• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

भारतबाट आएन पर्याप्त बिजुली, उद्योगमा विद्युत् कटौती हुनसक्ने


भारतबाट आएन पर्याप्त बिजुली, उद्योगमा विद्युत् कटौती हुनसक्ने
Share on FacebookShare on Twitter

काठमाडौं । भारतबाट पर्याप्त बिजुली किन्न नपाएपछि विद्युत् प्राधिकरणले उद्योगहरुमा बिजुली काटौती थालेको छ । नेपालका जलविद्युत् आयोजनाहरुको उत्पादन घटेको र भारतबाट पनि बिजुली ल्याउन समस्या परेका कारण कुनै-कुनै बेला कतिपय क्षेत्रका उद्योगहरुलाई बिजुली दिन समस्या भएको नेपाल विद्युत्  प्राधिरकणले बताएको छ । माग नधानिने अवस्थामा उद्योगमा बिजुली काट्ने अवस्था आएको उनले बताए ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार भारतको बोलकबोलमा बिजुली बेच्ने ‘एक्सचेन्ज’ बजारमा दैनिक ४५ हजार मेगावाटसम्म बिजुलीको माग छ । तर, आपूर्ति भने १० हजार मेगावाटको मात्रै छ । रुस-युक्रेन युद्धका कारण भारतका कोइलामा माग चर्किएपछि विद्युत उत्पादन घटेको छ ।

‘मागभन्दा आपूर्ति नै करिब ३५ हजार मेगावाट बिजुली कम भएकाले अधिकतम् भारु १२ रुपैयाँमा कोट (कबोल) गर्दा पनि हामीले कोट गरेको सबै बिजुली हामीलाई भागमा पर्दैन,’ घिसिङले अनलाइनखबरसँग भने,’५ सय मेगावाट बिजुलीका लागि कबोल गर्दा १०० मेगावाट बिजुली पनि पाइँदैन ।’ भारतमा इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट चलिरहेकाले साँझको समयमा जसरी पनि विद्युत आपूर्ति गर्नुपर्ने बाध्यताका कारण पनि विद्युतको माग उच्च हुन पुगेको तर, त्यसअनुसार उत्पादन नभएकाले समस्या भएको घिसिङ बताउँछन् । विहार सरकारले पनि अभावका कारण बिजुली दिन नसकेको घिसिङले बताए ।

उनकाअनुसार अहिले भारतीय बजारमा बिजुलीको मूल्य अधितकम्, न्युनतम्  र औसत मूल्य नै भारु १२  कामय भएको बताए । विद्युत किन्ने सबैले अधिकतम् मूल्यमै कोट गर्दा बिजुली मागेअनुसार नपाइने अवस्था आएको घिसिङको भनाइ छ ।

१८ चैतमा भारतको विद्युत् नियमन आयोगले प्रतिस्पर्धी ‘डे अहेड’मार्केटमा अब प्रतिनियुट अधिकतम् भारु १२ रुपैयाँसम्म मात्रै बिजुली किनबेच हुने गरी मूल्य तोकेको थियो । यो ‘डे अहेड मार्केट’बाट नेपालले पनि अधिकतम् मूल्यमा बिजुली किन्ने कबोल गर्दै आएको छ । तर, सो मूल्यमा बिजुली किन्ने धेरै भएपछि कतिपय विद्युत् उत्पादकहरुले सोझै आवधिक सम्झौता गरेर बिजुली बेच्न थालेको घिसिङको भनाइ छ ।

‘भारतका विद्युत उत्पादकहरुले १२ रुपैयाँ भारु भन्दा धेरैमा विद्युत बच्न नपाइने भएपछि सोझै समझौता गरेर अन्यत्र बिजुली बेच्न थालेकाले पनि समस्या भएको हो,’ घिसिङ भन्छन् ।

गत चैतमा तल्ला भेगमा हिउँ पग्लिएको कारण नदीमा पानीको सतह बढेकाले बिजुलीको व्यवस्थापन सहज भएको थियो । तर, पछिल्ला दिनमा नदीको सतह पुरानै हतमा झरेकाले बिजुली उत्पादन नियमित अवस्थाकै वैशाखको अवस्था रहेको घिसिङले बताए । अबको एक-डेढ महिनामा वर्षायाम सुरु भएर नदीमा पानीको सतह बढ्ने भएकाले त्यसपछि नेपालले भारततर्फ बिजुली बेच्न थाल्ने उनले बताए ।

‘भारतमा बिजुलीको अभाव रहिरह्यो भने हामीले केही महिनापछि नै भारु १२ रुपैयाँमा नै खपत भएर बढी हुने बिजुली बेच्न पाउँछौं, घिसिङले भने,’यो संकट नेपालका लागि अवसर पनि हुनसक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # समाज
दैनिक संजाल

दैनिक संजाल

Related Posts

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

युवा व्यवसायीको अगुवाइमा रास्वपामा सामूहिक पार्टी प्रवेश

युवा व्यवसायीको अगुवाइमा रास्वपामा सामूहिक पार्टी प्रवेश

विवादित सामाजिक सञ्जाल विधेयक अन्ततः राष्ट्रिय सभाबाट हटाइयो

विवादित सामाजिक सञ्जाल विधेयक अन्ततः राष्ट्रिय सभाबाट हटाइयो

हिमाली क्षेत्रमा मौसम बाधक बने दोस्रो चरणमा चुनाव गराइने

हिमाली क्षेत्रमा मौसम बाधक बने दोस्रो चरणमा चुनाव गराइने

पुरानो संसद फर्काउने चलखेल स्वीकार्दैनौँ : लामिछाने

पुरानो संसद फर्काउने चलखेल स्वीकार्दैनौँ : लामिछाने

जेनजी आन्दोलनका शहीदको शालिक बनाइने, सामाजिक सञ्जाल विधेयक फिर्ता

जेनजी आन्दोलनका शहीदको शालिक बनाइने, सामाजिक सञ्जाल विधेयक फिर्ता

Discussion about this post


© Dainik Sanjal

भर्खरै

प्राकृतिक सामग्रीबाट बनेको पाउडरले उच्च दबावमा पनि तुरुन्त रक्तप्रवाह रोक्छ

प्राकृतिक सामग्रीबाट बनेको पाउडरले उच्च दबावमा पनि तुरुन्त रक्तप्रवाह रोक्छ

पुलिस अनुसन्धान अघि बढाउँदै, लाहोर अदालतले प्रतिवेदन माग

पुलिस अनुसन्धान अघि बढाउँदै, लाहोर अदालतले प्रतिवेदन माग

विद्यार्थी आन्दोलनपछि हसिना सत्ताच्यूत, नेशनलिस्ट–इस्लामी दलबीच प्रतिस्पर्धा

विद्यार्थी आन्दोलनपछि हसिना सत्ताच्यूत, नेशनलिस्ट–इस्लामी दलबीच प्रतिस्पर्धा

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

अश्लील सामाग्री प्रसारण गरेको अभियोगमा युट्युबर पक्राउ

कात्यायनी चोकबाट १३० मिलिग्राम ब्राउन सुगर बरामद

स्याङ्जामा रास्वपाको चुनावी सभा, स्थायी सरकारको प्रतिबद्धता

स्याङ्जामा रास्वपाको चुनावी सभा, स्थायी सरकारको प्रतिबद्धता

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In