• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

सप्तरीको पातोमा दर्जनौं लघुबित संस्थामा तोडफोड कर्मचारीहरु भागाभाग


सप्तरीको पातोमा दर्जनौं लघुबित संस्थामा तोडफोड कर्मचारीहरु भागाभाग
Share on FacebookShare on Twitter

महेश सिंह सिरहा लहान १८ जेष्ठ – लघुबित विरुद्धको आन्दोलनकारी द्वारा सप्तरीको पातो बजारमा अबस्थित रहेको दर्जनौं लघुबित संस्थामा तोडफोड र तालाबन्दी गरेका छन्। लूटेको पैसाको फिर्ता गर,महिला हिंसा बन्द गर,महिला मार्न पर्दैन।चक्रबर्ती ब्याज लिन पाईदैन लगायतका ५ सुत्रीय माग राख्दै पर्दर्शन गरेका छन्।

लघुबित विरुद्धको संघर्ष समितिका सप्तरी जिल्लाको उपाध्यक्ष उमेश भगतको नेतृत्व सुरु भएको कार्यक्रममा केन्द्रिय सदस्य धनिक लाल चौधरी,मधेस प्रदेश सचिब अर्जुन बिश्वकर्मा,सिरहा जिल्ला सदस्य ललिता कामत,शान्ति चौधरी , लगायतका ब्यक्तीहरुको पदाअधिकारीहरुको उपस्थिति रहेको थियो।

आन्दोलन कार्यक्रममा करिब ५ पाँच सय महिलापुरुषहरुको उपस्थित रहेको थियो। पातो बजारको जीवन बिकास लघुबित संस्था,सिभिल लघुबित,स्वस्तिक लघुबित संस्था फरवार्ड माईक्रोफाईनास लघुबित, स्वावलम्वन लघुबित,नेशन लघुबित संस्थामा तोडफोड र तालाबन्दी गरेका छन्।

आन्दोलनलाई शान्ति पार्न नेपाल प्रहरी सशस्त्र प्रहरीहरुको उल्लेखनीय उपस्थिति रहेको थियोे। आन्दोलनकारीलाई हस्तक्षेप गर्न खोज्दा प्रहरी र आन्दोलनकारी बीच समान्य झड प भएको थियो। संघर्ष समितिका आन्दोलनकारीद्वारा जीवन बिकासका कर्मचारीमाथि कुटपिट समेत गरेका मधेस प्रदेश सल्लाहकार गुलजार मियाँले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह महतो

महेश सिंह महतो

Related Posts

नेकपा एमाले मधेस प्रदेश कमिटिमा रामजी साह सदस्य सर्वसहम निर्वाचित

नेकपा एमाले मधेस प्रदेश कमिटिमा रामजी साह सदस्य सर्वसहम निर्वाचित

जब प्रहरी कन्ट्रोलबाट उपप्रधानमन्त्रीले पीडितलाई फोन गरे…

जब प्रहरी कन्ट्रोलबाट उपप्रधानमन्त्रीले पीडितलाई फोन गरे…

चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनको लापरबाहीले नेपाली जनतालाई सास्ती

चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनको लापरबाहीले नेपाली जनतालाई सास्ती

इजरायलमा रहेका फर्किन चाहने नेपालीलाई सरकारले स्वदेश ल्याउने, विवरण संकलन गरिँदै

इजरायलमा रहेका फर्किन चाहने नेपालीलाई सरकारले स्वदेश ल्याउने, विवरण संकलन गरिँदै

दलितको संविधान खोई ?

दलितको संविधान खोई ?

इजरायलमा हमासको हमला : दुबैतर्फ गरेर १२ सय जनाको मृत्यु

इजरायलमा हमासको हमला : दुबैतर्फ गरेर १२ सय जनाको मृत्यु

Discussion about this post


© Dainik Sanjal

लोकप्रिय

नेकपा एमाले मधेस प्रदेश कमिटिमा रामजी साह सदस्य सर्वसहम निर्वाचित

नेकपा एमाले मधेस प्रदेश कमिटिमा रामजी साह सदस्य सर्वसहम निर्वाचित

इजरायल-प्यालेस्टाइन युद्धः के सामाजिक सञ्जालको युग सकिएको हो ?

इजरायल-प्यालेस्टाइन युद्धः के सामाजिक सञ्जालको युग सकिएको हो ?

जब प्रहरी कन्ट्रोलबाट उपप्रधानमन्त्रीले पीडितलाई फोन गरे…

जब प्रहरी कन्ट्रोलबाट उपप्रधानमन्त्रीले पीडितलाई फोन गरे…

प्रेमीलाई विश्वास गरी एटीएम कार्ड दिँदा १७ लाख ठगी काण्डमा यसरी फसिन् विवाहित महिला

प्रेमीलाई विश्वास गरी एटीएम कार्ड दिँदा १७ लाख ठगी काण्डमा यसरी फसिन् विवाहित महिला

चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनको लापरबाहीले नेपाली जनतालाई सास्ती

चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनको लापरबाहीले नेपाली जनतालाई सास्ती

इजरायलमा रहेका फर्किन चाहने नेपालीलाई सरकारले स्वदेश ल्याउने, विवरण संकलन गरिँदै

इजरायलमा रहेका फर्किन चाहने नेपालीलाई सरकारले स्वदेश ल्याउने, विवरण संकलन गरिँदै

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanja9@gmail.com

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanjal9@gmail.com
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In