• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

इरानमाथिको आक्रमणपछि अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्थाको आपतकालीन बैठक बस्दै

इरानमाथिको आक्रमणपछि अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्थाको आपतकालीन बैठक बस्दै
Share on FacebookShare on Twitter

काठमाडौं। संयुक्त राज्य अमेरिकाबाट इरानका प्रमुख आणविक केन्द्रहरूमा हवाई आक्रमण भएको घटनापछि अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्था (आईएईए) गभर्नर मण्डलको आपतकालीन बैठक बस्दैछ।

संस्थाले आइतबार बिहान सार्वजनिक गरेको सूचनामा भनिएको छ, “इरानका तीन स्थानहरू फोर्दो, नतान्ज र एस्फाहानमा आक्रमण भए पनि हालसम्म त्यहाँको वरपरको क्षेत्रमा विकिरणको मात्रा बढेको कुनै प्रमाण भेटिएको छैन।”

आईएईएले थप जानकारी संकलन भइरहेको जनाउँदै, परिस्थिति स्पष्ट हुनासाथ विस्तृत मूल्यांकन प्रस्तुत गरिने जनाएको छ। यसअघि, संयुक्त राज्यका राष्ट्रपति डोनाल्ड ट्रम्पले ती तीन आणविक स्थलहरूमा सफलतापूर्वक कारबाही सम्पन्न गरिएको जानकारी दिएका थिए।

इरानका परराष्ट्र मन्त्री सैयद अब्बास आरागचीले एक वक्तव्य जारी गर्दै उक्त आक्रमणलाई ‘गम्भीर’ र ‘दीर्घकालीन असर पार्ने घटना’ भनी टिप्पणी गरेका छन्। साथै, उनले इरानले सबै प्रकारका विकल्पहरू खुला राखेको स्पष्ट गरेका छन्।

आईएईएका प्रमुख राफाएल ग्रोसीले आक्रमण हुनुअघि दिएको जानकारी अनुसार, इजरायलद्वारा पछिल्ला केही दिनयता एस्फाहानमा रहेको एक ठूलो आणविक केन्द्रमा पुनः आक्रमण भएको र त्यसबाट केही संरचनाहरूमा क्षति पुगेको उल्लेख गरिएको थियो।

ग्रोसीका अनुसार, ती स्थलहरूमा अधिकांश अवस्थामा आणविक पदार्थ नभएको वा अल्प मात्रामा मात्र रहेको हुनाले वातावरणमा विकिरण फैलिने सम्भावना न्यून छ।

उनले भने, “एस्फाहानको यो केन्द्र इरानको आणविक कार्यक्रमको एक महत्वपूर्ण हिस्सा हो। यसमा पटक–पटक आक्रमण भइरहेको अवस्था निकै गम्भीर हो। यद्यपि अहिलेको मूल्यांकनअनुसार बाह्य क्षेत्रमा तत्काल कुनै खतराको संकेत देखिएको छैन। तर म बारम्बार दोहोर्‍याउँदै आएको छु- आणविक पूर्वाधारमाथि कहिल्यै आक्रमण हुनु हुँदैन।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल नेपाल

दैनिक संजाल नेपाल

Related Posts

समाजका लागि ग्लानि’ भन्दै प्रधानमन्त्री कार्कीले बर्दिया घटनामा छानबिन मागिन्

समाजका लागि ग्लानि’ भन्दै प्रधानमन्त्री कार्कीले बर्दिया घटनामा छानबिन मागिन्

१४ वर्षपछि जनताको पहल– कमला पुल बनाउन सुरु भयो चन्दा उठाउने अभियान

१४ वर्षपछि जनताको पहल– कमला पुल बनाउन सुरु भयो चन्दा उठाउने अभियान

रामजानकी मन्दिर हत्या मामिलामा ओमप्रकाश मण्डलको सम्पत्ति जफत

रामजानकी मन्दिर हत्या मामिलामा ओमप्रकाश मण्डलको सम्पत्ति जफत

मधेशमा कांग्रेसको पोल्टामा सत्ता, यादव सर्वसम्मत मुख्यमन्त्री

मधेशमा कांग्रेसको पोल्टामा सत्ता, यादव सर्वसम्मत मुख्यमन्त्री

जनकपुर–ढल्केबर खण्डमा ट्राफिक सहजताका लागि तीन आकासे पुल

जनकपुर–ढल्केबर खण्डमा ट्राफिक सहजताका लागि तीन आकासे पुल

नियम अनुसार मधेश प्रदेश सांसद बिच्छाको पद खारेज

नियम अनुसार मधेश प्रदेश सांसद बिच्छाको पद खारेज

Discussion about this post

© Dainik Sanjal

भर्खरै

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In