सिरहा । सिरहा गोलबजार नगरपालिका वडा नं. १३ दुर्गापुरकी प्रियंका कुमारी महतोलाई श्रीमान बिनित कुमार महतोले कुटपिट गरि ससुरा बिसुनी महताले कुखुरी देखाई ज्यान मार्ने धम्कि दिएको बताए ।
उनकी श्रीमान नेपाल सरकारको स्वास्थ्य चौकीको सिअहेबमा कार्यगत रहेका हुदा पनि दाइजोको विषयमा पटक पटक मानसिक यातना तथा कुटपिट गर्दै आएको । सासुलेे ,कुखुरी देखाएका बेलामा मारेर हामीलाई ५० लाख रुपैयाँ आउने हो भने बताए ।
दाइजो तथा कुटपिटको विषयमा समाजिक छलफल अनेकौ पटक भएका तर सुधार भइन्न समाजिकका अगुवाले भनेका छन् । यस्ता घरेलुहिंसाको कारणले मधेसमा आत्महत्या दिन प्रति दिन बढदै आएको छ । उनकी बिहे भएको ४ वर्ष पछि उनलाई सल्यक्रिया भइ एक छोरा ११ महिनाको छ ।
यता , बिनितसंग कुरा गर्दा कुनै किसिमको विवाद भएको छैन बताए । खानपिनको विषयमा गालिगलोज भएको हो ।
Discussion about this post