• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

वडाध्यक्षकै अगाडि युवकलाई पोलमा बाँधेर निर्घात कुटपिट

वडाध्यक्षकै अगाडि युवकलाई पोलमा बाँधेर निर्घात कुटपिट
Share on FacebookShare on Twitter

रौतहटको सदरमुकाम गौरमा वडाध्यक्षकै अगाडिमा एक युवकलाई केही स्थानीयहरुले बिजुलीको पोलमा बाँधेर निर्घात कुटपिट गरेको घटना सार्वजनिक भएको छ । गौर नगरपालिका–३ का २० वर्षीय प्रिन्स अन्सारीमाथि निर्घात कुटपिट भएको हो । वडाअध्यक्ष अब्दुल ताहिरकै अगाडि स्थानीयले युवकलाई बाँधेर कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

घटना सार्वजनिक भएपछि मौखिक उजुरीका आधारमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । भिडियोमा अन्सारीलाई पोलमा बाँधेर मुक्का हानिरहेको दृश्य देखिन्छ ।
गत शुक्रबार जुम्माको नेमाज सकेर आइसक्रिम खाने विषयमा अन्सारी र केही स्थानीयबीच सामान्य विवाद भएको थियो । त्यही विषयलाई लिएर रिसईबी साँध्न उनलाई घरबाट बाहिर निकालेर बिजुलीको पोलमा बाँधी स्थानीयहरूले कुटपिट गरेका हुन् ।

स्थानीय मोहम्मद साजिद, उनका बुबा, भाई, बतहा र आश महृम्मद कुटपिटमा संलग्न भएको भिडियोमा दृश्य छ । जहाँ उनीहरूले अन्सारीलाई प्लास्टिकको पाइप, मुक्का, लाठी, लात्तीले मरणासन्न हुने गरी पिटेको पीडित युवकका दाजु इलियास अन्सारीले बताए ।

वडाअध्यक्ष ताहरिले भने आफूलाई उक्त घटनाबारे विस्तृत जानकारी नभएको बरु बाँधेको डोरी आफैंले फुकाइदिएको जिकिर गरेका छन् ।
वडाध्यक्षले यस्तो दाबी गरिरहँदा सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोमा भने उनी प्रिन्सलाई कुटपिट गरेको ठाउँमै उभिएर मौन भएर हेरिरहेको दृश्य देखिन्छ । प्रिन्सलाई कुटिरहँदा केही प्रतिक्रिया नदिइकन केही बेरपछि उनी घटनास्थलबाट अन्यत्र गएको दृश्य भिडियोमा देखिएको छ । घटनापछि वडाध्यक्ष ताहिर स्वयं पक्राउ परेका व्यक्तिलाई छुटाउन निरन्तर प्रहरी कार्यालयमा पुगेको पीडितले बताएका छन् ।

इलियासले घटनामा संलग्नविरुद्ध प्रहरीमा मौखिक उजुरी दिएपछि प्रहरीले एक जनालाई पक्राउ गरेको थियो । जिल्ला प्रहरी रौतहटका प्रवक्ता एवम डीएसपी उमाशंकर प्रसाद यादवले पोलमा बाँधेर कुटपिट गरेको भिडियो भाइरल भएपछि घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल नेपाल

दैनिक संजाल नेपाल

Related Posts

सूचना अधिकृत झा लगायत कर्मचारीले ११ लाख बढी भुक्तानी लिएकाे खुलासा

सूचना अधिकृत झा लगायत कर्मचारीले ११ लाख बढी भुक्तानी लिएकाे खुलासा

लहानमा ५९ औं राष्ट्रिय बाल दिवस मनायो

लहानमा ५९ औं राष्ट्रिय बाल दिवस मनायो

पटकपटक बदनाम हुँदै लहानका प्रादेशिक अस्पताल

पटकपटक बदनाम हुँदै लहानका प्रादेशिक अस्पताल

यादवमाथि खुकुरी प्रहारको विरोधमा ढल्केवरमा मसाल जुलुस प्रदर्शन

यादवमाथि खुकुरी प्रहारको विरोधमा ढल्केवरमा मसाल जुलुस प्रदर्शन

संघीयताको प्रयोग सफल हुन नसके खारेज हुन सक्छ : झलनाथ

संघीयताको प्रयोग सफल हुन नसके खारेज हुन सक्छ : झलनाथ

बस दुर्घटना हुँदा एकजनाको मृत्यु, १५ जना घाइते

बस दुर्घटना हुँदा एकजनाको मृत्यु, १५ जना घाइते

Discussion about this post

© Dainik Sanjal

लोकप्रिय

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanja9@gmail.com

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanjal9@gmail.com
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In