• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

रोज र ब्रुनो मार्सको ‘एप्ट’ बन्यो युट्युबमा छिटो ६० करोड भ्युज पाउने गीत


रोज र ब्रुनो मार्सको ‘एप्ट’ बन्यो युट्युबमा छिटो ६० करोड भ्युज पाउने गीत
Share on FacebookShare on Twitter

काठमाडौं । के–पप ब्याण्ड ब्ल्याकपिंककी गायिका रोजले हालै पपस्टार ब्रुनो मार्ससँग मिलेर एकल गीत ‘एप्ट’ ल्याइन् । दुई महिनाअघि रिलिज भएबाटै यो गीत युट्युब, स्पोटीफाइ, आइट्युन, बिलबोर्ड चार्टमा शीर्षस्थानमा ट्रेन्डिङ भइरहेको छ ।

धेरै लामो समयसम्म ट्रेन्डिङ हुने मात्र हैन, युट्युबमा सबैभन्दा छिटो ६०० मिलियन भ्युज प्राप्त गर्ने म्युजिक भिडियोको विश्व रेकर्ड राखेको छ । यो गीतलाई अहिलेसम्म ६१ करोड पटक हेरिएको छ । मंगलबार रोज र ब्रुनो मार्सले सहकार्य गरेको यो ब्लकबस्टर गीतले युट्युबमा उक्त कीर्तिमान रचेको हो । १८ अक्टोबर २०२४ मा रिलिज भएको यो गीतले स्ट्रिमिङको ५९ दिन १८ घण्टामै यो उपलब्धि हासिल गरेको हो ।

यो रेकर्ड कायम गर्ने पहिलो के–पप म्युजिक भिडियोको रुपमा यसलाई लिइएको छ । यो उपलब्धि हासिल गर्ने यो पहिलो महिला के–पपको म्युजिक भिडियो समेत हो । सन् २०२४ को एसियन म्युजिक अवार्डमा रोज र मार्सले प्रस्तुति दिएपछि यो गीतको हाइप झनै चुलिएको हो ।

बिलबोर्ड १०० को सूचीमा यो गीत आठौं स्थानमा उक्लिएको छ जसले सूचीको सबैभन्दा माथि रहने के–पप कलाकारको रुपमा रोजलाई स्थापित तुल्यायो । के–पप स्टार रोजले यसैवर्षदेखि एकल गायनको करिअर थालेकी हुन् । उनले स्पोटीफाइमा कीर्तिमान रच्दै १०० मिलियनको आँकडा पार गर्ने पहिलो के–पप महिला गायिका समेत बनिन् ।

ब्रुनो मार्स ग्रामी विजेता अमेरिकी पपस्टार हुन् । उनी ‘जस्ट द वे यू आर,’ ‘म्यारी यू’ र ‘अपटाउन फंक’जस्ता गीतका लागि कोरियाली श्रोतामार्फत परिचित छन् । गत वर्ष सियोलमा आयोजित उनको कन्सर्टमा एक लाखभन्दा बढी टिकट बिक्री भएका थिए ।

नेपालमा समेत रोज र ब्रुनो मार्सलाई पछ्याउने जेन–जी फ्यान धेरै छन् । यसको पुष्टि ‘एप्ट’ गीत नेपालको ट्रेन्डिङको शीर्ष स्थानमा लगातार दुई साता स्ट्रिमिङ हुनुले पुष्टि गर्छ । आकर्षक उत्पादन, व्यापक अपील र सांस्कृतिक सान्दर्भिकताका कारण यो गीत विश्वव्यापी हिट भइरहेको विश्लेषण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल नेपाल

दैनिक संजाल नेपाल

Related Posts

राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता

राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता

पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त छुट्टै देश बनेको घोषणा, मान्यता दिन राष्ट्रसंघमा अपिल

पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त छुट्टै देश बनेको घोषणा, मान्यता दिन राष्ट्रसंघमा अपिल

बारीबाट बजारसम्म, तरकारीले ल्याएको परिवर्तन

बारीबाट बजारसम्म, तरकारीले ल्याएको परिवर्तन

आजपाले किन गर्दैछ देशभर सप्ताहव्यापी भण्डाफोर अभियान ?

आजपाले किन गर्दैछ देशभर सप्ताहव्यापी भण्डाफोर अभियान ?

नेपाल नेत्र ज्योति संघको अनुशासन र लैंगिक समानताप्रतिको प्रतिबद्धता माथि गम्भीर प्रश्न?

नेपाल नेत्र ज्योति संघको अनुशासन र लैंगिक समानताप्रतिको प्रतिबद्धता माथि गम्भीर प्रश्न?

यातायात व्यवस्था कार्यालयद्वारा ८२ करोड बढी राजस्व सङ्कलन

यातायात व्यवस्था कार्यालयद्वारा ८२ करोड बढी राजस्व सङ्कलन

Discussion about this post


© Dainik Sanjal

भर्खरै

राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता

राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता

पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त छुट्टै देश बनेको घोषणा, मान्यता दिन राष्ट्रसंघमा अपिल

पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त छुट्टै देश बनेको घोषणा, मान्यता दिन राष्ट्रसंघमा अपिल

बारीबाट बजारसम्म, तरकारीले ल्याएको परिवर्तन

बारीबाट बजारसम्म, तरकारीले ल्याएको परिवर्तन

आजपाले किन गर्दैछ देशभर सप्ताहव्यापी भण्डाफोर अभियान ?

आजपाले किन गर्दैछ देशभर सप्ताहव्यापी भण्डाफोर अभियान ?

नेपाल नेत्र ज्योति संघको अनुशासन र लैंगिक समानताप्रतिको प्रतिबद्धता माथि गम्भीर प्रश्न?

नेपाल नेत्र ज्योति संघको अनुशासन र लैंगिक समानताप्रतिको प्रतिबद्धता माथि गम्भीर प्रश्न?

आफ्ना साना बच्चालाई अमेरिकी सीमामा अलपत्र छोड्दैछन् चोर बाटोबाट अमेरिका छिर्ने भारतीयहरू

आफ्ना साना बच्चालाई अमेरिकी सीमामा अलपत्र छोड्दैछन् चोर बाटोबाट अमेरिका छिर्ने भारतीयहरू

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In