• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

सृजना पुस्तकालयको सामाजिक लेखा परिक्षण सम्पन्न


सृजना पुस्तकालयको सामाजिक लेखा परिक्षण सम्पन्न
Share on FacebookShare on Twitter

महेश सिंह सिरहा लहान १७ माघ – सिरहाको लहान नगरपालिका स्थित वाडा नम्बर ११ पडरीया थारु टोलमा २०३२ सालमा स्थापना भएको सृजना सामुदायिक पुस्तकालयको समाजिक लेखा परिक्षण तथा व्यवहारिक सामुदायिक सामाधान कार्यक्रमको पुनरावलोकन सम्पन्न भएको छ।

आयोजक संस्थाका अध्यक्ष खाडक नारायण चौधरीको अध्यक्षमा भएको कार्यक्रमको उदघाटन प्रमुख अथिती सिरहा क्षेत्र नं.१ ‘क’ का सांसद राजेन्द्र प्रसाद चौधरी गर्नु भएको थियो।

विशिष्ठ अथितीमा सामानुपातिक प्रदेश सांसद ललिता बिद्रोही लहान नगरपालिकाका उप- प्रमुख रामचलितर महतो,सम्बन्धित वाडाका अध्यक्ष सुर्य नारायण चौधरी लगायत विधार्थी,शिक्षक,अभिभावक,स्वास्थकर्मीको उल्लेखनीय उपस्थिती रहेको थियो। पुस्तकालयका सहसचिव धर्मराज चौधरीले स्वागत मन्तब्य राख्दै समाजमा गरेको उदाहरणिय कामको चर्चा गर्दै आउने दिनमा समाज प्रतिको झुकाउ पुस्तकालयको अझै बढदै जाने बताए।

केन्द्रिय सरकार र प्रदेश सरकारमा पुस्तकालय सम्बन्धि निति नियम ,कानुन र बजेट बनाउँने विषयमा पहल गर्ने।प्रमुख अथिती सिरहा क्षेत्र नं.१ ‘क’ का सांसद राजेन्द्र प्रसाद चौधरीले बताए। सृजना सामुदायिक पुस्तकालय लहानका लागी गौरवको रुपमा रहेको बन्दै पुस्तकालयलाई लहान नगरपालिकाले हरेक तवरबाट सहयोग गर्ने उप-प्रमुख रामचलितर महतोले प्रतिबद्ध भए।

तपाईहरु योजना लिएर आउँनुस् यसमा प्रदेश सरकारले के कस्तो सहयोग गर्नु पर्छ भन्ने पहल पुर्ण रुपले गर्ने प्रदेश सांसद दास बताईन् ।मधेश प्रदेशकै एक मात्र नमुना पुस्तकालयको रूपमा रहेको स्थानिय तह,प्रदेश र संघिय सरकारको सहयोगको पर्खाइमा छ,”यसलाई अझ ब्यवस्थित र सुविधा सम्पन्न बनाउँन सम्पुर्ण निकाय स्थानीय जनता र सरोकारवालाहरुको जिम्मेवारीको बताए।

लहानका नगरपालिकाका प्रमुख महेश चौधरीले पुस्तकालय सहयोगको लागि विभिन्न प्रतिबद्धता गरे पनि हाल सम्म कुनै चासो नदेखाएको पुस्तकालयका अध्यक्ष खाडक नारायण चौधरी टिप्पणी गरेका थिए।नेपालमा पुस्तकालय संचालनमा कुनै नियम विधान नरहेको अवस्थामा सृजना सामुदायिक पुस्तकालयले रिड नेपालको २७ लाख आर्थिक सहयोग पाउँनु नेपाल भरीको पुस्तकालयमा सबभन्दा ठूलो गौरभको विषय रहेको गर्भ गरेका थिए।

कार्यक्रममा घरेलु तथा साना उधोग लहानका उधोग अधिकृत दिपेन्द्र कुमार यादव पत्रकार महेश सिंह महतो अनिल चौधरी, कोषा अध्यक्ष दिपेन्द्र प्रसाद चौधरी,सचिब धर्म राज चौधरी, कर्मचारी अशा चौधरी,लक्ष्मी चौधरी लगायतका अतिथिहरुको उपस्थिति रहेको कार्यक्रमको संचालन पुस्तकालयको सचिब अरबिन्द कुमार चौधरीले गरेका आयोजक संस्थाको सह सचिब धर्म राज चौधरीले जनाए।

लहानको शिक्षा क्षेत्रमा उकास्न सृजना सामुदायिक पुस्तकालयको निकै सहयोग रहेको वाडा अध्यक्ष सुर्य नारायण चौधरीले बताए।युवा पुस्तालाई शैक्षिक क्षेत्रमा थप उर्जा दिने काम गरि रहेको बताए। दैनिक रूपमा दर्जनौं ब्यक्ति हरुले पुस्तकालयको लाभ लिने गरेको छ्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह महतो

महेश सिंह महतो

Related Posts

राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता

राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता

बारीबाट बजारसम्म, तरकारीले ल्याएको परिवर्तन

बारीबाट बजारसम्म, तरकारीले ल्याएको परिवर्तन

आजपाले किन गर्दैछ देशभर सप्ताहव्यापी भण्डाफोर अभियान ?

आजपाले किन गर्दैछ देशभर सप्ताहव्यापी भण्डाफोर अभियान ?

नेपाल नेत्र ज्योति संघको अनुशासन र लैंगिक समानताप्रतिको प्रतिबद्धता माथि गम्भीर प्रश्न?

नेपाल नेत्र ज्योति संघको अनुशासन र लैंगिक समानताप्रतिको प्रतिबद्धता माथि गम्भीर प्रश्न?

आफ्ना साना बच्चालाई अमेरिकी सीमामा अलपत्र छोड्दैछन् चोर बाटोबाट अमेरिका छिर्ने भारतीयहरू

आफ्ना साना बच्चालाई अमेरिकी सीमामा अलपत्र छोड्दैछन् चोर बाटोबाट अमेरिका छिर्ने भारतीयहरू

यातायात व्यवस्था कार्यालयद्वारा ८२ करोड बढी राजस्व सङ्कलन

यातायात व्यवस्था कार्यालयद्वारा ८२ करोड बढी राजस्व सङ्कलन

Discussion about this post


© Dainik Sanjal

भर्खरै

राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता

राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता

पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त छुट्टै देश बनेको घोषणा, मान्यता दिन राष्ट्रसंघमा अपिल

पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त छुट्टै देश बनेको घोषणा, मान्यता दिन राष्ट्रसंघमा अपिल

बारीबाट बजारसम्म, तरकारीले ल्याएको परिवर्तन

बारीबाट बजारसम्म, तरकारीले ल्याएको परिवर्तन

आजपाले किन गर्दैछ देशभर सप्ताहव्यापी भण्डाफोर अभियान ?

आजपाले किन गर्दैछ देशभर सप्ताहव्यापी भण्डाफोर अभियान ?

नेपाल नेत्र ज्योति संघको अनुशासन र लैंगिक समानताप्रतिको प्रतिबद्धता माथि गम्भीर प्रश्न?

नेपाल नेत्र ज्योति संघको अनुशासन र लैंगिक समानताप्रतिको प्रतिबद्धता माथि गम्भीर प्रश्न?

आफ्ना साना बच्चालाई अमेरिकी सीमामा अलपत्र छोड्दैछन् चोर बाटोबाट अमेरिका छिर्ने भारतीयहरू

आफ्ना साना बच्चालाई अमेरिकी सीमामा अलपत्र छोड्दैछन् चोर बाटोबाट अमेरिका छिर्ने भारतीयहरू

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In