• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

मणि राम गेवालीको समर्थकद्वारा गाईघाटको जिवन बिकास लघुबित संस्थामा तोडफोड


मणि राम गेवालीको समर्थकद्वारा गाईघाटको जिवन बिकास लघुबित संस्थामा तोडफोड
Share on FacebookShare on Twitter

महेश सिंह सिरहा लहान १० जेष्ठ- मणि राम गेवाली नेतृत्वको समर्थक द्वारा उदयपुरको गाईघाट तनावग्रस्त भएको छ। लघुबित विरुद्धको संघर्ष समितिका महिलाहरु आन्दोलन गरिएका छन्।जिबन बिकास लघुबितीय संस्थामा तालाबन्दी गर्दा प्रहरी र आन्दोलनकारी बीच झडप भएको छ्।

झडपमा आन्दोलनकारी दुई जना गाईतेका भएका शस्त्र प्रहरी एक जना घाइते भएका थिए।झडपको विषयलाई लिएर आन्दोलनकारी द्वारा जिल्ला प्रहरी कार्यालय घेराउ गरेका थिए।विभिन्न ५ सुत्रीय माग राख्दै प्रहरी कार्यालय घेराउ गरेका थिए।

उदयपुर जिल्लाका अध्यक्ष बिना मगरको अध्यक्षतामा सुरु भएको कार्यक्रममा मधेस प्रदेशका ८ वटै जिल्लाका र प्रदेश १ को सम्पुर्ण जिल्लाका लघुबित पीडित महिलाहरुको उल्लेखनीय उपस्थित रहेको थियोे।आन्दोलनकारी महिलाहरू ले तलाबन्दी गर्दा नेपाल प्रहरी र सशस्त्र प्रहरीले हस्तक्षेप गरेका थिए।

जिल्ला,जिल्लाबाट लघुबित संस्थाले बिस्थापित भइरहेका छन्।पीडित महिलाहरूले सकृय हुँदा लघुबित कर्मचारीहरुले कार्यालय छोडन बाध्य भएका छन्।समितिका केन्द्रिय उपाध्यक्ष ससिला थापा जिल्ला अध्यक्ष बिना मगर झापाले जनाए।उल्लेखनीय उपस्थिति रहेको बताए।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह महतो

महेश सिंह महतो

Related Posts

छुवाछूत मुक्त राष्ट्रिय घोषणा सम्बन्धित अन्तरक्रिया

छुवाछूत मुक्त राष्ट्रिय घोषणा सम्बन्धित अन्तरक्रिया

सप्तरीको पातोमा दर्जनौं लघुबित संस्थामा तोडफोड कर्मचारीहरु भागाभाग

सप्तरीको पातोमा दर्जनौं लघुबित संस्थामा तोडफोड कर्मचारीहरु भागाभाग

निर्धन उत्थान लधुवित्त वित्तिय संस्था लहानद्धारा विश्वकर्मा परिवारलाई विमा क्षतिपुर्ति वितरण

निर्धन उत्थान लधुवित्त वित्तिय संस्था लहानद्धारा विश्वकर्मा परिवारलाई विमा क्षतिपुर्ति वितरण

राष्ट्रिय कृषक समुह महासंघ नेपालको अन्तरक्रिया सम्पन्न

राष्ट्रिय कृषक समुह महासंघ नेपालको अन्तरक्रिया सम्पन्न

कार्कीमार्फत टेन्डर प्रक्रिया नै मिचेर ६ अर्ब रुपैयाँ बराबरको चिनियाँ हतियार किन्‍ने तयारी

कार्कीमार्फत टेन्डर प्रक्रिया नै मिचेर ६ अर्ब रुपैयाँ बराबरको चिनियाँ हतियार किन्‍ने तयारी

संस्थागत सुधारका लागी अन्तरक्रिया

संस्थागत सुधारका लागी अन्तरक्रिया

Discussion about this post


© Dainik Sanjal

लोकप्रिय

छुवाछूत मुक्त राष्ट्रिय घोषणा सम्बन्धित अन्तरक्रिया

छुवाछूत मुक्त राष्ट्रिय घोषणा सम्बन्धित अन्तरक्रिया

बीआरआईमार्फत एशिया र अफ्रिकामा खराब ऋणले चिनियाँ अर्थतन्त्रमा संकट

बीआरआईमार्फत एशिया र अफ्रिकामा खराब ऋणले चिनियाँ अर्थतन्त्रमा संकट

सप्तरीको पातोमा दर्जनौं लघुबित संस्थामा तोडफोड कर्मचारीहरु भागाभाग

सप्तरीको पातोमा दर्जनौं लघुबित संस्थामा तोडफोड कर्मचारीहरु भागाभाग

निर्धन उत्थान लधुवित्त वित्तिय संस्था लहानद्धारा विश्वकर्मा परिवारलाई विमा क्षतिपुर्ति वितरण

निर्धन उत्थान लधुवित्त वित्तिय संस्था लहानद्धारा विश्वकर्मा परिवारलाई विमा क्षतिपुर्ति वितरण

राष्ट्रिय कृषक समुह महासंघ नेपालको अन्तरक्रिया सम्पन्न

राष्ट्रिय कृषक समुह महासंघ नेपालको अन्तरक्रिया सम्पन्न

कार्कीमार्फत टेन्डर प्रक्रिया नै मिचेर ६ अर्ब रुपैयाँ बराबरको चिनियाँ हतियार किन्‍ने तयारी

कार्कीमार्फत टेन्डर प्रक्रिया नै मिचेर ६ अर्ब रुपैयाँ बराबरको चिनियाँ हतियार किन्‍ने तयारी

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanja9@gmail.com

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : सैलेन्द्र क्रान्ति
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanjal9@gmail.com
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In