• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

ओली, दाहाल र देउवाजीको शासन हाम्रा लागि राजतन्त्रको तानाशाही भन्दा फरक छैनः सिके राउत

ओली, दाहाल र देउवाजीको शासन हाम्रा लागि राजतन्त्रको तानाशाही भन्दा फरक छैनः सिके राउत
Share on FacebookShare on Twitter

काठमाडौं, २१ चैत । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवाको शासन आफूहरुको लागि कुनै तानाशाही राजतन्त्रको भन्दा फरक नरहेको बताएका छन् । आज (बिहीबार) सात दलीय संघीय लोकतान्त्रिक मोर्चाको घोषणा सभालाई सम्बोधन गर्दै उनले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रमा गइसकेको भए पनि उत्पीडित वर्गको दृष्टिकोणबाट कुनै फरक नरहेको बताएका हुन् । उनले संघीय लोकतान्त्रिक गणतन्त्रको १७ वर्षमा ओली देउवा र दाहालले घुमिफिरी शासन सञ्चालन गरेको र एकल शासन सिंहदरबारमा केन्द्रीत गरेर उनीहरुले संघीयतालाई अगाडि बढाउनै नचाहेको डा.राउतको आरोप छ ।

‘हामी भन्नलाई भन्छौं– संघीय लोकतान्त्रिक गणतन्त्र आइसक्यो । तर, उत्पीडित वर्गको दृष्टिकोणबाट के फरक छ ? हामीले १७ वर्षसम्म हेर्यौं– त्यही ओली, दाहाल र देउवाजी । घुमिफिरी १७ वर्षमा त तीन चार वटा राजा पनि हेरिसक्थ्यौं हामीले । ज्ञानेन्द्र हेर्थ्यौं होला, पारस हेर्थ्यौं होला, हृदयन्द्र हेर्थ्यौं होला । हाम्रो लागि यो पनि कुनै राजतन्त्रको तानाशाही भन्दा फरक छैन । त्यही राजाहरु घुमिफिरी आइराखेका छन्,’– उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल नेपाल

दैनिक संजाल नेपाल

Related Posts

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम

जेन-जी आन्दोलनपछि भएको परिवर्तनका बारेमा सम्बन्धित मुलुकमा जानकारी प्रधानमन्त्रीको निर्देशन

आज प्रधानमन्त्री कार्कीले राजनीतिक दलका नेताहरुसँग छलफल गर्ने

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

मधेसमा नयाँ सत्ता समीकरण : कांग्रेस–एमालेसँग हातेमालो गरेपछि जनमतमाथि आक्रोश

अशोक कुमार खड्का

लेन्डुपहरू जन्मिन खोज्दैछन् : राष्ट्रिय स्वाभिमानमा खतरा, होस् गरौँ — सामाजिक अभियन्ता अशोक कुमार खड्का

Discussion about this post

© Dainik Sanjal

भर्खरै

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In