• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

सिरहामा आधा दर्जन लघुबितमा तालाबन्दी

सिरहामा आधा दर्जन लघुबितमा तालाबन्दी
Share on FacebookShare on Twitter

महेश सिंह सिरहा लहान ३२ जेठ – सिरहामा लघुबित विरुद्धको आन्दोलनकारीको डरले सिरहा सप्तरी लगायत मधेस प्रदेशका लघुबित संस्थाका कर्मचारीहरुले कार्यालय बन्द गरेर कर्मचारीहरु लुकिछिपी बस्ने गरेका छन।
बिगत १७ महिना अगाडी देखि मणिराम ज्ञवालीको नेतृत्व सुरु भएको आन्दोलन देशै भरी उतकर्समा पुगेका छन्।

लघुबित विरुद्धको संघर्ष समितिले देश भरी छरीएर रहेको लघुबित बितिय संस्थाहरुमा पीडित महिलाहरुको समुहले तोडफोड र तालाबन्दी गर्दै आएका छन्। यता मधेस प्रदेशका संयोजक युवराज रसाइलीको नेतृत्वमा मधेस प्रदेशका ८ वटै जिल्लामा निरन्तर आन्दोलन जारी रहेका छन्।आन्दोलनलाई बिथोल्न केही कार्क तत्वहरुले केन्द्रिय अध्यक्ष मणिराम ज्ञवालीको फर्जी हस्ताक्षर गरेको प्रेस बिज्ञप्ती जारी गर्दै गाउँगाउँमा झुठा प्रचार गरी आन्दोलनलाई बिथोल्न सर्यन्त्र गरेका छन्।

बुधबार संघर्ष समितिका सिरहा जिल्ला अध्यक्ष अर्जुन बिश्वकर्माको नेतृत्वमा लहान नगरपालिका वडा नम्बर ११ पडरीया चौकबाट सुरु गरेको आन्दोलन भोटीयाटोल हुँदै लक्ष्मीपुर पतारी गाउँपालिका सितापुर बजार सम्म पुगेका थिए।नव सामन्तीको रूपमा स्थापित लघुबित संस्था खारेज गर,सामुहिक ऋण मिनाहा गर,आम गरीब किसानहरुलाई नि:शुल्क ऋणप्रदान गर,आवश्यकता र दक्षताको अधारमा काम र दामको ब्यवस्था गर,समाजवादी अर्थ तन्त्रको बिकास गर, लगायतका नारा लगाउदै पर्दशन गरेका छन्।

लहान ११ पडरीया चौकमा संचालनमा रहेको बिजय लघुबित र भोटीयाटोलमा रहेको NMB ,स्वस्तिक र सितापुर बजारमा संचालनमा रहेको मेरो माईक्रो फाईनान्स र अभियान लघुबित र जीवन बिकास लघुबित संस्थामा कार्यालयको बाईनर तोडफोड गरी तालाबन्दी गरेका छन्।लघुबित कर्मचारीहरुले कार्यालय बन्द गरी लुकिछिपी बस्ने गरेका छन्।

माग पुरा नभए २९ र ३० गते नेपाल बन्दको अहवान गरेका छन्। संघर्ष समितिका पीडित महिला र पुरुषले सहिद बन्न तयार रहेको नेपाल सरकारलाई चेतावनी दिएका छन्। अगामी दिनमा प्रत्येक स्थानीय तहको कार्यालय घेराउ र तालाबन्दी गर्ने जिल्ला अध्यक्ष अर्जुन बिश्वकर्माले कोण सभाको सम्बोधन गर्दै यस्तो बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह महतो

महेश सिंह महतो

Related Posts

सूचना अधिकृत झा लगायत कर्मचारीले ११ लाख बढी भुक्तानी लिएकाे खुलासा

सूचना अधिकृत झा लगायत कर्मचारीले ११ लाख बढी भुक्तानी लिएकाे खुलासा

लहानमा ५९ औं राष्ट्रिय बाल दिवस मनायो

लहानमा ५९ औं राष्ट्रिय बाल दिवस मनायो

पटकपटक बदनाम हुँदै लहानका प्रादेशिक अस्पताल

पटकपटक बदनाम हुँदै लहानका प्रादेशिक अस्पताल

यादवमाथि खुकुरी प्रहारको विरोधमा ढल्केवरमा मसाल जुलुस प्रदर्शन

यादवमाथि खुकुरी प्रहारको विरोधमा ढल्केवरमा मसाल जुलुस प्रदर्शन

संघीयताको प्रयोग सफल हुन नसके खारेज हुन सक्छ : झलनाथ

संघीयताको प्रयोग सफल हुन नसके खारेज हुन सक्छ : झलनाथ

बस दुर्घटना हुँदा एकजनाको मृत्यु, १५ जना घाइते

बस दुर्घटना हुँदा एकजनाको मृत्यु, १५ जना घाइते

Discussion about this post

© Dainik Sanjal

लोकप्रिय

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanja9@gmail.com

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanjal9@gmail.com
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In