहिँदैन [ केपी ओली ]

रवि लामिछानेलाई गृह मन्त्रालय दिन अदालतको पूर्णपाठ चाहिँदैन [ केपी ओली ]

माओवादी बैठकमा प्रचण्डको ब्रिफिङ, रास्वपा सरकारबाट बाहिरिने अवस्था छ

माओवादी बैठकमा प्रचण्डको ब्रिफिङ, रास्वपा सरकारबाट बाहिरिने अवस्था छ

प्रचण्डले भने– सरकार तलमाथि हुँदैन

प्रचण्डले भने– सरकार तलमाथि हुँदैन

सन्दीप लामिछाने राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा समावेश

सन्दीप लामिछाने राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा समावेश

भारतको उत्तरप्रदेश स्थित अयोध्यामा बिहीबार एक कार्यक्रमकाबीच औपचारिक देवशीला हस्तान्तरण

भारतको उत्तरप्रदेश स्थित अयोध्यामा बिहीबार एक कार्यक्रमकाबीच औपचारिक देवशीला हस्तान्तरण

Mahendranagar land scam case: Corruption case filed against 37 people

घूस लिएर गलत बकपत्र गर्ने सरकारी साक्षीमाथि भ्रष्टाचार मुद्दा

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanja9@gmail.com

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : सैलेन्द्र क्रान्ति
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanjal9@gmail.com
+९७७-९८११७६१२१८

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.