• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

नेपालको सहयोगमा भारतको महत्वपूर्ण भूमिका

नेपालको सहयोगमा भारतको महत्वपूर्ण भूमिका
Share on FacebookShare on Twitter

जनकपुर । राष्ट्रिय एकता अभियान धनुषा र रुपन्देहीले विकास क्षेत्रमा नेपाल–भारत सहकार्य विषयक विचार गाेष्ठी आयाेजना गरेकाे छ ।

जनकपुरमा आयाेजित विचार गाेष्ठी कार्यक्रमकी प्रमुख अतिथि अभियानकी केन्द्रीय उपाध्यक्ष सुनिता साहले दुई देशबीच एकअर्कासँग गहिरो सामाजिक, सांस्कृतिक, धार्मिक र आर्थिक सम्बन्ध हुनाले विकास क्षेत्रमा पनि नेपाल–भारत सहकार्य आवश्यक रहेकाे बताइन् ।

उहाँले भनिन्, ‘छिमेकी देशहरूसँगको सुमधुर र मैत्रीपूर्ण सम्बन्धलाई विकास गर्ने र प्रवर्द्धन गर्ने नेपालको गम्भीर चाहना आफ्नो भूभाग भारत विरोधी तत्वहरूलाई दुरुपयोग हुन नदिने लामो समयदेखिको अडानबाट झल्कन्छ र उहाँबाट पनि यस्तै पारस्परिक सहयोग र आश्वासनको अपेक्षा गर्दछ। दुई देशबीचको खुला सिमाना हाम्रो सम्बन्धको विशिष्ट विशेषता हो। प्रतिबन्ध बिनाको सिमानाले एकअर्काको क्षेत्रमा हाम्रा जनताको स्वतन्त्र आवतजावतलाई धेरै सहज बनाएको छ।’

कार्यक्रममा वक्ताहरुले दुई देशबीच खुला सिमाना रहेको बताए । दुवै देशका तीर्थस्थलमा दुवै देशका जनता आउने गर्छन् । भारतले नेपाललाई शिक्षा, स्वास्थ्य, शुद्ध खानेपानी, यातायात, दूरसञ्चार, ऊर्जालगायत क्षेत्रमा सहयोग गर्दै आएको छ । रोड, रेलवे यसको पछिल्लो उदाहरण हो। तर आजकल नेपालमा भारत विरोधी तत्वहरुले पखेटा फैलाइरहेका छन् । यो रोकिनुपर्नेमा वक्ताहरुले जाेड दिए ।

डा वीरेन्द्र यादवको अध्यक्षतामा भएकाे कार्यक्रममा हिन्दी अभियन्ता तथा लोस्पा नेता रमण पाण्डे, जनकपुरधाम नागरिक समाजका संयोजक मुरली मनोहर मिश्र, मारबारी सेवा समिति जनकपुरधामका महासचिव प्रमोद अग्रवाल, हिन्दू सम्राट सेनाका अध्यक्ष प्रमोद अग्रवाललगायतको सहभागिता रहेको थियो । त्यस्तै राजेश यादव, ज्ञानेन्द्र यादव लगायतका विभिन्न व्यक्तिहरुको पनि उपस्थिति रहेको थियो ।

त्यस्तै रुपन्देहीमा आयाेजित विचार गाेष्ठी कार्यक्रमका प्रमुख अतिथि अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले विकास क्षेत्रमा नेपाल–भारत सहकार्य हुनुपर्नेमा जाेड दिनु भएकाे थियाे ।

उनले सनातन धर्म संस्कृति र परम्पराको जगेर्ना अहिलेको आवश्यकता रहेको उल्लेख गरे । उनले नेपाली संस्कृति र विकासको क्षेत्रमा नेपाल-भारत बीचको सम्बन्ध सदियौं पुरानो रहेकाले यसको निरन्तरता अहिले पनि कायमै रहेको बताए । उनले धर्म संस्कृतिको नाममा हुने राजनीतिले द्वन्द निम्त्याउने खतरा उच्च हुने उल्लेख गरेका छन् ।

कार्यक्रममा अतिथिकाे रुपमा मनीष लोध, बिंध्याचल चौधरी, रणजीत यादव, राम अवध पासी, अजय गुप्ता लगायतले आफ्नो मनतव्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल नेपाल

दैनिक संजाल नेपाल

Related Posts

सरकार र जेन-जीबीच १० बुँदे सम्झौता

सरकार र जेन-जीबीच १० बुँदे सम्झौता

अमूर्त सम्पदाले ‘अनुभव गर्ने संस्कृतिहरू’ संरक्षण गर्न लक्ष्य राख्यो

अमूर्त सम्पदाले ‘अनुभव गर्ने संस्कृतिहरू’ संरक्षण गर्न लक्ष्य राख्यो

अञ्जुको मृत्यु प्रकरणमा श्रीमान् अनिलविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता

अञ्जुको मृत्यु प्रकरणमा श्रीमान् अनिलविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता

गुणस्तरीय शिक्षा र रोजगारी देशमै सुनिश्चित गर्ने प्रतिबद्धता प्रधानमन्त्री कार्कीको

गुणस्तरीय शिक्षा र रोजगारी देशमै सुनिश्चित गर्ने प्रतिबद्धता प्रधानमन्त्री कार्कीको

जेन-जी आन्दोलनका ४५ सहिद ‘सुशासन योद्धा’ घोषणा

जेन-जी आन्दोलनका ४५ सहिद ‘सुशासन योद्धा’ घोषणा

प्रधानमन्त्री कार्कीसँग भेटपछि प्रसाईंले भने— ‘माग पूरा भए सरकारलाई छाति थाप्छु’

प्रधानमन्त्री कार्कीसँग भेटपछि प्रसाईंले भने— ‘माग पूरा भए सरकारलाई छाति थाप्छु’

Discussion about this post

© Dainik Sanjal

भर्खरै

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In