महोत्तरी । महोत्तरीमा रातु खोलाले बगाएको नेपाल टेलिकमको जिप सशस्त्रले निकालेको छ । प्रदेश–३–०१–४५२७ नम्बरको जिप जेसीबीको सहायताले निकालिएको सशस्त्र प्रहरीका सह प्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले रातोपाटीलाई बताए ।
अविरल वर्षसँगै बढेको रातु खोलाले शनिवार साँझ भंगाहा नगरपालिका–५ जमुनियाबाट बिर्ता तर्फ जाँदै गरेको जिप बगाएको थियो । सुरक्षा बेस भंगाहाबाट खटिएको टोलीले जिप निकालेको हो । जिप चालक सकुशल छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1







Discussion about this post