• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

गोलबजार बाट चोरी भएका तिन मोटरसाईकल सहित एक्जना युबक पक्राउ

गोलबजार बाट चोरी भएका तिन मोटरसाईकल सहित एक्जना युबक पक्राउ
Share on FacebookShare on Twitter

सुरेश राय

सिरहाको गोलबजार बाट चोरी भएका तीन मोटरसाइकल सहित एक्जना युबक लाई प्रहरीले पक्राउ गरेका छ्न ।

केही दिन अघि गोलबजारको बिभिन्न ठाउ बाट मोटरसाईकल चोरी गरी लग्ने जिल्ला सिरहा धनगढीमाई नगरपालिका वडा नं. ८ कसहा बस्ने रामनारायण रायको छोरा अं. वर्ष १८ को लालबाबु राय भण्डारीलाई मोटरसाईकल सहित पक्राउ गरेको इलाका प्रहरि कार्यलय गोलबजारका इन्स्पेकटर डुपेन्द्र बुदाथोकिले जान्कारी दिए ।
गोलबजार नगरपालिका वडा नं. ४ स्थित रिया होटेल अगाडी विनोद कुमार यादवले पार्किङ गरी राखेको प्र-२-०१-००४ प ००७३ नं. भएको रातो कालो रंगको अपाची मोटरसाईकल , सोही वडामा मार्केट नजिक मोहम्मद अलाउदिन राईनले पार्किङ गरी राखेको प्र. २-०२-००५ प ३१३४ नमबरको को निलो रंगको FZ मोटरसाईकल र वडा नं. ६ स्थित ग्रिनल्यान्ड होटेल अगाडी सुरेश कुमार दासको नाउँमा दर्ता कायम रहेको बा ८१ प ५८८६ नं. को २२० सि.सि. को खैरो रंगको पल्सर मोटरसाईकल चोरी गरि लगदै गरेको राधाकृष्ण मन्दिर नजिक चेकजाँच गर्ने क्रममा प्रहरिले लालबाबु राय भण्डारीलाई मोटरसाईकल सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यलय गोलबजारले जनाए ।

अनुसधानको क्रममा निज लालबाबु राय भण्डारीले जिल्ला सिरहा गरी राखेको अवस्थामा चोरी गरी लगेको भनि खुल्न आएकोमा जिल्ला महोत्तरी गौशाला नगरपालिका वडा नं. ५ गौशाला बजारको सडक खण्डमा वेवारिसे अवस्थामा फेला पारी बरामद गरी ल्याईएको ।

अनुसधानको क्रममा निज लालबाबु राय भण्डारीले चोरी गर्न प्रयोग गर्ने गरेको बा.६१प. २३८९ नं. को निजकै बुबा रामनारायण रायको नाममा रहेको पल्सर मोटरसाईकलमा दुइतिन जना चढी बजार एरिया आउने र एक जना मोटरसाईकल चोरी गरी लग्ने र दुई जना आफ्नो मोटरसाईकल चढी फिर्ता हुने खुल्न आएकोले सम्बन्धित मोटरसाईकल निजको घर वतन जिल्ला सिरहा धनगढीमाई नगरपालिका वडा नं. ८ कसहाबाट बरामद गरिएको र फरार दुई जना जिल्ला सिरहा नवराजपुर गाउपालिका वडा नं ५, देवनगरटोल स्थित मामाको घर बस्दै आएका अ. वर्ष २२ को मुकेश कुमार यादव र जिल्ला सिरहा धनगढीमाई नगरपालिका वडा नं ८, कसाहा बस्ने अ.वर्ष २४ को धिरज कुमार यादवको खोजतलास कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय सिरहाका प्रवक्ता रबिन्द्र राज पान्डेले बताए ।

पान्डेले भने पक्राउ गरेको ब्यक्तीलाई जिल्ला अदालत बाट चोरी मुद्धामा म्याद थप लिई ईलाका प्रहरी कार्यालय, गोलबजार, सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल नेपाल

दैनिक संजाल नेपाल

Related Posts

सरकार र जेन-जीबीच १० बुँदे सम्झौता

सरकार र जेन-जीबीच १० बुँदे सम्झौता

अमूर्त सम्पदाले ‘अनुभव गर्ने संस्कृतिहरू’ संरक्षण गर्न लक्ष्य राख्यो

अमूर्त सम्पदाले ‘अनुभव गर्ने संस्कृतिहरू’ संरक्षण गर्न लक्ष्य राख्यो

अञ्जुको मृत्यु प्रकरणमा श्रीमान् अनिलविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता

अञ्जुको मृत्यु प्रकरणमा श्रीमान् अनिलविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता

गुणस्तरीय शिक्षा र रोजगारी देशमै सुनिश्चित गर्ने प्रतिबद्धता प्रधानमन्त्री कार्कीको

गुणस्तरीय शिक्षा र रोजगारी देशमै सुनिश्चित गर्ने प्रतिबद्धता प्रधानमन्त्री कार्कीको

जेन-जी आन्दोलनका ४५ सहिद ‘सुशासन योद्धा’ घोषणा

जेन-जी आन्दोलनका ४५ सहिद ‘सुशासन योद्धा’ घोषणा

प्रधानमन्त्री कार्कीसँग भेटपछि प्रसाईंले भने— ‘माग पूरा भए सरकारलाई छाति थाप्छु’

प्रधानमन्त्री कार्कीसँग भेटपछि प्रसाईंले भने— ‘माग पूरा भए सरकारलाई छाति थाप्छु’

Discussion about this post

© Dainik Sanjal

भर्खरै

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In