• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

मधेश प्रदेशः उपमेयरमाथि कुटपिट

मधेश प्रदेशः उपमेयरमाथि कुटपिट
Share on FacebookShare on Twitter

बाराको पचरौता नगरपालिकाकी उपमेयर नासिमा खातुनमाथि कुटपिट भएको छ।

शनिबार एक समूहले उनकै घरमा छिरेर उनलाई र उनका श्रीमान् नेवाजी अन्सारीमाथि कुटपिट गरेका हो।

नगरपालिका मेयर जलन्धरसिंह जैसवारले २ नम्बर वडाका वडाध्यक्ष मनोज यादवको समूहले साँझ साढे ७ बजेतिर उपमेयर खातुनको घरमा गएको र उनीमाथि कुटपिट गरेको बताए।

कुटपिटबाट खातुन र उनका श्रीमान घाइते छन्। उनीहरूको एलेक्स न्युरो अस्पतालमा उपचार भइरहेको नगरप्रमुख जैसवारले जानकारी दिए।

यता, बाराका प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीले घटना सामान्य भएको बताए। उनले दुई पक्षबीच भएको सामान्य झडप रहेको कुटपिट नभएको बताए ।

झडपमा वडाध्यक्ष पाण्डेको संलग्नता नरहेको पनि एसपी बोगटी बताउँछन्। अस्पतालले सामान्य चोटपटक लागेकालाई पनि आइसियूमा राखेको उनले बताए।

उनले भने, ‘यहाँका अस्पताल त्यस्तै छन्, सामान्य बिरामीलाई पनि आइसियुमा राखिदिन्छन्’ उनले भने।

घटनाबारे अहिलेसम्म प्रहरीमा उजुरी नआएको बोगटीले बताए।

जैसवारका अनुसार वडाध्यक्ष यादव मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवका भान्जा हुन्। उपराष्ट्रपति रामसहाय प्रसाद यादवदेखि जसपा अध्यक्ष उपेन्द्र यादव र मुख्यमन्त्रीसम्म मनोजको सिधा पहुँचको भएकाले प्रहरीले समेत उनको संरक्षण गरेका जैसवार बताउँछन्।

मेयर जैसवारका अनुसार यसअघिका कैयौं घटनामा वडाध्यक्ष यादवविरूद्ध जाहेरी लिएर गए पनि एसपी बोगटीले जाहेरी दर्ता गर्न नदिएको बताउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल नेपाल

दैनिक संजाल नेपाल

Related Posts

सूचना अधिकृत झा लगायत कर्मचारीले ११ लाख बढी भुक्तानी लिएकाे खुलासा

सूचना अधिकृत झा लगायत कर्मचारीले ११ लाख बढी भुक्तानी लिएकाे खुलासा

लहानमा ५९ औं राष्ट्रिय बाल दिवस मनायो

लहानमा ५९ औं राष्ट्रिय बाल दिवस मनायो

पटकपटक बदनाम हुँदै लहानका प्रादेशिक अस्पताल

पटकपटक बदनाम हुँदै लहानका प्रादेशिक अस्पताल

यादवमाथि खुकुरी प्रहारको विरोधमा ढल्केवरमा मसाल जुलुस प्रदर्शन

यादवमाथि खुकुरी प्रहारको विरोधमा ढल्केवरमा मसाल जुलुस प्रदर्शन

संघीयताको प्रयोग सफल हुन नसके खारेज हुन सक्छ : झलनाथ

संघीयताको प्रयोग सफल हुन नसके खारेज हुन सक्छ : झलनाथ

बस दुर्घटना हुँदा एकजनाको मृत्यु, १५ जना घाइते

बस दुर्घटना हुँदा एकजनाको मृत्यु, १५ जना घाइते

Discussion about this post

© Dainik Sanjal

लोकप्रिय

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanja9@gmail.com

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanjal9@gmail.com
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In