• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

लघुबित विरुद्धको संघर्ष समितिद्वारा सिरहा सप्तरीको प्रशिक्षण भेला सम्पन्न

लघुबित विरुद्धको संघर्ष समितिद्वारा सिरहा सप्तरीको प्रशिक्षण भेला सम्पन्न
Share on FacebookShare on Twitter

महेश सिंह सिरहा लहान २९ जेठ – अगाडि रणनीतिको लागी लघुबित विरुद्धको संघर्ष समितिद्वारा सिरहाको लहानमा सिरहा सप्तरीको बृहत प्रशिक्षण भेला सम्पन्न भएको छ।सप्तरी जिल्ला अध्यक्ष अनिता चौधरीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा संघर्ष समितिका केन्द्रिय उपाध्यक्ष बिष्णु माया बुद्धाथोकी कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियो।
अगामी रणनीतिको लागी बृहत कार्यक्रम गरेका हुन्। कार्यक्रममा सिरहा सप्तरीको उल्लेखनीय लघुबित पीडित महिलाहरुको उपस्थिति रहेको आयोजकले जनाए।आन्दोलन आअलाई अझै उत्कर्शमा ल्याउने बृहत छलफल गरेका हुन्।
कार्यक्रममा बिगत लामो समय देखि गर्दै आएका आन्दोलन स्वरुप परिवर्तन गर्न आन्दोलनलाई सडक आगो समेत बालन सक्ने गरेका हुन्।

देशमा बढदै गरेको गरेको अन्याय अत्याचार विरुद्धको आन्दोलनमा नेपाली नागरिकको हैसियतले अवाज उठाउनु पर्ने मानवको दायित्व रहेको छन। लघुबितको ज्यादतीको विरुद्धमा अवाज उठाउदै आएका सिरहाका लघुबित पीडित महिलाहरुले सडक सम्म आई पुगेका हुन्।
कार्यक्रममा केन्द्रिय उपाध्यक्ष बुद्धाथोकीका अनुसार हामी तेतिकै आन्दोलनमा आएका छैनन। करोडौं महिलाहरु लघुबितबाट पीडित हुने भएका छन्।माग पुरा नभएको देशमा ठुलो बिद्रोह र सडकमा आगो बालन पछाडि नहटने बिष्णु माया बुद्धाथोकीले बताए।
कार्यक्रममा केन्द्रिय सदस्य धनिक लाल चौधरी,मधेस प्रदेश सल्लाहकार मोहम्मद हुलजार मियाँ,मधेस प्रदेश संयोजक युवराज रसाइली, मोहोतरी अध्यक्ष सिलम यादव,सप्तरी उपाध्यक्ष उमेश भगत बिनोद चौधरी,सुलोचना चौधरी अन्जु चौधरी,ललिता कामैत रुपा चौधरी शान्ति चौधरी नितेश चौधरी सरिता चौधरी लगायतका संघर्ष समितिका पदाअधिकारी लगायत करिब ५ सय भन्दा बढी महिलाहरुको उल्लेखनीय सहभागीता रहेको आयोजकले जनाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह महतो

महेश सिंह महतो

Related Posts

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

अश्लील सामाग्री प्रसारण गरेको अभियोगमा युट्युबर पक्राउ

कात्यायनी चोकबाट १३० मिलिग्राम ब्राउन सुगर बरामद

स्याङ्जामा रास्वपाको चुनावी सभा, स्थायी सरकारको प्रतिबद्धता

स्याङ्जामा रास्वपाको चुनावी सभा, स्थायी सरकारको प्रतिबद्धता

आगामी आर्थिक वर्षका योजना आयोगमा दर्ता गर्ने कोशी सरकारको निर्णय

आगामी आर्थिक वर्षका योजना आयोगमा दर्ता गर्ने कोशी सरकारको निर्णय

सुरक्षा बेवास्ताको आरोपमा हुलाकी राजमार्गमा युवाको आक्रोश

सुरक्षा बेवास्ताको आरोपमा हुलाकी राजमार्गमा युवाको आक्रोश

युवा व्यवसायीको अगुवाइमा रास्वपामा सामूहिक पार्टी प्रवेश

युवा व्यवसायीको अगुवाइमा रास्वपामा सामूहिक पार्टी प्रवेश

Discussion about this post

© Dainik Sanjal

भर्खरै

प्राकृतिक सामग्रीबाट बनेको पाउडरले उच्च दबावमा पनि तुरुन्त रक्तप्रवाह रोक्छ

प्राकृतिक सामग्रीबाट बनेको पाउडरले उच्च दबावमा पनि तुरुन्त रक्तप्रवाह रोक्छ

पुलिस अनुसन्धान अघि बढाउँदै, लाहोर अदालतले प्रतिवेदन माग

पुलिस अनुसन्धान अघि बढाउँदै, लाहोर अदालतले प्रतिवेदन माग

विद्यार्थी आन्दोलनपछि हसिना सत्ताच्यूत, नेशनलिस्ट–इस्लामी दलबीच प्रतिस्पर्धा

विद्यार्थी आन्दोलनपछि हसिना सत्ताच्यूत, नेशनलिस्ट–इस्लामी दलबीच प्रतिस्पर्धा

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

अश्लील सामाग्री प्रसारण गरेको अभियोगमा युट्युबर पक्राउ

कात्यायनी चोकबाट १३० मिलिग्राम ब्राउन सुगर बरामद

स्याङ्जामा रास्वपाको चुनावी सभा, स्थायी सरकारको प्रतिबद्धता

स्याङ्जामा रास्वपाको चुनावी सभा, स्थायी सरकारको प्रतिबद्धता

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In