• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

अपाङ्गता भएका ब्यक्तीको रोजगारीको ब्यवस्था मिलाउन सरोकारवाला संग आग्रह

अपाङ्गता भएका ब्यक्तीको रोजगारीको ब्यवस्था मिलाउन सरोकारवाला संग आग्रह
Share on FacebookShare on Twitter

लहान ९ पुस – देशको हरेक निकाय अपांग मैत्री हुनु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन्।लहानमा आयोजित मानसिक स्वस्थ्य,अपांग सम्बन्धि नीति, रणनीति,कार्ययोजना,वकालत तथा पैरवी वारे लहान नगरपालिकासंग समन्वात्मक बैठकमा सहभागी सरोकारवालाहरुले यस्तो अवाज निकालेका छन्।

सि बि एम को आर्थिक सहयोग र सि एम सी नेपालको प्राविधिक सहयोगमा सञ्चालित कार्यक्रमका प्रमुख अतिथि, लहान नगरपालिकाका उपप्रमुख रामचलितर महतो रहनु भएको थियो।उप प्रमुख महतोका अनुसार वास्तवमा लहान नगरपालिकाको भवन अपांग मैत्रि नभएको स्वीकार गर्दै अवको आउने दिनमा विस्तारै विस्तारै त्यस तर्फ पनि हामी ध्यान केन्द्रित गर्ने बताए।

कार्यक्रममा सहभागी ज्ञान महतोका अनुसार हाल सिरहामा कुनै पनि पालिका अपांग मैत्रि नभएको गुनासो गरे। अहिलेसम्म जिल्लामा अपांगको सहि डाटा समेत नभएको र सो डाटा संकलनको लागि पालिकाहरुलाई केहि मात्रामा बजेट विनियोजन गर्न समेत आग्रह गरेका छन्। साथै भकभके र मानसिक रोगी (पागल) लाई पनि अपांगमा समावेस गर्नु पर्र्नेमा जोड दिएका थिए।

त्यस्तै अर्का सहभागी शम्भु यादव नेपालीका अनुसार क ख वर्गका अपांगले पाइ राखेको सुविधालाई मध्य नजर गर्दै ग र घ वर्गका अपांगहरुलाई पनि केहि मात्रामा भता उपलब्ध भई दिएको भए केहि राहत हुने थियो।

कार्याक्रममा लहान नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जगदिश मण्डल,सि एम सि नेपालका रेखा चौधरी,पत्रकार महेश सिहं र शम्भु चौधरी लगायतले मन्तब्य राखेका थिए।
अपांग पुनस्र्थापना केन्द्र लहान सिरहाका अध्यक्ष संजय अग्रवालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह महतो

महेश सिंह महतो

Related Posts

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

युवा व्यवसायीको अगुवाइमा रास्वपामा सामूहिक पार्टी प्रवेश

युवा व्यवसायीको अगुवाइमा रास्वपामा सामूहिक पार्टी प्रवेश

विवादित सामाजिक सञ्जाल विधेयक अन्ततः राष्ट्रिय सभाबाट हटाइयो

विवादित सामाजिक सञ्जाल विधेयक अन्ततः राष्ट्रिय सभाबाट हटाइयो

हिमाली क्षेत्रमा मौसम बाधक बने दोस्रो चरणमा चुनाव गराइने

हिमाली क्षेत्रमा मौसम बाधक बने दोस्रो चरणमा चुनाव गराइने

पुरानो संसद फर्काउने चलखेल स्वीकार्दैनौँ : लामिछाने

पुरानो संसद फर्काउने चलखेल स्वीकार्दैनौँ : लामिछाने

रेडक्रसलाई निष्पक्ष कार्यसम्पादन गर्न गृहमन्त्रीको आग्रह, संघीयताअनुसार विधान संशोधन आवश्यक

रेडक्रसलाई निष्पक्ष कार्यसम्पादन गर्न गृहमन्त्रीको आग्रह, संघीयताअनुसार विधान संशोधन आवश्यक

Discussion about this post

© Dainik Sanjal

भर्खरै

प्राकृतिक सामग्रीबाट बनेको पाउडरले उच्च दबावमा पनि तुरुन्त रक्तप्रवाह रोक्छ

प्राकृतिक सामग्रीबाट बनेको पाउडरले उच्च दबावमा पनि तुरुन्त रक्तप्रवाह रोक्छ

पुलिस अनुसन्धान अघि बढाउँदै, लाहोर अदालतले प्रतिवेदन माग

पुलिस अनुसन्धान अघि बढाउँदै, लाहोर अदालतले प्रतिवेदन माग

विद्यार्थी आन्दोलनपछि हसिना सत्ताच्यूत, नेशनलिस्ट–इस्लामी दलबीच प्रतिस्पर्धा

विद्यार्थी आन्दोलनपछि हसिना सत्ताच्यूत, नेशनलिस्ट–इस्लामी दलबीच प्रतिस्पर्धा

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

अश्लील सामाग्री प्रसारण गरेको अभियोगमा युट्युबर पक्राउ

कात्यायनी चोकबाट १३० मिलिग्राम ब्राउन सुगर बरामद

स्याङ्जामा रास्वपाको चुनावी सभा, स्थायी सरकारको प्रतिबद्धता

स्याङ्जामा रास्वपाको चुनावी सभा, स्थायी सरकारको प्रतिबद्धता

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In