News of Nepal
Advertisement
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता
Monday - August 8, 2022
No Result
View All Result
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता
No Result
View All Result
News of Nepal
No Result
View All Result

हरेक वर्ष ४४ घण्टा घट्दैछ मान्छेको निद्रा


हरेक वर्ष ४४ घण्टा घट्दैछ मान्छेको निद्रा

एजेन्सी-

जलवायु परिवर्तनको असरका कारण मानिसको निद्रा खराब भइरहेको छ । एक अध्ययन अनुसार जलवायु परिवर्तनका कारण बढेको तापमानले मानिसहरूको निद्रालाई प्रभावित गरिरहेको छ । डेनमार्कको कोपनहेगन विश्वविद्यालयका शोधकर्ता केल्टन माइनरले सन् २०१५ देखि सन् २०१७ को बीचमा ६८ देशका ४८००० मानिसहरुले प्रयोग गरेका निद्रा ट्रयाक गर्ने नाडीमा बाँधिने उपकरणका डाटा एकत्रित गरी विश्लेषण गरेका थिए ।

एनले स्थानीय मौसमको डाटासँगै निद्राको डाटाको तुलना गरे । साथै असामान्य रुपका गर्मी रातमा निद्राको कमीको स्तरलाई सामान्य निद्रा भएको व्यक्तिसँग तुलना गरे । त्यसक्रममा के तथ्य पत्ता लाग्यो भने असामान्य रुपमा गर्मी रातमा मानिसहरु राति अबेर सुत्ने र बिहान पनि सबेरै उठ्नै गर्दछन् अर्थात् मानिसहरु कम समयमात्र सुत्दछन् । शोधकर्ताका अनुसार जलवायु परिवर्तनका कारण बढिरहेको उष्णीकरणले गर्दा मानिसहरुले वर्षेनी औषतमा ४४ घण्टा निद्रा गुमाइरहेका छन् ।

इदि कार्वन उत्सर्जन यहीँ दरमा भएमा सन् २१०० सम्म मानिसले वार्षिक औसतमा ५८ घण्टा निद्रा गुमाउनेछन् । उत्सर्जन कम भएमाचाहिं उक्त तथ्यांक ५० घण्टामा कायम हुने शोधकर्ताको विश्लेषण छ । शधकर्ताका अनुसार रातमा औसतभन्दा धेरै गर्मी हुँदाको असर कम आय भएका मुलुकहरू, महिला तथा वृद्ध मानिसहरुको निद्रामा धेरै पर्ने गरेको छ ।

ज्लवायु परिवर्तनले सिर्जना गरेको निद्राको कमीको समस्यालाई समाधान गर्नका लागि मानिसहरूले आफ्नो दैनिक व्यवहारमा परिवर्तन भने नल्याएको शोधकर्ताको भनाइ छ । मानिसहरू दिउँसोको समयमा सुत्ने तथा आफूलाई मौसम अनुकुल बनाउने काम गरिरहेका छैनन् ।

Related

Tags: # जीवनशैली
दैनिक संजाल

दैनिक संजाल

Related Posts

खानपानबाट नियन्त्रण गर्न सकिन्छ मधुमेह ?

खानपानबाट नियन्त्रण गर्न सकिन्छ मधुमेह ?

रुघाखोकी र ज्वरोको प्रकोप बढी,मौसमी संक्रमण कि कोरोना ?

रुघाखोकी र ज्वरोको प्रकोप बढी,मौसमी संक्रमण कि कोरोना ?

जन्मदिनमा बिरुवा रोप्ने संस्कार

जन्मदिनमा बिरुवा रोप्ने संस्कार

हाम्रो अनुहारमा हुर्किरहेका छन् किरा, ‘घर’ नै बनाइरहेका छन् : शोध

हाम्रो अनुहारमा हुर्किरहेका छन् किरा, ‘घर’ नै बनाइरहेका छन् : शोध

काठमाडौंका आकर्षक १० ब्याङ्क्वेट, भोजभतेर गर्न कति खर्च लाग्छ ?

काठमाडौंका आकर्षक १० ब्याङ्क्वेट, भोजभतेर गर्न कति खर्च लाग्छ ?

किशोरावस्थाका सन्तानको कसरी ख्याल राख्ने ?

किशोरावस्थाका सन्तानको कसरी ख्याल राख्ने ?

Leave Comment

हालको खबर

ए.आर पुष १ गतेबाट छायाङ्कनको तयारी

ए.आर पुष १ गतेबाट छायाङ्कनको तयारी

रेडक्रसमा सरकारी बलजफ्ती अदालतले रोक्यो

रेणुका शाह बर्खास्ती विरुद्धको मुद्दा नहकुल सुवेदीको इजलासमा

करुवामा लुकाएर खैरो हेरोइन लागूऔषधको व्यापार, दम्पतीसहित ४ जना पक्राउ

करुवामा लुकाएर खैरो हेरोइन लागूऔषधको व्यापार, दम्पतीसहित ४ जना पक्राउ

नेपाली युवाले खोले बेलायतमा ताजमहल लाउ लाउन्ज

नेपाली युवाले खोले बेलायतमा ताजमहल लाउ लाउन्ज

१५ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

७ अर्ब १० करोड आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

इजरायलद्वारा गाजा प्यालेस्टिनी विद्रोहीसँग युद्धविरामको प्रस्ताव स्वीकार

इजरायलद्वारा गाजा प्यालेस्टिनी विद्रोहीसँग युद्धविरामको प्रस्ताव स्वीकार

कुनै पनि सञ्चारमाध्यममा हाम्रा समाचार वा अन्य सामग्रीको प्रयोग गर्नु अघि अनिवार्य रुपमा अनुमति लिनुपर्नेछ । अन्यथा प्रतिलिपी अधिकार ऐन २०५९ अनुसार कानूनी कार्वाही हुने जानकारी गराईन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक – संजिव बिक्रम साह
समपादक – मिथलेश कुमार साह
सह संयोजक – राम शंकर भण्डारी
कार्यकारी निर्देशक – विजय कुमार सिंह

सूचना तथा विभाग दर्ता नं.

कार्यालय सम्पर्क

चाबहिल काठमाडौँ
Dainik Sanjal Media Pvt. Ltd.

शाखा कार्यालय

गोलबजार नगरपालिका – ४
Tel. +९७७ – ३३-५४०४९१

विज्ञापनका लागी सम्पर्क

Email – dainiksanjal9@gmail.com
Mob +९७७,९८११७६१२१८
Mob +९७७,९८४७३४४१४४ 

© २०७८-२०७९ दैनिक संजाल - All rights reserved to dainiksanjal.com / design & developed by Nitra Host.

No Result
View All Result
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता

© २०७८-२०७९ दैनिक संजाल - All rights reserved to dainiksanjal.com / design & developed by Nitra Host.