• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

पीस लिली : वायु शुद्ध गर्ने इन्डोर प्लान्ट

पीस लिली : वायु शुद्ध गर्ने इन्डोर प्लान्ट
Share on FacebookShare on Twitter

शान्ति लिली अर्थात् स्पाथिफिलम घरभित्र रोप्न मिल्ने फूल हो । त्यसो त घरबाहिर पनि यो राम्ररी सप्रिन्छ । भनिन्छ, शान्ति लिली फूलले वायु शुद्धीकरण पनि गर्छ ।

हेर्दा आकर्षक, छरितो र सधैं हरियो रहने भएकाले पनि यो फूललाई घरभित्र सजाउन उपयुक्त मानिन्छ ।

कहिले रोप्ने ?

जाडो महिनाबाहेक अरु जुनसुकै बेलामा रोप्न सकिन्छ यो फूल । तर एकदम उपयुक्त समय भनेको वसन्त ऋतु नै हो । यो बिरुवाको वृद्धि छिटो हुने भएकाले त्यसलाई लगभग एक वर्षपछि अर्को गमलामा सार्नुपर्ने हुन्छ । सम्भव भएसम्म गमला ठूलो हुनुपर्छ । किनभने यो झाँगिएर जान्छ । जाडोयाममा भने यो फूल सार्नु उपयुक्त हुँदैन ।

कस्तो माटोमा चाहिन्छ ?

यसको लागि कोकोपिट, माटो र कम्पोस्ट मल मिसाएर त्यसमा रोप्नुपर्छ । सामान्य माटोमा रोप्दा यो बिरुवा सप्रिन सक्दैन ।

यो इन्डोर बिरुवा हो, जसलाई घाममा राख्नुपर्दैन । घाममा राखेको खण्डमा पातहरु डढेर जाने गर्छ । यसको लागि लाइट मात्र भए पुग्छ । उज्यालो कोठामा राख्दा राम्रो हुन्छ ।

कसरी स्याहार्ने ?

यसलाई पानी धेरै दिनु पर्दैन । गर्मी मौसममा ३-४ दिनमा एकपटक पानी दिए पुग्छ भने जाडो महिनामा १०-१२ दिनमा एकपटक सिंचाई गरे हुन्छ ।

बोटलाई हरियो बनाइराख्न नाइट्रोजन, पोटासियम र फस्फोरस (एनपीके)को मिश्रण जरामा छर्कनुपर्छ । हप्तामा वा १५ दिनको एकचोटि एनपीके हालिदिनुपर्छ । साथै यसमा भएका सुकेका पातहरु निकालिनुपर्छ ।

कुन बेला फुल्छ फूल ?

यसको यति नै समयमा फूल फुल्छ भन्ने समयावधि हुँदैन । यसको स्याहार गर्ने विधिमा भरपर्छ । समान्यतया वर्षमा दुईदेखि तीन पटक फुल्ने गर्छ यो फूल । यो फूल एउटा पात जस्तो सेतो प्रकारको फूल हो ।

यसका ठूल्ठूला पातहरू हुन्छन् । पात १२ देखि ६५ सेन्टिमिटर लामो र ३-२५ सेन्टिमिटर चौडा भएका हुन्छन् । फूलहरू १० देखि ३० सेन्टिमिटर लामो, सेतो, पहेंलो वा हरियो रंगले घेरिएको हुन्छ ।

यसमा विषादी हुन्छ ?

यसमा अरु बिरुवाको तुलनामा विषादी बढी हुन्छ । त्यही भएर यसलाई छोएपछि हात धोएर मात्र खानुपर्छ भन्ने गरिन्छ । नभए एलर्जी वा अरु कुनै असर गर्न सक्छ । साथै यसलाई घरपालुवा जनावरबाट पनि टाढा राख्दा राम्रो हुन्छ ।

मूल्य कति ?

यो फूलको बजार मूल्य नर्सरी अनुसार फरक पर्छ । सामान्यत २०० रुपैयाँबाट यसको मूल्य सुरु हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल नेपाल

दैनिक संजाल नेपाल

Related Posts

सरकार र जेन-जीबीच १० बुँदे सम्झौता

सरकार र जेन-जीबीच १० बुँदे सम्झौता

अमूर्त सम्पदाले ‘अनुभव गर्ने संस्कृतिहरू’ संरक्षण गर्न लक्ष्य राख्यो

अमूर्त सम्पदाले ‘अनुभव गर्ने संस्कृतिहरू’ संरक्षण गर्न लक्ष्य राख्यो

अञ्जुको मृत्यु प्रकरणमा श्रीमान् अनिलविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता

अञ्जुको मृत्यु प्रकरणमा श्रीमान् अनिलविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता

गुणस्तरीय शिक्षा र रोजगारी देशमै सुनिश्चित गर्ने प्रतिबद्धता प्रधानमन्त्री कार्कीको

गुणस्तरीय शिक्षा र रोजगारी देशमै सुनिश्चित गर्ने प्रतिबद्धता प्रधानमन्त्री कार्कीको

जेन-जी आन्दोलनका ४५ सहिद ‘सुशासन योद्धा’ घोषणा

जेन-जी आन्दोलनका ४५ सहिद ‘सुशासन योद्धा’ घोषणा

प्रधानमन्त्री कार्कीसँग भेटपछि प्रसाईंले भने— ‘माग पूरा भए सरकारलाई छाति थाप्छु’

प्रधानमन्त्री कार्कीसँग भेटपछि प्रसाईंले भने— ‘माग पूरा भए सरकारलाई छाति थाप्छु’

Discussion about this post

© Dainik Sanjal

भर्खरै

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In