• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

एक महिनामै ६० हजारको मृत्युपछि चीनमा तनाव, रिपोर्ट लुकाउन बहाना खोजिँदै

एक महिनामै ६० हजारको मृत्युपछि चीनमा तनाव, रिपोर्ट लुकाउन बहाना खोजिँदै
Share on FacebookShare on Twitter

चीन सूचना लुकाउन माहिर देश मानिन्छ । कम्युनिस्ट शासन व्यवस्था भएकाले पनि त्यहाँ अन्तर्राष्ट्रिय मिडियालाई सहज पहुँच दिइएको छैन ।

त्यही भएर चीनका धेरै समाचार बाहिरी दुनियाँले थाहा पाउँदैनन् । तीन वर्षअघि चीनकै बुहान सहरबाट कोरोना संसारभर फैलिएको थियो । जसबाट संसारले ठूलो मानवीय र आर्थिक क्षति बेहोरिरहेका छन् । तर चीनमा भने कोभिडबाट मात्र पाँच हजारको मृत्यु भएको तथ्यांक सार्वजनिक गरियो । तर अन्तर्राष्ट्रिय समुदायले कहिल्यै विश्वास गरेनन् ।

त्यति मात्र होइन, चीनको बुहान सहर कोभिडको उदगमस्थल भए पनि विश्व स्वास्थ्य संगठनलाई अनुसन्धान गर्न चीनले दिएन । असहयोग गर्दै आएको छ । पछिल्लो समय संसारबाट कोभिड उन्मूलन हुँदै गए पनि चीनमा भने यसले महामारीको रुप लिएको छ ।

तीन वर्षसम्म पनि कोभिड महामारी नघट्नुले कोभिड चीनमै उत्पत्ति भएको आशंकालाई बल पुर्याएको छ । चीनले सुरुदेखि नै ‘शून्य कोभिड नीति’ लागू गर्दै आएको छ । जसकारण चीनमा व्यापक असन्तुष्टि उब्जिएको छ ।

सरकारको यो नीतिको विरोध निकै भएपछि चीनले ‘शून्य कोभिड नीति’ त्यागेको थियो । तर एक महिनामै चीनमा ६० हजारको मृत्यु भएपछि विगतमा पनि चीनले मृतकको संख्या लुकाएको तथ्यलाई बल पुर्याएको छ ।

चीनका स्वास्थ्य अधिकारीले शनिबार एक महिनाको अवधिमा कोभिड–१९ का कारण झन्डै ६० हजार व्यक्तिको मृत्यु भएको जानकारी दिएका छन्। सन् २०२२ को डिसेम्बर ८ देखि यस वर्षको जनवरी १२ सम्ममा चीनमा ५९ हजार ९३८ जनाको कोभिडका कारण मृत्यु भएको राष्ट्रिय स्वास्थ्य आयोगअन्तर्गतको चिकित्सा प्रशासन ब्युरोका प्रमुख जियाओ याहुईले पत्रकार सम्मेलनमा जानकारी दिए।

यो आँकडाले चिकित्सा सुविधाहरूमा रेकर्ड गरिएका मृत्युहरूलाई मात्र बुझाउने हुँदा कुल संख्या योभन्दा बढी हुन सक्ने अधिकारीहरूले बताएका छन्। सरकारी अधिकारीले नै यो तथ्य सार्वजनिक गरेकाले अहिले चीनमा बबन्डर मच्चिएको छ ।

जुन तथ्यलाई लुकाउन पाँच हजार ५०३ जनाको मृत्यु कोभिडका कारण आएको श्वासप्रश्वाससम्बन्धी समस्याले भएको भन्दै बाँकी ५४ हजार ४३५ जनाको मृत्यु कोभिडसँग जोडिएका अन्य अन्तर्निहित रोगका कारण भएको भनेर प्रचार गरिएको छ ।

चीनमा अहिले पनि दैनिक करोडौं कोभिडबाट संक्रमित हुँदै आएका छन् । जसकारण मृत्युदर पनि धेरै नै हुन सक्ने डब्लूएचओले अनुमान गर्दै आएको छ । यदि चीनले सही सूचना दिने हो भने अमेरिकामा भन्दा पनि बढी चीनमा कोभिडले असर गरेको नयाँ तथ्य सार्वजनिक हुने बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल

दैनिक संजाल

Related Posts

नेकपा एमाले मधेस प्रदेश कमिटिमा रामजी साह सदस्य सर्वसहम निर्वाचित

नेकपा एमाले मधेस प्रदेश कमिटिमा रामजी साह सदस्य सर्वसहम निर्वाचित

इजरायल-प्यालेस्टाइन युद्धः के सामाजिक सञ्जालको युग सकिएको हो ?

इजरायल-प्यालेस्टाइन युद्धः के सामाजिक सञ्जालको युग सकिएको हो ?

जब प्रहरी कन्ट्रोलबाट उपप्रधानमन्त्रीले पीडितलाई फोन गरे…

जब प्रहरी कन्ट्रोलबाट उपप्रधानमन्त्रीले पीडितलाई फोन गरे…

प्रेमीलाई विश्वास गरी एटीएम कार्ड दिँदा १७ लाख ठगी काण्डमा यसरी फसिन् विवाहित महिला

प्रेमीलाई विश्वास गरी एटीएम कार्ड दिँदा १७ लाख ठगी काण्डमा यसरी फसिन् विवाहित महिला

चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनको लापरबाहीले नेपाली जनतालाई सास्ती

चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनको लापरबाहीले नेपाली जनतालाई सास्ती

इजरायलमा रहेका फर्किन चाहने नेपालीलाई सरकारले स्वदेश ल्याउने, विवरण संकलन गरिँदै

इजरायलमा रहेका फर्किन चाहने नेपालीलाई सरकारले स्वदेश ल्याउने, विवरण संकलन गरिँदै

Discussion about this post

© Dainik Sanjal

लोकप्रिय

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanja9@gmail.com

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanjal9@gmail.com
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In