• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

राष्ट्रिय एकता अभियानद्वारा मेची–काली जनसंवाद यात्राको तयारी तिव्र

राष्ट्रिय एकता अभियानद्वारा मेची–काली जनसंवाद यात्राको तयारी तिव्र
Share on FacebookShare on Twitter

जनकपुर ।  राष्ट्रिय एकता अभियानले भदौ २५ गतेदेखि सुरु गर्न लागेको ‘मेची महाकाली जनसंवाद–यात्रा’का तयारी तिव्र रुपमा सुरु भएको छ।

तयारीकै क्रममा अभियान आवद्ध सरोकारवालाहरुको शनिवारदेखि आइतवार सम्म जनकपुरमा वैठक वसिरहेको छ। वैठकमा अभियानका केन्द्रीय अध्यक्ष विनय यादव, सुरेश चौधरी, मनोज पासवान, ध्रुवनारायण साह, रामनारायण साह, संजीव झा र शिवनाथ साहलाई विभिन्न जिमेवारी तोकिएको छ।

उनीहरुलाई अभियानका वरिष्ठ नेता तथा सभाषद बीपी यादवले खादा ओढ़ाई स्वागत गरे। विनय यादवको अध्यक्षतामा बसेको बैठकमा वरिष्ठ नेता बीपी यादव, संरक्षक सेवक सौरभनाथ जी महाराज, मधेश सम्पर्क समिति काठमाण्ड़ौका संयोजक बिनोद सिंह, राष्ट्रिय विद्यार्थी परिषदका अध्यक्ष विवेक कुशवाहा, महासचिव पप्पू यादव, केन्द्रीय सदस्य देवेन्द्र ढुंगाना, मनोज पासवान, सुरेश चौधरी एमं मनीष पुर्बेले जन संवाद यात्राले देशमा नयाँ क्रान्ति ल्याउने विश्वास ब्यक्त गरे।

अभियानका केन्द्रीय अध्यक्ष यादवले ‘मुस्लिम आयोग खारेज गर वा हिन्दु, बौद्ध, किराँतलगायत अन्य धार्मीक आयोग गठन गर’ लगायतका माग गर्दै मेची–काली यात्रा गर्दैछन्।
संघीय लोकतान्त्रिक हिन्दु गणतन्त्र नेपाल घोषणा गर।,गाई र गोरुको हत्या गर्ने गराउनेलाई २० बर्षे जेल सजाय गर्ने कानून लागू गर ।,हिन्दु धर्मालम्वीहरुलाई धर्म परिवर्तन गराउनेहरुलाई आजिवन जेल हाल ।,छुवाछुत र जातिय विभेद अन्त्य गर ।, घरेलु हिंसा गर्नेलाई जेल हाल ।, दाइजो लिने र दिने दुबैलाई जेल हाल ।, कृषकलाई मलखाध, उन्नत बिउ विजन र सिंचाईको नि:शुल्क व्यवस्था गर ।, संघीय सांसद र प्रदेश सांसदहरुको भत्ता बाहेक सम्पूर्ण सुबिधा बन्द गर ।, पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारको अनुसंधान गर ।, राष्ट्रघाती BRI समझौता खारेज गर।,चीनले मिचेको नेपाली भुमि फिर्ता गर ।,सुन लगायतको तस्करीमा संलग्न भएकाहरु उपर कारवही गर ।,बैदेशिक रोजगनरीमा जानेका लागि फ्रि भिसा फ्रि टिकट पहुँचवाला मात्र हैन सर्बसधारणको लागि लागू गर ।
,न्यायलयमा भएको राजनैतिक न्यायाधीश नियुक्ति खारेज गर।,न्यायलयमा हुने भ्रष्टाचार र ढिलासुस्ती बन्द गर ।, नेपाल भारतको खुला सीमानाकामा भारततिर रहेको हाट बजारमाथि नेपालका धेरै गाउँहरू निर्भर छन् । दैनिक उपभोग्य वस्तुको खरिद्दारी परम्परागत रूपमा चलि रहेको छ । यसमा नेपाल पुलिसले अनावश्यक दुःख दिने काम बन्द गर ।,लाल आयाेगकाे प्रतिबेदन सार्वजनिक गर ।यात्राको नारा रहने संयोजक यादवले बताएका छन।
यात्रामा सांस्कृकतिक टोलीका साथै मुस्लिम आयोग किन खारेज वा हिन्दू बौद्ध, किंरात लगायत अन्य धार्मिक आयोग गठन गर विषयमा साहित्य, पर्चा, पोस्टर, स्टिकर इत्यादि हुने र इसबाट व्यापक जन जागरण गर्ने लक्ष्य रहेकोमा अभियानीहरु बताउछन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल नेपाल

दैनिक संजाल नेपाल

Related Posts

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम

जेन-जी आन्दोलनपछि भएको परिवर्तनका बारेमा सम्बन्धित मुलुकमा जानकारी प्रधानमन्त्रीको निर्देशन

आज प्रधानमन्त्री कार्कीले राजनीतिक दलका नेताहरुसँग छलफल गर्ने

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

मधेसमा नयाँ सत्ता समीकरण : कांग्रेस–एमालेसँग हातेमालो गरेपछि जनमतमाथि आक्रोश

अशोक कुमार खड्का

लेन्डुपहरू जन्मिन खोज्दैछन् : राष्ट्रिय स्वाभिमानमा खतरा, होस् गरौँ — सामाजिक अभियन्ता अशोक कुमार खड्का

Discussion about this post

© Dainik Sanjal

भर्खरै

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 
Loading Comments...