• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

चीनियाँ राजदुतलाई स्पष्टिकरण सोध्न परराष्ट्रमन्त्रीलाई अभियानको ज्ञापन पत्र


चीनियाँ राजदुतलाई स्पष्टिकरण सोध्न परराष्ट्रमन्त्रीलाई अभियानको ज्ञापन पत्र
Share on FacebookShare on Twitter

काठमांड़ौ। राष्ट्रिय एकता अभियानले चीनियाँ राजदुत छोन सङलाई स्पष्टिकरण सोध्न माग गर्दै सोमवार परराष्ट्रमन्त्री एनपी साउदलाई ज्ञापन पत्र वुढाएको छ। राजदुत सङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका विषयमा गलत प्रचार गरेकाले स्पष्टिकरण सोध्नु पर्ने अभियानले माग गरेको छ।

अभियानका अध्यक्ष विनय यादवले हस्ताक्षर गरेको उक्त ज्ञापन पत्रमा राजदूत सङका हालैका कथनका बारेमा मन्त्रीको ध्यानाकर्षण गराईएको छ। ‘ड्रागन बोट रेसमा सहभागी हुन नेपाल आएका चिनियाँ पाहुनालाई स्वागत गर्न पोखरा पुगेका नेपालका लागि चीनियाँ राजदूतले पोखरा अन्र्तराष्ट्रिय विमानस्थल बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) को हिस्सा भएको बताए’ ज्ञापन पत्रमा भनिएको छ–‘तर, पोखरा विमानस्थलको विकासका लागि बीआरआई फ्रेमवर्क आउनुअघि नै सम्झौता भएको थियो । राजदूतको भनाइ र त्यसको दिर्घकालीन असरलाई लिएर नेपाली जनतामा चिन्ता र अन्योल बढाएको छ ।’

राजदूतको सो टिप्पणीको सम्बन्धमा चिनियाँ दूतावासबाट स्पष्टीकरण सोध्न ज्ञापन पत्रमा अनुरोध गरिएको छ। ‘कुन आधारमा राजदूतले यस्तो दाबी गरे र यो नेपाल सरकारको आधिकारिक अडानसँग मेल खान्छ कि खादैन भन्ने यकिन गर्न आवश्यक छ’ अध्यक्ष यादवले पत्रमा भनेका छन्–‘यस विषयमा सोधिएको स्पष्टीकरणले मात्र सबै खाले भम्रलाई चिर्न र हाम्रा दुई राष्ट्रबीचको द्विपक्षीय सम्बन्धमा पारदर्शिता सुनिश्चित गर्न मद्दत गर्नेछ ।’

नेपालमा ड्रागन बोट रेसको आयोजना र बढ्दो चिनियाँ प्रभावको सम्भावित असरहरु बारेमा पनि अभियानले चिन्ता व्यक्त गरेको छ। ‘हामीले सांस्कृतिक आदानप्रदान र छिमेकी देशहरूसँगको मैत्रीपूर्ण सम्बन्धको महत्वलाई स्वीकार गर्दा राष्ट्रिय हित र सार्वभौमसत्ताको सन्दर्भमा यस्ता घटनाहरूको मूल्याङ्कन गर्नु महत्वपूर्ण छ’ अगाडि भनिएको छ–‘हामी सरकारलाई ड्रगन बोट रेसले नेपालको स्वायत्ततामा पार्ने सम्भावित प्रभावको बृहत् मूल्याङ्कन गर्न र यस्तो कार्यक्रम आयोजना गर्नुले हाम्रो भुराजनीतिमा पर्ने प्रभावलाई होसियारीपूर्वक विचार गर्न आग्रह गर्दछौं।’

अभियानले ब्यक्त गरेको चासोले नेपाली जनताको आम भावनालाई प्रतिबिम्बित गरेको दावी गर्दै अभियानले नेपालको सार्वभौमसत्ता र राष्ट्रिय हितको संरक्षण सुनिश्चित गर्न उपयुक्त कदम चाल्न तथा यी सरोकारहरूलाई सम्बोधन गर्न आग्रह गरेको छ। ‘हामी हाम्रो राष्ट्रको अखण्डता कायम राख्न र स्वस्थ अन्तर्राष्ट्रिय सम्बन्ध बढाउन सरकारको प्रयासलाई समर्थन गर्न प्रतिबद्ध छौं।’ ज्ञापन पत्रमा भनिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल नेपाल

दैनिक संजाल नेपाल

Related Posts

सूचना अधिकृत झा लगायत कर्मचारीले ११ लाख बढी भुक्तानी लिएकाे खुलासा

सूचना अधिकृत झा लगायत कर्मचारीले ११ लाख बढी भुक्तानी लिएकाे खुलासा

यादवमाथि खुकुरी प्रहारको विरोधमा ढल्केवरमा मसाल जुलुस प्रदर्शन

यादवमाथि खुकुरी प्रहारको विरोधमा ढल्केवरमा मसाल जुलुस प्रदर्शन

संघीयताको प्रयोग सफल हुन नसके खारेज हुन सक्छ : झलनाथ

संघीयताको प्रयोग सफल हुन नसके खारेज हुन सक्छ : झलनाथ

प्रभु साहविरुद्ध जिल्ला अदालतमा गाली बेइज्जती मुद्धा दर्ता

प्रभु साहविरुद्ध जिल्ला अदालतमा गाली बेइज्जती मुद्धा दर्ता

हिन्दु र मुस्लिमबीच दंगा बढ्काउनेलाई गोली हान्ने मधेशका मुख्यमन्त्रीको चेतावनी

हिन्दु र मुस्लिमबीच दंगा बढ्काउनेलाई गोली हान्ने मधेशका मुख्यमन्त्रीको चेतावनी

भारतीय प्रधानमन्त्री मोदी र साउदी युवराजबीच द्विपक्षीय वार्ता

भारतीय प्रधानमन्त्री मोदी र साउदी युवराजबीच द्विपक्षीय वार्ता

Discussion about this post


© Dainik Sanjal

लोकप्रिय

सूचना अधिकृत झा लगायत कर्मचारीले ११ लाख बढी भुक्तानी लिएकाे खुलासा

सूचना अधिकृत झा लगायत कर्मचारीले ११ लाख बढी भुक्तानी लिएकाे खुलासा

लहानमा ५९ औं राष्ट्रिय बाल दिवस मनायो

लहानमा ५९ औं राष्ट्रिय बाल दिवस मनायो

पटकपटक बदनाम हुँदै लहानका प्रादेशिक अस्पताल

पटकपटक बदनाम हुँदै लहानका प्रादेशिक अस्पताल

यादवमाथि खुकुरी प्रहारको विरोधमा ढल्केवरमा मसाल जुलुस प्रदर्शन

यादवमाथि खुकुरी प्रहारको विरोधमा ढल्केवरमा मसाल जुलुस प्रदर्शन

संघीयताको प्रयोग सफल हुन नसके खारेज हुन सक्छ : झलनाथ

संघीयताको प्रयोग सफल हुन नसके खारेज हुन सक्छ : झलनाथ

बस दुर्घटना हुँदा एकजनाको मृत्यु, १५ जना घाइते

बस दुर्घटना हुँदा एकजनाको मृत्यु, १५ जना घाइते

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanja9@gmail.com

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanjal9@gmail.com
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 

Loading Comments...