Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

कृषि सहकारीको १६ औं साधारणसभा सम्पन्न


कृषि सहकारीको १६ औं साधारणसभा सम्पन्न

महेश सिंह सिरहा लहान २७ पुस – सिरहाको लहान नगरपालिका १३ स्थित संचालनमा रहेको साना किसान कृषि सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

संस्थाको अध्यक्ष अनिल कुमार साहको अध्यक्षतामा सुरु भएको कार्यक्रममा भुपु मधेस प्रदेशका प्रदेश सभा सदस्य लगन लाल चौधरी कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियोे भने बिशिस्ट अतिथिमा लहान नगरपालिकाको प्रबक्ता रमेश गौतम सुदिप साह अतिथिहरुमा लहान १५ का अध्यक्ष तेज नारायण चौधरी,लहान १३ वाडा अध्यक्ष मनोज कोइराला वाडा सदस्य कृष्ण महतो लगायत शेयर सदस्यहरुको उपस्थिति रहेको थियोे।

संस्थाले बर्ष भरीमा गर्ने क्रियाकलापहरुको लेखा जोखा गर्न अगामी कार्यको अनुमोदन गरेका हुन्।नेपाल कृषि प्रधान देश प्रधान देश भए पनि किसानहरु आत्म निर्भर हुन नसकेको अवस्था रहेको छ्।

प्रमुख अतिथि चौधरीका अनुसार किसानको हकमा कृषि सहकारी संस्थाले अहम् भुमिका खेलेको भन्दै कोरोनाको कहरमा पनि सिरहाका अधिकान्स ऋण सहकारी संस्था र कृषि संस्थाले किसानहरुको ऋण उपलब्ध गराउन नसकिदा किसानहरु मार्मा परेका छन्।किसानले उत्पादन गरेका उपजलाई उचित मुल्य र बजारीकरण हुनुपर्नेमा जोड दिएका थिए। किसानको आर्थिक र सांस्कृतिक अवस्था स्तर उन्नति गराउन स्थानीय सरकार र कृषि संस्थाहरुको दाइत्व रहेको बताए।

संस्थाको लगानी १३०३५४३ र बैंक ऋण २०००००० रहेको छ भने अनुदान रकम ३३०७५४५ जम्मा ६६१५०८६ रहेका छन्। संस्थाको खुद मुनाफा १६३६५३५.९८ रहेको संस्थाको अध्यक्ष साहले बताए। कार्यक्रमको संचालन सुर्य नारायण रामले गरेका थिए।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह महतो

महेश सिंह महतो

Related Posts

माओवादी बैठकमा प्रचण्डको ब्रिफिङ, रास्वपा सरकारबाट बाहिरिने अवस्था छ

माओवादी बैठकमा प्रचण्डको ब्रिफिङ, रास्वपा सरकारबाट बाहिरिने अवस्था छ

नेपालका मदरसाहरुमा कट्टरपन्थी र अपराधी गतिविधि बढ्दै

नेपालका मदरसाहरुमा कट्टरपन्थी र अपराधी गतिविधि बढ्दै

सृजना पुस्तकालयको सामाजिक लेखा परिक्षण सम्पन्न

सृजना पुस्तकालयको सामाजिक लेखा परिक्षण सम्पन्न

लोकप्रिय

रवि लामिछानेलाई गृह मन्त्रालय दिन अदालतको पूर्णपाठ चाहिँदैन [ केपी ओली ]

रवि लामिछानेलाई गृह मन्त्रालय दिन अदालतको पूर्णपाठ चाहिँदैन [ केपी ओली ]

माओवादी बैठकमा प्रचण्डको ब्रिफिङ, रास्वपा सरकारबाट बाहिरिने अवस्था छ

माओवादी बैठकमा प्रचण्डको ब्रिफिङ, रास्वपा सरकारबाट बाहिरिने अवस्था छ

प्रचण्डले भने– सरकार तलमाथि हुँदैन

प्रचण्डले भने– सरकार तलमाथि हुँदैन

सन्दीप लामिछाने राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा समावेश

सन्दीप लामिछाने राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा समावेश

भारतको उत्तरप्रदेश स्थित अयोध्यामा बिहीबार एक कार्यक्रमकाबीच औपचारिक देवशीला हस्तान्तरण

भारतको उत्तरप्रदेश स्थित अयोध्यामा बिहीबार एक कार्यक्रमकाबीच औपचारिक देवशीला हस्तान्तरण

Mahendranagar land scam case: Corruption case filed against 37 people

घूस लिएर गलत बकपत्र गर्ने सरकारी साक्षीमाथि भ्रष्टाचार मुद्दा

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanja9@gmail.com

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : सैलेन्द्र क्रान्ति
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanjal9@gmail.com
+९७७-९८११७६१२१८

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.