• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

सात मधेस केन्द्रित दल मिलेर बनेको ‘सङ्घीय लोकतान्त्रिक मधेसी मोर्चा’ घोषणा हुँदै

सात मधेस केन्द्रित दल मिलेर बनेको ‘सङ्घीय लोकतान्त्रिक मधेसी मोर्चा’ घोषणा हुँदै
Share on FacebookShare on Twitter

जनकपुरधाम । मधेस केन्द्रित दलहरूले भोली बिहीबार संघीय लोकतान्त्रिक मोर्चाको घोषणा गर्ने भएका छन् । भोलि घोषणा हुने मोर्चामा सात दल रहने बताइएको छ ।

मोर्चाको नाम संघीय लोकतान्त्रिक मधेसी मोर्चा रहने छ । यसअघि आठ दलको मधेसी मोर्चाको तयारी भइरहेको थियो तर यो मोर्चामा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी नरहने बताइएको छ ।

दलको मोर्चामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, डा. सीके राउत नेतृत्वको जनमत पार्टी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी, रेसम लाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी र वृशेषचन्द्र लाल नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी रहने छ ।

मोर्चाको आलोपालो नेतृत्व गर्ने बताइएको छ । अहिले पहिलो चरणमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले नेतृत्व गर्ने बताएको छ । स्रोतका अनुसार यो सात दलीय मोर्चामा नागरिक उन्मुक्ति पार्टी पनि नरहने अवस्था रहेको देखिएको छ ।

लोसपा नेपालका एक नेताले भने, ‘अहिलेसम्म नागरिक उन्मुक्ति पार्टीको नाम पनि छ, तर भोली घोषणा हुने बेलासम्म रहन्छ कि रहँदैन ठेगान छैन ।’

सात वटै दलका अध्यक्षको उपस्थितिमा मोर्चाको घोषणा हुने बताइएको छ ।

काँग्रेस र एमाले नेतृत्वको गठबन्धन सरकारले संविधान संशोधन गरेर थ्रेस होल्ड बढाउने, समानुपातिक निर्वाचन प्रणाली हटाउने र दुई दलीय प्रणालीको सरकार बनाउने चर्चा बाहिर ल्याएपछि मधेसवादी दलहरू एकीकृत भएका थिए । जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले मोर्चा गठनका लागि प्रयास गरेका थिए ।

उनी मधेस केन्द्रित दलका हरेक नेताहरूलाई भेटी मोर्चाका गठनका लागि कन्भिन्स गरेका थिए । सो क्रममा केही बैठकहरू पनि बसेका थिए ।

बैठक बसेर दुईटा कार्यदल गठन गरिएको थियो । मोर्चाको मापदण्ड र अचारसहिंता तथा साझा मुद्दा तय गर्न एउटा कार्यदल बनेको थियो भने सबै दलको राय बुझेर मोर्चा गठनका लागि एउटा अर्को कार्यदल पनि गठन भएको थियो । दुइटै कार्यदलले आ(आफ्नो काम गरेर प्रतिवेदन बुझाएपछि मोर्चाको घोषणा हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल नेपाल

दैनिक संजाल नेपाल

Related Posts

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम

जेन-जी आन्दोलनपछि भएको परिवर्तनका बारेमा सम्बन्धित मुलुकमा जानकारी प्रधानमन्त्रीको निर्देशन

आज प्रधानमन्त्री कार्कीले राजनीतिक दलका नेताहरुसँग छलफल गर्ने

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

मधेसमा नयाँ सत्ता समीकरण : कांग्रेस–एमालेसँग हातेमालो गरेपछि जनमतमाथि आक्रोश

अशोक कुमार खड्का

लेन्डुपहरू जन्मिन खोज्दैछन् : राष्ट्रिय स्वाभिमानमा खतरा, होस् गरौँ — सामाजिक अभियन्ता अशोक कुमार खड्का

Discussion about this post

© Dainik Sanjal

भर्खरै

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In