• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

कारागारको अतिक्रमित जग्गा खाली गर्न एक महिने सूचना जारी गरिने, सुकुम्बासी पहिचान गर्न समिति गठन


कारागारको अतिक्रमित जग्गा खाली गर्न एक महिने सूचना जारी गरिने, सुकुम्बासी पहिचान गर्न समिति गठन
Share on FacebookShare on Twitter

राजविराज । सप्तरी सदरमुकाम राजविराजस्थित कारागारको अतिक्रमित जग्गा खाली गर्न एक महिने सूचना जारी गरिने भएको छ ।

कारागारकाे जग्गा अतिक्रमण सम्बन्धमा जिल्लाका राजनीतिक दलसँग जिल्ला प्रशासन कार्यालयमा सोमबार आयोजित छलफलले यस्तो निर्णय गरिएको छ ।

कारागारको राजविराज ६ स्थित कित्ता नम्बर ४१५ को २ बिघा ८ कट्ठा १६ धुर जग्गामध्ये १ बिघा ६ कठ्ठा १२ धुर लामो समयदेखि अतिक्रमण गरिएको छ । जग्गा अतिक्रमण गरि केही ब्यक्ति घर बनाएर बस्दै आएका छन् ।

अतिक्रमण जग्गा विभिन्न मितिमा हटाउन सूचना पनि जारी भएको र हाल कारागार भवन जिर्न भई निर्माण गर्न कठिनाइ भएको हुँदा १ महिने सूचना दिई खाली गराउने निर्णय भएको छ । खाली गराई अतिक्रमित भएको जग्गाको संरक्षण, सम्बर्द्धन गर्दै उपभोग गर्नेगरी सबैले आवस्यक सहयोग गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए ।

बैठकले कारागारको जग्गाभित्र बसोबास गर्ने भुमिहिन, सुकुम्बासीको अन्यत्र घर भए/नभएको एकिन गरि नभएको पाइए भूमी आयाेगलाई जग्गा प्रदानमा पहल गर्ने निर्णय पनि भएको थापाले बताए ।

यस्तै, कारागारको अतिक्रमित जग्गामा बसोबास गरिरहेका भूमिहीन, सुकुम्बासी पहिचान गर्ने समिति गठन गरिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारीको संयाेजकत्मा गठन भएकाे समितिमा नापी अधिकृत, जिल्ला न्यायाधिबक्ता, मालपोत अधिकृत र राजविराज नपा वडा नम्बर ६ का अध्यक्ष सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल नेपाल

दैनिक संजाल नेपाल

Related Posts

‘प्यालेस्टाइनी पक्षधर’ सर्ट लगाएर जुलियन असान्ज पुगे कान्स फेस्टिभलमा

‘प्यालेस्टाइनी पक्षधर’ सर्ट लगाएर जुलियन असान्ज पुगे कान्स फेस्टिभलमा

डोल्पामा यार्सा संकलन गर्ने समूहबीच झडप, सशस्त्रद्वारा हवाई फायर

डोल्पामा यार्सा संकलन गर्ने समूहबीच झडप, सशस्त्रद्वारा हवाई फायर

रास्वपाले माग्यो गृहमन्त्रीको राजीनामा

रास्वपाले माग्यो गृहमन्त्रीको राजीनामा

साउदी अरब सहितका देशका कूटनीतिज्ञहरूमाथि इजरायलले गोली चलाएपछि…

साउदी अरब सहितका देशका कूटनीतिज्ञहरूमाथि इजरायलले गोली चलाएपछि…

प्रसिद्ध कविको चर्चित कविता पढ्दा देशद्रोहको मुद्दा

प्रसिद्ध कविको चर्चित कविता पढ्दा देशद्रोहको मुद्दा

अब पाकिस्तानले भारतीय उच्चायोगका एक कर्मचारीलाई देश छोड्न भन्यो

अब पाकिस्तानले भारतीय उच्चायोगका एक कर्मचारीलाई देश छोड्न भन्यो

Discussion about this post


© Dainik Sanjal

भर्खरै

बुद्धिचाल प्रतियोगिता : आठ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

बुद्धिचाल प्रतियोगिता : आठ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

सरकारले १० महिनामा चार खर्ब ऋण उठाउँदा तीन खर्ब आठ अर्ब साँवा ब्याज भुक्तानी

सरकारले १० महिनामा चार खर्ब ऋण उठाउँदा तीन खर्ब आठ अर्ब साँवा ब्याज भुक्तानी

सलमान खानको घरमा सुरक्षा त्रुटि, एकपछि अर्को गर्दै अपरिचित व्यक्तिको प्रवेश

सलमान खानको घरमा सुरक्षा त्रुटि, एकपछि अर्को गर्दै अपरिचित व्यक्तिको प्रवेश

‘प्यालेस्टाइनी पक्षधर’ सर्ट लगाएर जुलियन असान्ज पुगे कान्स फेस्टिभलमा

‘प्यालेस्टाइनी पक्षधर’ सर्ट लगाएर जुलियन असान्ज पुगे कान्स फेस्टिभलमा

डोल्पामा यार्सा संकलन गर्ने समूहबीच झडप, सशस्त्रद्वारा हवाई फायर

डोल्पामा यार्सा संकलन गर्ने समूहबीच झडप, सशस्त्रद्वारा हवाई फायर

रास्वपाले माग्यो गृहमन्त्रीको राजीनामा

रास्वपाले माग्यो गृहमन्त्रीको राजीनामा

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In