• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

भारतमा किन गरिंदैछ भैंसीको डीएनए परीक्षण ?


भारतमा किन गरिंदैछ भैंसीको डीएनए परीक्षण ?
Share on FacebookShare on Twitter

उत्तर प्रदेश : भारतको उत्तर प्रदेश शामली जिल्लाको अहमदगढ गाउँबाट भैंसी चोरी भएको  विषयमा एक अनौठो घटना बाहिर आएको छ। सो गाउँबाट आएको उजुरीको आधारमा प्रहरीले भैंसी चोरीको मुद्दा दर्ता गरेको छ।

सोही घटनाको छानविन गर्न प्रहरीले शामली र सहारनपुरमा  भैंसी र पाडाको डीएनए परीक्षण गर्न आदेश दिएको छ। त्यसपछि पशु चिकित्सकको टोलीले दुवै जनावरको नमूना लिएर परीक्षणका लागि पठाएको छ ।

अहमदगढमा चन्द्रपालका छोरा दीपचन्द कश्यपको घरबाट २५ अगस्ट २०२० मा एउटा भैँसीको पाडा चोरी भएको थियो । उनीहरुले प्रहरीलाई खबर गरेका थिए । पाडा चोरी भएको केही समयपछि नै प्रहरीले फेला पारेको थियो । सो घटना पुष्टी भएपछि पीडकले झिंझाना प्रहरी चौकीमा उजुरी पनि दिएका थिए तर प्रहरीले उनीहरुको कुरा सुनेन । सोही घटनामा एसपीलेडीएनए परीक्षण गर्न निर्देशन दिइएका छन् ।

पीडितको उजुरीका आधारमा प्रहरीले शामली जिल्लाको अहमदगढ गाउँका भैंसी र सहारनपुर जिल्लाको बेनपुर गाउँका पाडाको रगतको नमूना लिएको छ । अब अनुसन्धानपछि के हुन्छ हेर्नु पर्ने भए पनि भैंसीको डिएनए परीक्षण अहिले चर्चाको विषय बनेको छ ।

यसै क्रममा पीडित चन्द्र पाल भन्छन्, ‘भैंसीको बच्चा २५ अगस्ट २०२० मा चोरी भएको थियो। हामीले तुरुन्तै प्रहरीलाई लिखित जानकारी गराएका थियौं । पाडा भेटिए पनि त्यतिबेला प्रहरीले कारबाही नगरेकोले अहिले उच्च अधिकारीको निर्देशनमा शामली र सहारनपुरबाट भैंसी र पाडाको डीएनए परीक्षण गरिएको छ ।’ एबीपी लाइभ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: अन्तराष्ट्रिय
दैनिक संजाल

दैनिक संजाल

Related Posts

पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त छुट्टै देश बनेको घोषणा, मान्यता दिन राष्ट्रसंघमा अपिल

पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त छुट्टै देश बनेको घोषणा, मान्यता दिन राष्ट्रसंघमा अपिल

आफ्ना साना बच्चालाई अमेरिकी सीमामा अलपत्र छोड्दैछन् चोर बाटोबाट अमेरिका छिर्ने भारतीयहरू

आफ्ना साना बच्चालाई अमेरिकी सीमामा अलपत्र छोड्दैछन् चोर बाटोबाट अमेरिका छिर्ने भारतीयहरू

अमेरिकामा राष्ट्रपति ट्रम्पका निर्णयहरुको विरोधमा देशभर प्रदर्शन

अमेरिकामा राष्ट्रपति ट्रम्पका निर्णयहरुको विरोधमा देशभर प्रदर्शन

कंगाेमा डुंगामा आगलागी, १४३ जनाको मृत्यु

कंगाेमा डुंगामा आगलागी, १४३ जनाको मृत्यु

बेलायतका २ जना संसदलाई इजरायलले आफ्नो देशमा प्रवेश गर्न नदिएपछि तनाव

बेलायतका २ जना संसदलाई इजरायलले आफ्नो देशमा प्रवेश गर्न नदिएपछि तनाव

अभिनेत्री ज्याकलिन फर्नान्डिजकी आमाको निधन

अभिनेत्री ज्याकलिन फर्नान्डिजकी आमाको निधन

Discussion about this post


© Dainik Sanjal

भर्खरै

राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता

राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता

पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त छुट्टै देश बनेको घोषणा, मान्यता दिन राष्ट्रसंघमा अपिल

पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त छुट्टै देश बनेको घोषणा, मान्यता दिन राष्ट्रसंघमा अपिल

बारीबाट बजारसम्म, तरकारीले ल्याएको परिवर्तन

बारीबाट बजारसम्म, तरकारीले ल्याएको परिवर्तन

आजपाले किन गर्दैछ देशभर सप्ताहव्यापी भण्डाफोर अभियान ?

आजपाले किन गर्दैछ देशभर सप्ताहव्यापी भण्डाफोर अभियान ?

नेपाल नेत्र ज्योति संघको अनुशासन र लैंगिक समानताप्रतिको प्रतिबद्धता माथि गम्भीर प्रश्न?

नेपाल नेत्र ज्योति संघको अनुशासन र लैंगिक समानताप्रतिको प्रतिबद्धता माथि गम्भीर प्रश्न?

आफ्ना साना बच्चालाई अमेरिकी सीमामा अलपत्र छोड्दैछन् चोर बाटोबाट अमेरिका छिर्ने भारतीयहरू

आफ्ना साना बच्चालाई अमेरिकी सीमामा अलपत्र छोड्दैछन् चोर बाटोबाट अमेरिका छिर्ने भारतीयहरू

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In