• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

नेपाल परिवार दलका बृहत भेला जनकपुरमा सम्पन्न


नेपाल परिवार दलका बृहत भेला जनकपुरमा सम्पन्न

नेपाल परिवार दल मधेश प्रदेश कमिटीकाे आयाेजनामा आज जनकपुरमा अगुवा कार्याकर्ता भेला नेपाल परिवार दलका महामन्त्री सन्ताेष कुमार पाैडेलकाे सभापतित्वमा र दलका केन्द्रीय अध्यक्ष एकनाथ ढकालकाे प्रमुख आतिथ्यमा सम्पन्न भएकाे छ।
नेकपा एमालेका तर्फबाट समानुपातिक उम्मेदबार तथा परिवार दलका अध्यक्ष एकनाथ ढकालले देशैभरीबाट एमालेको विजय अभियानलाई कसैले रोक्न नसक्ने बताए । पूर्वमन्त्री समेत रहेका ढकालले बिचारमा भिन्नताको बाबजुत् पनि बलियो राष्ट्रियता ,तिव्र विकास,सुशासन,कृषिमा आधुनिकरण, युवा राेजगार, नेपाली नागरिकहरूकाे एकता लगायत समानताको एजेन्डा नेकपा एमाले संग मिलेकोले अध्यक्ष केपी ओलीको नेतृत्वमा राष्ट्रिय शक्ति निर्माण गर्न परिवार दल समेत लागि परेको जानकारी दिए ।

साथै अहिलेकाे ५ दलिय गठवन्धनले देशकाे आमूल परिवर्तन गर्ने विकासको कुनैपनि ऐजेन्डा नभएकाे जिकिर गर्दै नेपाली जनताले अब स्थायि सरकार निर्माणका गरि समृद्ध नेपाल सुखि नेपालिकाे राष्ट्रिय एजेन्डा सफल वनाउनका लागि नेकपा ऐमालेलाई बहुमतले बिजय गराएर ऐमाले अध्यक्ष केपि शर्मा ओलीलाई प्रधानमन्त्रीकाे रूपमा अगाडि सारेकाे जानकारी दिए ।

नेकपा ऐमाले सरकार नै अबकाे मुलुक परिवर्तन र मधेस प्रदेशकाे तिव्र बिकास ऐमाले सरकारले गर्ने अहिले सम्मकै बढी बजेट आएर प्रमाणीत भईसकेकाे बताए । साथै कार्यक्रममा नेपाल परिवार दल महामन्त्री एवं मधेश प्रदेश संयाेजक सन्ताेष कुमार पाैडेलले ३५ हजार मत मधेश प्रदेशमा सुर्यमा खसाल्ने प्रतिबद्ता गरेका थिए।

उक्त कार्यक्रममा नेपाल परिवार दलका महामन्त्री सन्ताेष कुमार पाैडेल,केन्द्रीय सदस्य मनाेज लाल कर्ण, साेभित मण्डल ,पल्टन पटेल,रामविश्वास राय,रिता कुमारि महताे , पुरुषाेतम कार्कि ,रविन्द्र चाैलागाई ,बव्लु खान लगाएत मधेश प्रदेशका नेताहरू र अगुवा कार्यकर्ताहरूकाे बाक्लो उपस्थिति रहेकाे थियाे भने धनुषा जिल्ला अध्यक्ष शिभ शंकर यादव ले स्वागत मन्तव्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह महतो

महेश सिंह महतो

Related Posts

अनेरास्ववियुका दिवस सापकोटाको मुद्दाले नेपाल कमर्स क्याम्पदमा स्वबियु निर्वाचनको बाटो खुल्ला

अनेरास्ववियुका दिवस सापकोटाको मुद्दाले नेपाल कमर्स क्याम्पदमा स्वबियु निर्वाचनको बाटो खुल्ला

जापान सरकारलाई भरतपुर भ्रमण वर्षको निम्तो

जापान सरकारलाई भरतपुर भ्रमण वर्षको निम्तो

इँटा भट्टाको पर्खाल भत्किँदा ६ मजदुर घाइते, एकको अवस्था गम्भीर

इँटा भट्टाको पर्खाल भत्किँदा ६ मजदुर घाइते, एकको अवस्था गम्भीर

Discussion about this post


© Dainik Sanjal

लोकप्रिय

अनेरास्ववियुका दिवस सापकोटाको मुद्दाले नेपाल कमर्स क्याम्पदमा स्वबियु निर्वाचनको बाटो खुल्ला

अनेरास्ववियुका दिवस सापकोटाको मुद्दाले नेपाल कमर्स क्याम्पदमा स्वबियु निर्वाचनको बाटो खुल्ला

लहान २ मा सडक सुधार पक्की नाला निर्माणको सिलान्यास

लहान २ मा सडक सुधार पक्की नाला निर्माणको सिलान्यास

जब यौनकर्मी वेश्यालयका केटासँग प्रेममा परिन्

जब यौनकर्मी वेश्यालयका केटासँग प्रेममा परिन्

नुषाको महेन्द्रनगर इलाका प्रहरीको हिरासत फोडेर भागेका थप एकजना पक्राउ

नुषाको महेन्द्रनगर इलाका प्रहरीको हिरासत फोडेर भागेका थप एकजना पक्राउ

जापान सरकारलाई भरतपुर भ्रमण वर्षको निम्तो

जापान सरकारलाई भरतपुर भ्रमण वर्षको निम्तो

इँटा भट्टाको पर्खाल भत्किँदा ६ मजदुर घाइते, एकको अवस्था गम्भीर

इँटा भट्टाको पर्खाल भत्किँदा ६ मजदुर घाइते, एकको अवस्था गम्भीर

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanja9@gmail.com

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : सैलेन्द्र क्रान्ति
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanjal9@gmail.com
+९७७-९८११७६१२१८

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In