• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

लहानमा ५९ औं राष्ट्रिय बाल दिवस मनायो


लहानमा ५९ औं राष्ट्रिय बाल दिवस मनायो
Share on FacebookShare on Twitter

महेश सिंह सिरहा लहान ३० भदौ – ५९ औं राष्ट्रिय बाल दिवसको उपलक्ष्यमा सिरहाको लहान नगरपालिका १ स्थित संचालनमा रहेको लोटस युनिक एकेडेमीले बाल अधिकार सुनिश्चितताको लागी बृहत रयाली प्रदर्शन गरेका छन्।

बालबालिकामा लगानी सुनिश्चित भबिस्यको थाल्नी भने मुलनाराको साथ लहान बजार परिक्रमा गरेका छन्।ईलाका प्रहरी कार्यालय लहानको समन्वयमा लोटस युनिक एकेडेमीले सयौं दलित गरिब सीमान्तकृत समुदायका बालबालिकाहरुलाई स्कुल जाने बानीको बिकास होस् भने उदेश्यले शैक्षिक सामग्री वितरण गरेका छन्।

स्कुलका संस्थापक प्रीन्सिपल लक्ष्मण चौधरीले बालबालिकाको अधिकारमा बन्चित गर्नु हुदैनन् भन्दै बृहत रयाली प्रदर्शन गरेका थिए।लहान नगरपालिका वडा नम्बर १ का अध्यक्ष युगल किशोर चौधरीको प्रमुख आतिथ्यतामा रयाली निकालिएका हुन्।सुखी नेपाली समृद्ध नेपाल बाल अधिकार सबैको सरोकार’ भने मुल नारा सहित रयाली प्रदर्शन गरेका थिए।

नेपालले बालअधिकारसम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिता जस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिवद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएका छन्। हाल स्कुलमा करिब ४२५ विद्यार्थी अध्ययनरत रहेका छन्।

नेपालमा बालदिवस रत्नराज्य लक्ष्मीदेवी शाहले शुरु गरेको इतिहासमा उल्लेख गरिएको छ। भारत भ्रमण गर्ने क्रममा उनले भारतमा माहात्मा गान्धीको जन्मदिनमा बालदिवस मनाउने गरेको र भारतका प्रभावशाली राजनेताद्वारा समाजसेवामा सक्रियताबाट प्रभावित भएर आफ्नो जन्म दिनपारी नेपाल बाल संगठन स्थापना गरी आफ्नै जन्म दिनमा बालमन्दिर मार्फत टुहुरा अनाथ बालबालिकाको संरक्षणको थालनी गरेको दिनलाई नै राष्ट्रिय बालदिवसको घोषणा गरी सो समयदेखि नियमित रुपमा बालदिवस मनाउन थालिएको हो।

हरेक बर्ष बाल दिवस मनाइदै आए पनि बालबालिकाको अवस्थामा खासै सुधार भने हुन सकेको छैन।देशका विभिन्न स्थानमा बाल श्रम शोषणको घटना जारी रहेको, बालबालिकाको बेचविखन तथा विद्यालय जान नपाउने बालबालिकाको संख्या अझै धेरै रहेको छ।सिरहा लगायत नेपाल भरी रहेका सडक बालबालिकाको अवस्था पनि उस्तै छ।सुबिधाले सम्पन्न परिवारका बालबालिकाको लागी प्रत्यक दिन बाल दिवस हुने गरेको छ।तर गरिबीको रेखा मुनी रहेका बालबालिकाको लागि न सरकारको तर्फबाट न कुनै पहल भयो न कुनै नीतिको निर्माण नभएको बताए।

सडकमा रहेका र पहुँच नभएका बालबालिकाकको लागि हरेक वर्ष मनाइने बाल दिवस शव्द र नारामा मात्र सिमित भएको छ।बालदिवस आफैमा एउटा महत्वपूर्ण दिवस हो । झण्डै नेपालको आधि जनसंख्या बालबालिका रहेकाले पनि बाल दिवस एउटा दिवसको रुपमा मात्र नभएर नयाँ दृष्टिकोण अपनाएर बाल अधिकारको प्रतिबद्धता पूरा गर्नु जरुरी देखिएको छ । 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह महतो

महेश सिंह महतो

Related Posts

नेकपा एमाले मधेस प्रदेश कमिटिमा रामजी साह सदस्य सर्वसहम निर्वाचित

नेकपा एमाले मधेस प्रदेश कमिटिमा रामजी साह सदस्य सर्वसहम निर्वाचित

जब प्रहरी कन्ट्रोलबाट उपप्रधानमन्त्रीले पीडितलाई फोन गरे…

जब प्रहरी कन्ट्रोलबाट उपप्रधानमन्त्रीले पीडितलाई फोन गरे…

चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनको लापरबाहीले नेपाली जनतालाई सास्ती

चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनको लापरबाहीले नेपाली जनतालाई सास्ती

इजरायलमा रहेका फर्किन चाहने नेपालीलाई सरकारले स्वदेश ल्याउने, विवरण संकलन गरिँदै

इजरायलमा रहेका फर्किन चाहने नेपालीलाई सरकारले स्वदेश ल्याउने, विवरण संकलन गरिँदै

दलितको संविधान खोई ?

दलितको संविधान खोई ?

इजरायलमा हमासको हमला : दुबैतर्फ गरेर १२ सय जनाको मृत्यु

इजरायलमा हमासको हमला : दुबैतर्फ गरेर १२ सय जनाको मृत्यु

Discussion about this post


© Dainik Sanjal

लोकप्रिय

नेकपा एमाले मधेस प्रदेश कमिटिमा रामजी साह सदस्य सर्वसहम निर्वाचित

नेकपा एमाले मधेस प्रदेश कमिटिमा रामजी साह सदस्य सर्वसहम निर्वाचित

इजरायल-प्यालेस्टाइन युद्धः के सामाजिक सञ्जालको युग सकिएको हो ?

इजरायल-प्यालेस्टाइन युद्धः के सामाजिक सञ्जालको युग सकिएको हो ?

जब प्रहरी कन्ट्रोलबाट उपप्रधानमन्त्रीले पीडितलाई फोन गरे…

जब प्रहरी कन्ट्रोलबाट उपप्रधानमन्त्रीले पीडितलाई फोन गरे…

प्रेमीलाई विश्वास गरी एटीएम कार्ड दिँदा १७ लाख ठगी काण्डमा यसरी फसिन् विवाहित महिला

प्रेमीलाई विश्वास गरी एटीएम कार्ड दिँदा १७ लाख ठगी काण्डमा यसरी फसिन् विवाहित महिला

चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनको लापरबाहीले नेपाली जनतालाई सास्ती

चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनको लापरबाहीले नेपाली जनतालाई सास्ती

इजरायलमा रहेका फर्किन चाहने नेपालीलाई सरकारले स्वदेश ल्याउने, विवरण संकलन गरिँदै

इजरायलमा रहेका फर्किन चाहने नेपालीलाई सरकारले स्वदेश ल्याउने, विवरण संकलन गरिँदै

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanja9@gmail.com

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanjal9@gmail.com
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In