• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

चिनियाँ कम्पनीले टेर्दैनन् नेपालको प्रशासन, उल्टै विरोधमा उत्रिए

चिनियाँ कम्पनीले टेर्दैनन् नेपालको प्रशासन, उल्टै विरोधमा उत्रिए
Share on FacebookShare on Twitter

काठमाडौं- चिनियाँ कम्पनीहरुले नेपालको प्रशासनलाई समेत बेवास्ता गर्ने गरेको छ। सुरुमा निर्माण कार्य ठेक्का लिँदा प्रशासनसँग मिलेर अनेक षड्यन्त्रहरु गर्दै निर्माण कार्य हात पार्ने र पछि सोही प्रशासनको निर्देशनलाई बेवास्ता गर्दै काम अलपत्र छोड्‍ने प्रवृत्ति चिनियाँ कम्पनीहरुले दोहोर्‍याइरहेका छन्।

जसको पछिल्लो उदाहरण मुग्‍लिन-आबुखैरेनी-पोखरा सडक बनेको छ। पृथ्वीराजमार्ग अन्तर्गतको मुग्लिन पोखरा सडकखण्ड विस्तारको काममा चिनियाँसहित विभिन्‍न ३५ वटा कम्पनीले टेन्डर प्रस्ताव गरे पनि सरकारले उक्त सडक भने चिनियाँ कम्पनीलाई दिएको थियो।

८० किलोमिटर सडक खण्ड २ प्याकेजमा विस्तार गर्नका लागि ४०-४० किमिको २ प्याकेज बनाइएको छ। ठेक्काका लागि कात्तिक २१ गते बोलपत्र आह्वान गरिएको थियो। प्रस्ताव पेस गर्ने अन्तिम मिति माघ १६ सम्म पोखराबाट पूर्वखण्डमा १८ र आबुखैरेनीबाट पश्चिम १७ वटा कम्पनीले प्रस्ताव पेस गरेका थिए।

जसमा उक्त सडक निर्माणको काम चिनियाँ कम्पनीलाई गर्न भन्दै २०७७ मा माघमा सम्झौता भएको थियो। सडक निर्माणको काम सम्पन्‍न गर्नका लागि २०८१ वैशाखसम्मको समय तोकिएको थियो।

ठेक्का हात पारेपछि नेपालको प्रशासनले पटक-पटक काम सुरु गर्न ताकेता गर्दा पनि एक वर्षसम्म चिनियाँ कम्पनीले काम नै नगरी समय व्यतित गर्‍यो भने २०७८ बाट काम सुरु थालेको हो।

काम सुरु गरे पनि बीचमा मुआब्जा, पैसा अपुगलगायतका विभिन्‍न बाहना गर्दै काम अलपत्र छोडेको छ। काम सम्पन्‍न गर्नका लागि तोकिएको महिनाको समय सकिन ८ महिनामात्रै बाँकी रहँदा पनि २० प्रतिशत पनि काम सम्पन्‍न हुन सकेको छैन।

सम्झौता पश्चात नेपाल सरकारले बिमा नीति परिवर्तन गरेको आरोप लगाउँदै चिनियाँ कम्पनी उल्टै विरोधमा उत्रिएको थियो। यद्पि सरकारले काम गर्न ताकेता गर्दा पनि विरोध भन्दै नेपालको प्रशासनलाई बेवास्ता गर्‍यो र काम अलपत्र पारेको हो।

कामको गति पनि निकै सुस्त रहेकोले यात्रुहरुले दैनिक सास्ती भोग्‍नुपरेको छ। चिनियाँ कम्पनीले यहि गतिमा काम गर्ने र सरकारले कारबाही नगर्ने हो भने स्थानीय र यात्रुहरुले अझै केही वर्ष यस्तै हिलो र धुलोको सामना गर्नुपर्ने बाध्यता देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल नेपाल

दैनिक संजाल नेपाल

Related Posts

पदमोदय फाउन्डेसनको तीन कार्यक्रम एकै दिन

पदमोदय फाउन्डेसनको तीन कार्यक्रम एकै दिन

मुख्यमन्त्री नियुक्तिबिरुद्ध सर्वोच्चमा जाने सात दलको निर्णय

मुख्यमन्त्री नियुक्तिबिरुद्ध सर्वोच्चमा जाने सात दलको निर्णय

अमेरिकी शटडाउन अन्त्य हुने बाटो स्पष्ट

अमेरिकी शटडाउन अन्त्य हुने बाटो स्पष्ट

मधेशको सत्ता संक्रमण : सोनलको राजीनामा र संघीय राजनीतिमा नयाँ सन्देश

मधेशको सत्ता संक्रमण : सोनलको राजीनामा र संघीय राजनीतिमा नयाँ सन्देश

अर्नामा–३ हरकटामा पानी निकास विवाद : कांग्रेस नेता जागेश्वर यादवको राजनीतिक छवि बिगार्ने प्रयास

अर्नामा–३ हरकटामा पानी निकास विवाद : कांग्रेस नेता जागेश्वर यादवको राजनीतिक छवि बिगार्ने प्रयास

केन्द्र र जिल्ला विचको विवाद– सर्वोच्च पुग्ने निश्चित्

केन्द्र र जिल्ला विचको विवाद– सर्वोच्च पुग्ने निश्चित्

Discussion about this post

© Dainik Sanjal

भर्खरै

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In