• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

चोर आएको हल्लाबारे ध्यान केन्द्रीत छ : डीआइजी पोखरेल

चोर आएको हल्लाबारे ध्यान केन्द्रीत छ : डीआइजी पोखरेल
Share on FacebookShare on Twitter

राजविराज । मधेश प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआइजी) यज्ञविनोद पोखरेलले सप्तरीसहित मधेश प्रदेशका जिल्लामा चोर आएको हल्लाबारे प्रहरीको ध्यान गएको बताएका छन् । उनी यसतर्फ प्रहरी गम्भीर भएर लागिपरेको बताए ।

सप्तरी आएका डीआइजी पोखरेलले राजविराजका अगुवासँगको छलफलमा उक्त कुरा बताएका हुन् । ‘चोरी गर्न आइरहेको सन्दर्भमा प्रिन्ट गरिएका र हातैले लेखेर टाँसिएका पम्पलेटप्रति हाम्रो ध्यानाकर्षण भएको छ’ उनले भने, ‘हामी यो बिषयमा अनुसन्धान गरिरहेका छौं । र, खोज्ने प्रयास भइरहेको छ ।’

हामीजस्तै भारतमा पनि यस्तै भेटिएको उल्लेख गर्दै डीआइजी पोखरेलले भने, ‘एक महिना अगाडि भारतमा राति १ बजे दुई जना युवा देखापरे । स्थानीयले लाठी प्रहार गरी मारे । पछि थाहा भयो । दुबै जना पिएचडी पढ्ने युवा रहेछन् ।’

उनले कतै यस्तो खालको घट्ना नहोस् भनेर प्रहरीलाई अलर्ट गराएको बताए । कुनै अपरिचित या शंकास्पद मान्छे भेटियो भने पक्रन र अन्यथा नगर्न निर्देशन दिइएको उनले बताए ।

उच्छृङख्ल कृयाकलापमा संलग्न भएकाहरुले यस्तो गरेको हुन् सक्ने भन्दै पोखरेलले विविध पक्षमा अनुसन्धान गरिरहेको बताए ।

‘चोर आयो… चोर आयो… हल्ला छ, तर कतै भएको छैन्’ उनले भने, ‘यो हल्ला के का लागि गरिदैंछ भन्नेमा हाम्रो ध्यान छ । हामी यसमा लागिपरेका छौं ।’

प्रहरीले यसबारेमा पत्ता लगाएरै छाड्ने बताउँदै उनले भने, ‘पत्ता लाउँदा कहिलकोहीं ढिलो हुन सक्छ । त्यसप्रति अन्यथा नलिनुहोला ।’

मधेश प्रदेशमा अत्यन्त प्रभावकारी रुपमा प्रहरी परिचालन गरेको बताउँदै उनले प्रहरीसँगै समाज पनि एक्टिभ हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल नेपाल

दैनिक संजाल नेपाल

Related Posts

नेपाल नेत्र ज्योति संघको अनुशासन र लैंगिक समानताप्रतिको प्रतिबद्धता माथि गम्भीर प्रश्न?

नेपाल नेत्र ज्योति संघको अनुशासन र लैंगिक समानताप्रतिको प्रतिबद्धता माथि गम्भीर प्रश्न?

आफ्ना साना बच्चालाई अमेरिकी सीमामा अलपत्र छोड्दैछन् चोर बाटोबाट अमेरिका छिर्ने भारतीयहरू

आफ्ना साना बच्चालाई अमेरिकी सीमामा अलपत्र छोड्दैछन् चोर बाटोबाट अमेरिका छिर्ने भारतीयहरू

यातायात व्यवस्था कार्यालयद्वारा ८२ करोड बढी राजस्व सङ्कलन

यातायात व्यवस्था कार्यालयद्वारा ८२ करोड बढी राजस्व सङ्कलन

नजिकिँदै ओली-प्रचण्ड, देउवालाई दबावमा राख्ने ओली रणनीति

नजिकिँदै ओली-प्रचण्ड, देउवालाई दबावमा राख्ने ओली रणनीति

लहानको आँखा अस्पतालमा महिला कर्मचारीमाथि दुर्व्यवहार: आरोपी उच्च राजनीतिक संरक्षणमा, अनुसन्धान प्रभावित

लहानको आँखा अस्पतालमा महिला कर्मचारीमाथि दुर्व्यवहार: आरोपी उच्च राजनीतिक संरक्षणमा, अनुसन्धान प्रभावित

अर्थतन्त्र सबल तुल्याउने गरी बजेट आउँछ : अर्थमन्त्री पौडेल

अर्थतन्त्र सबल तुल्याउने गरी बजेट आउँछ : अर्थमन्त्री पौडेल

Discussion about this post

© Dainik Sanjal

भर्खरै

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In