• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

नवराजपुरका स्थानीयले न्याय माग गर्दै प्रहरी कार्यालयमा प्रदर्सन 


नवराजपुरका स्थानीयले न्याय माग गर्दै प्रहरी कार्यालयमा प्रदर्सन 
Share on FacebookShare on Twitter

महेश सिंह सिरहा लहान २५ श्रावण – पटकपटक हुँदै आएको झडपले सिरहाको नवराजपुर गाउँपालिका बदनाम हुँदै आएका छन्। पछिल्लो समय केहि महिना अगाडी बिकासको क्रममा भएको झडप नसेलाउदै अर्को सार्बजनिक पोखरीको बिषयलाई लिएर स्थानीयले पालिकामा धार्ना दिन जादा दोहोरो झडप भएको थियो।झडपमा चोट पटक लागेर स्थानीय शिवराम यादवको हातको हडि भाचिएको उनको दाबी रहेका छन्।

घाइते यादवका अनुसार स्थानीय जसपा निकट समर्थक संजिब यादवको कुटपिट बाट मेरो हातको हडि भाचेको घाईते यादवले दाबी गरेका छन्।यता दलित बस्तीको बाटो फराकिलो र बिकास निर्माणको क्रममा स्थानीय जग्गा धनी शिब नाथ यादव र जग्गा धनी जंगल शर्मा लगायतका ब्यक्तीको निजि जग्गामा दलित बस्तीको बाटो बनाउन लाग्दा दोहोरो झडपमा गाईते भएका स्थानीय दलित समुदायको बिलटु मोची लगायत एक महिला र दुई पुरुष माथि कुटपिट भएको घटना नसेलाउदै अर्को सार्बजनिक पोखरीको बिवाद अहिले उग्ररूप लिएका छन्।

गाउँपालिकाका सरोकारवालाहरुको अनुसार गापा अध्यक्ष शिव उदगार यादव वडा अध्यक्ष बंन्सी लाल यादव,सुरेश यादव लगायत केही वडा अध्यक्षहरु काम विशेषले संघीय राजनीति काठमाडौं गएको बेला कुनै जानकारी नगराई बदनियत पुर्ण तरिकाले विभिन्न पार्टीका राजनीति ब्यक्ती नागारीक समाजको अगुवाहरुले गाउँपालिकामा हुल हुजत र पालिकाको विद्युतीय सामग्री लूटपाट गर्ने नियतले गुंन्डा सैलीमा आएर पालिकाको सार्बजनिक समपती लुटेको पालिका अध्यक्ष शिव उदगार यादवले पत्रकार समेलन मार्फद जानकारी गराएका थिए।

स्थानीय संजिप कुमार यादव लगायतका ब्यक्तीको प्रहार र कुटपिटबाट शिव राम यादवको हातको हडि भाचिएको उनले आरोप लगाएका छन्।सोही विषयलाई लिएर पालिका तरङ्गित भएका छन्। संजित यादव लगायत ३ जना माथी लगाएको ज्यान मार्ने उधोग राखारेजी गर।पीडित ब्यक्तीलाई न्याय देउ, भ्रष्टाचारी प्रहरी मुर्दावाद प्रहरी ज्यादती बन्द गर, मानतीको कुरा चल्दैन।पीडित बिलटु मोचीलाई न्याय देउ, निमुखा गरी दलितलाई न्याय देउ। दलमाथी गरेको कुटपिट र अन्याय बन्द अपराधीलाई कार्बाही गर, प्रहरी दमन बन्द गर लगायतका माग राख्दै ईलाका प्रहरी कार्यालय घेराउ तथा धर्नामा बसेका छन।

झुठा मुद्दालाई प्रहरीले आर्थिक लेनदेनमा मुद्दा दर्ता स्थानीय जन प्रतिनिधिको आरोप रहेका छन्।बिकास निर्माणमा घाइते भएका दलित समुदायको बिलटु मोची लगायत ३ जनता गम्भीर घाइते भएका छन्।दलित भएकै कारण आफ्नो मुद्दा दर्ता नगरेको पीडित मोचीको आरोप रहेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह महतो

महेश सिंह महतो

Related Posts

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम

जेन-जी आन्दोलनपछि भएको परिवर्तनका बारेमा सम्बन्धित मुलुकमा जानकारी प्रधानमन्त्रीको निर्देशन

आज प्रधानमन्त्री कार्कीले राजनीतिक दलका नेताहरुसँग छलफल गर्ने

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

मधेसमा नयाँ सत्ता समीकरण : कांग्रेस–एमालेसँग हातेमालो गरेपछि जनमतमाथि आक्रोश

मधेसमा नयाँ सत्ता समीकरण : कांग्रेस–एमालेसँग हातेमालो गरेपछि जनमतमाथि आक्रोश

अशोक कुमार खड्का

लेन्डुपहरू जन्मिन खोज्दैछन् : राष्ट्रिय स्वाभिमानमा खतरा, होस् गरौँ — सामाजिक अभियन्ता अशोक कुमार खड्का

यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य

Discussion about this post


© Dainik Sanjal

भर्खरै

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम

जेन-जी आन्दोलनपछि भएको परिवर्तनका बारेमा सम्बन्धित मुलुकमा जानकारी प्रधानमन्त्रीको निर्देशन

आज प्रधानमन्त्री कार्कीले राजनीतिक दलका नेताहरुसँग छलफल गर्ने

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

मधेसमा नयाँ सत्ता समीकरण : कांग्रेस–एमालेसँग हातेमालो गरेपछि जनमतमाथि आक्रोश

मधेसमा नयाँ सत्ता समीकरण : कांग्रेस–एमालेसँग हातेमालो गरेपछि जनमतमाथि आक्रोश

जेन-जी आन्दोलनपछि भएको परिवर्तनका बारेमा सम्बन्धित मुलुकमा जानकारी प्रधानमन्त्रीको निर्देशन

जेन-जी आन्दोलनपछि भएको परिवर्तनका बारेमा सम्बन्धित मुलुकमा जानकारी प्रधानमन्त्रीको निर्देशन

अशोक कुमार खड्का

लेन्डुपहरू जन्मिन खोज्दैछन् : राष्ट्रिय स्वाभिमानमा खतरा, होस् गरौँ — सामाजिक अभियन्ता अशोक कुमार खड्का

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In