• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

सुनसरीबाट हतियार र लागुऔषधसहित तीन जना पक्राउ


सुनसरीबाट हतियार र लागुऔषधसहित तीन जना पक्राउ
Share on FacebookShare on Twitter

विराटनगर : सुनसरीको इटहरी उपमहानगरपालिका–४ जनता टोलबाट प्रहरीले हतियार र लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।   इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी खगेन्द्रबहादुर खड्का नेतृत्वको टोलीले इटहरी–४ का १९ वर्षीय धनकुमार राई, २७ वर्षीय टीका राई र इटहरी–५ का २८ वर्षीय धनबहादुर राईलाई पक्राउ गरेको हो।

पक्राउ परेकाहरुको साथबाट मेड इन यूएसए लेखिएको एउटा पेस्तोल, सोही पेस्तोलको म्यागजीन र लेबल नलगाएको २४ एम्पुल लागुऔषध बरामद भएको सुनसरी प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाले जानकारी दिए।   थापाका अनुसार पेस्तोलसहितका व्यक्तिहरुले लागुऔषध किनबेच गरिरहेको विशेष सूचना प्रहरीमा आएको थियो।

त्यसलगत्तै इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले तीनै जनालाई पक्राउ गरेको उनले बताए।   पक्राउ परेकाविरुद्ध हातहतियार खरखजना र लागुऔष ऐनअन्तर्गतको मुद्दा चलाउन सोमबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको एसपी थापाले बताए। तीनै जनालाई प्रहरीले जेठ १३ गते राति ११ बजेतिर पक्राउ गरेको हो।

क्राउ परेकाहरु हतियार र लागुऔषधको कारोबारमा लामो समयदेखि संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। धनकुमार र टीकाविरुद्ध यसअघि पनि लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलेको थियो। दुवै जना २०७८ मंसिर २० गते लागुऔषधसहित टीकाको घरबाट पक्राउ परेका थिए।

डाइजापाम, लुपिजेसिक, फेनारगन र एभिल गरेर १०–१० एम्पुल लागुऔषध बरामद भएपछि प्रहरीले दुवै जनाविरुद्ध मुद्दा चलाएको थियो। सुनसरी अदालतको आदेशअनुसार माघ २७ गते उनीहरु साधारण तारेखमा छुटेका हुन्।

अदालतबाट छुटेपछि दुवै जनाले पुनः कारोबारमै संलग्न भएर लागुऔषध र हतियारको धन्दा चलाइरहेको पाइएको प्रहरीले जनाएको छ। यसअघिको लागुऔषध ऐनअन्तर्गतको मुद्दाको अन्तिम किनारा लाग्न बाँकी छ। मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा अभियुक्तहरु पुनः हतियार र लागुऔषधसहित पक्राउ परेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # अपराध
दैनिक संजाल

दैनिक संजाल

Related Posts

सिन्धुली बैंक लुटमा दुई करोड ६८ लाखभन्दा बढी रकम बरामद

सिन्धुली बैंक लुटमा दुई करोड ६८ लाखभन्दा बढी रकम बरामद

बलात्कारपछि हत्या आरोपित छिमेकी पक्राउ, परिवारले अझै शव बुझेनन्

बलात्कारपछि हत्या आरोपित छिमेकी पक्राउ, परिवारले अझै शव बुझेनन्

रामजानकी मन्दिर हत्या मामिलामा ओमप्रकाश मण्डलको सम्पत्ति जफत

रामजानकी मन्दिर हत्या मामिलामा ओमप्रकाश मण्डलको सम्पत्ति जफत

सिरहामा वृद्ध हत्या घटनामा दुई पक्राउ, सात दिनको म्याद थप

सिरहामा वृद्ध हत्या घटनामा दुई पक्राउ, सात दिनको म्याद थप

सिरहामा श्रृंखलाबद्ध आपराधिक गतिविधि: एमालेले प्रहरी प्रशासनको भूमिकाप्रति कडा आपत्ति जनायो

अज्ञात समूहद्वारा लवकुश सामुदायिक भवनमा आगजनी गरि ल.कु.ब.सहकारी र पद्मोदय फाउन्डेसनको कागजातहरु नष्ट संगै शिशुज्योति स्कुल बसमा समेत आगजनी

Discussion about this post


© Dainik Sanjal

भर्खरै

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In